प्रयोगकर्ता कुरणि:Gokarna Prasad Joshi
विषय थपिदिय
Welcome! स्वागतम्!
| |||||
सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,६३४ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।
धन्यवाद ! |
गौरा चैतोल
[स्रोत सम्पादन]गौरा नेपालको ७ नम्बर प्रदेश माइ र ६ नम्बर प्रदेशका केही जिल्लान माइ बनाइन्या एक खास पर्ब हो | ये पर्वलाई यिन दुई क्षेत्रमाइ विशेष उल्लासका साथ् बनाइन्छ | गौराका बेला नयाँ कपडा लगौन्या रे मिठो मसिनो खान्या रीत छ | कामकी लेखा आफ्नी ठाउँ है भाइर गयाका मान्सु लै ये बेला आफ्ना आफ्ना घर औनान् | गौरा बिरुडा पंचमी बठे अठ्यावालीसम्मु बनाइंछी | यिन दिनुन महिला मान्सु चोखो रै बरे बर्तु बस्सान | बिरुडा पंचमीका दिन बिरुडा भिजुन्या रीत छ | अठ्यावालीका दिन गौरादेविको पूजा गद्द्या चलन छ | गौरादेवीको पूजा गर्या पछा महिलाहरुले आआफ्ना चेला, घरवाला , देवर रे ससुरान्लाई बिरुडान् ले पुज्ज्या चलन छ | बिशेष गरिबरे बैतडीमा गौरा पछा ३-४ दिनसम्मु चैतोल बनुन्या चलन लै छ | भोड़ा, थालीगाडा , बाम्रडा, साजीबटा कि चैतोल खूब निकी हुन्छिन् |
नेपालको वर्तमान शासन व्यस्था
[स्रोत सम्पादन]नेपाल माइ हाल पुरानो संरचना माइ परिवर्तन होइ बरे नया राज्यव्यस्था कायम होइ रैछ l नेपालको संबिधान २०७२ ले ३ प्रकारको राज्य संरचना हुन्या भुनिबरे उल्लेख गरीराखी छ l जई अनुसार सङ्घ, प्रदेश लै स्थानीय तह छन् l तीनै तहले समन्यव, सहकार्य रे सहअस्तित्वका आधार माइ राज्य संचालन गद्द्या भुनिबरे संविधानमा लेखीरैछ l
