"हिन्दू धर्म" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
Created page with "हिन्दू धर्म"
 
कुनै सम्पादन सारांश छैन
पंक्ति १: पंक्ति १:
हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) [[धर्म]] विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यस भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ ।
[[:ne:हिन्दू धर्म|हिन्दू धर्म]]
सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।


[[ne:हिन्दू धर्म]]

२०:१७, ८ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यस भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।