प्रयोगकर्ता कुरणि:Bhupendra Shrestha

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया बठेइ
आजभोलैका फेलबदेली तकऽ
   

Welcome! स्वागतम्!  

Bhupendra Shrestha जी !

सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,४८९ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।

  • विकिपिडियाले कोइलै मान्सुलाई सम्पादन गद्य्या अधिकार दिन्छ। तमलैइ याँ नौला लेख लेख्खु और भयाः लेखमी थप्पु सकन्छौ, रे विकिपिडियामी तमबठे सृजना गरियाका कोइलै विज्ञापन और आत्मकथा स्वीकृत नाइहुन्याहुन।
  • आफुनी पछ्याण दिनाकि लेखा तमरो प्रयोगकर्ता पानो बनाइहाल। (परिचय दिनुइपड्या भण्णु नाइथी )
  • विकिपिडियामी नौलो लेख लेख्खु और भयाका लेखअन सम्पादन गद्दाकि तमलाई केई अप्ठ्यारो पड्याबरे और विकिका विषयमी केइ प्रश्न, सुझाव, ओलानो जसो भयाबर्व चौपातो और प्रश्नअन पृष्ठ सम्पादन अरीबर आफनो प्रश्न, सुझाव आदि राख्याऽ।
  • विकिपिडिया सम्बन्धी नानबड़ा जानकारीइनकि लेखा पछ्याण हेरिहाल्या। केइ और सहयोग चायियाबर सहायता पन्ना हेरऽ।
विकिपिडिया:डोटेली दूतावास
प्रयोगस्थल
चौपातो
मद्दत
  • विकिपिडियामी सम्पादन कस्या अद्‍द्या भणिबर सिक्काकि लेखा आफुनो प्रयोगस्थल पन्नामी अभ्यास गरिहाल्या।
  • कृपया वार्तालाप पन्नामी चार वक्र (~~~~) राखिबरे आफनो हस्ताक्षर गरिहाल्या। यैले वार्तालाप पन्नामी स्वत: तमरो नाम, वार्ता पन्नाको लिङ्क रे मिति लेखिन्याछ।
  • यदि तमलाई विकिपिडियामी केइ असजि पड्याको छ भण्या आफुना वार्तालाप पन्नामी {{helpme}} राखिहाल्या कोइनकोइ तमरा समस्याको समाधान बताउन्‍ना। और समस्याअनकि लेखा प्रबन्धकअनसित सम्पर्क गर्याऽ।

धन्यवाद !


-- डोटेली विकिपिडिया स्वागतम (कुरडी) ०८:३७, १६ नोभेम्बर २०१८ (NPT)

पूर्णविराम को प्रयोग[स्रोत सम्पादन]

डोटेली विकिपिडियामा यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद। पूर्णविरामको प्रयोगको बारेमा मेरो केही विचारहरू तपाईँसँग साट्न चाहन्छु। - वाक्यको अन्तिम शब्द पछि खाली ठाउँ दिएर अनि पूर्णविराम नभई वाक्य सकिएलगत्तै लगाउने। - जसरी अङ्ग्रेजीमा वाक्य सकिए लगत्तै fullstop को प्रयोग गरिन्छ त्यही अनुसार डोटेली, नेपाली लगायतका भाषामा पनि प्रयोग गर्ने। - पहिले पहिले मानक फण्टहरू नहुँदा वाक्यको अन्तिम शब्द लगत्तै पूर्णविराम लगाउँदा अक्षरसँगै पूर्णविराम टाँसिएर आउने भएकाले छुट्याउन गाह्रो हुन्थ्यो त्यही भएर एक खाली ठाउँ दिई पूर्णविराम दिने चलन चलेको हुनुपर्छ। तर म यस चलनको विरोध गर्दछु।

--Nirajan pant (कुरडी) २०:१५, २ जनवरी २०१९ (NPT)

  • पूर्णविरामका सम्बन्धमा :
  • वाक्य पुरा भए लगत्तै दिने र एक स्पेस दिएर दिने, कुन ठिक हो ?

मलाई पनि लागेको वाक्य पूर्ण भए पछि पूर्णविराम दिनु उचित हो तर नेपाली अनलाइन प्रत्रिकाहरु हेर्दा फरक फरक प्रयोग गरेको पाइयो । जस्तै : कान्तिपुरमा एक स्पेस दिएर लेखिएको भेटियो भने नागरिकमा वाक्य संगै लेखिएको देखियो। स्पष्ट पारिदिनु भएकोमा निराजन ज्यूलाइ धन्यवाद। --Janak Bhatta (कुरडी) ०९:५६, ६ जनवरी २०१९ (NPT)

ढाँचा सम्पादन[स्रोत सम्पादन]

नमस्कार भूपेन्द्र जी। माफ गर्नुहोला, मैले यहाँ नेपाली भाषाको प्रयोग गर्दैछु। ढाँचा सम्पादन एक जटिल कार्य हो तथा कुनै पनि प्यारामिटर परिवर्तन गर्दा त्यसले अरू ढाँचाहरूमा पनि असर पार्न सक्तछ। अतः कुनै पनि ढाँचा कारणसहित मात्र सम्पादन गर्नुहोला। साथै कुनै पनि प्यारामिटरहरू वा टिप्पणीहरू (टिप्पणीहरू पछि सम्पादन गर्दा सहायक हुन्छन्) नहटाउनुहोला। ढाँचा:Infobox Settlement तथा यसका उपढाँचाहरूमा यहाँले गर्नुभएको परिवर्तनहरू मैले उल्ट्याएको छु किनकि यसले खासगरी ढाँचा:Infobox settlement/areadisp‎ ढाँचाको उपयोगमा त्रुटी देखिन गएको थियो। ढाँचा सम्पादनमा विशेष ध्यान दिन अनुरोध छ।--Nirajan pant (कुरडी) ०९:१८, ८ मार्च २०१९ (+0545)[जवाफ दिनुहोस्]

डोटेली विकिपिडियामा सम्पादन सम्बन्धमा[स्रोत सम्पादन]

माफ गर्नुहोला। यहाँको सहजताको लागि मैंले यहाँ नेपाली भाषाको प्रयोग गर्दैछु। डोटेली विकिपिडियामा यहाँले गर्नुभएको सम्पादन सराहनीय छ तर यहाँको डोटेली भाषाको ज्ञान प्रारम्भिक मात्रै भएको हुँदा तपाईँले गर्नुभएको सम्पादनहरूमा थुप्रै भाषिक त्रुटिहरू देखिन गएका छन्। भाषाले लेखमा महत्वपूर्ण स्थान राख्ने हुँदा आफुलाई राम्रोसँग ज्ञान भएको भाषामा सम्पादन गर्न सुझाव दिन्छु। साथै डोटेली भाषाको आवश्यक ज्ञान हासिल नभएको अवस्थासम्मको लागि डोटेली विकिपिडियामा यहाँको योगदान र रूचिलाई मध्यनजर गर्दै भाषिक रूपमा तात्विक भिन्नता नपार्ने स्थानमा मात्र सम्पादन गर्नुहुन अनुरोध गर्दछु।--Nirajan pant (कुरडी) १८:०२, १८ जुलाई २०१९ (NPT)