सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Cognifex/प्रयोगस्थल

विकिपिडिया बठेइ
बिक्रम मालती
वास्तविक नामबिक्रम मालती
जन्म (२००३-०७-१२) १२ जुलाई २००३ (उमेर २२)
भारत
उत्पत्तिभारत/नेपाल
किसिमहिप हप, र्‍याप, लफी
पेशार्‍यापर, संगीतकार, गीतकार
सक्रिय वर्ष२०२०–वर्तमान
लेबलसारेगामा

बिक्रम मालती (अङरेजी: Bikram Malati) भारतीय–नेपाली र्‍यापर, संगीतकार तथा गीतकार हुन्। उनी २०२० देखि स्वतन्त्र रूपमा नेपाली, हिन्दी र अंग्रेजी भाषामा र्‍याप तथा लफी शैलीमा गीतहरू सार्वजनिक गर्दै आएका छन्। स्पोटिफाइ, युट्युब, एप्पल म्युजिक, जिओसावन लगायत सबै म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उनका गीतहरू उपलब्ध छन्।

प्रारम्भिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

बिक्रम मालतीको जन्म १२ जुलाई २००३ मा भारतमा भएको थियो। उनले सन् २०२० देखि आफ्नो र्‍याप यात्रा सुरु गरेका थिए। सामाजिक विभेद, व्यक्तिगत संघर्ष र आत्म-परिवर्तन उनका गीतको प्रमुख विषयवस्तु रहँदै आएको छ।[][]

संगीत यात्रा

[सम्पादन | स्रोत सम्पादन]

उनका गीतहरूमा प्रवासी जीवनको अनुभव, मानसिक द्वन्द्व, प्रेम, सामाजिक व्यंग्य लगायतका कथावस्तु पाइन्छ। उनीले पहिलो पटक साउण्डक्लाउड मार्फत ट्र्याक रिलिज गरेका थिए, जसपछाडि स्पोटिफाइ र युट्युब मा लोकप्रियता प्राप्त गरे।[][][][]

प्रमुख डिस्कोग्राफी

[सम्पादन | स्रोत सम्पादन]
वर्षशीर्षकप्रकार
२०२२Mayaएकल
२०२२Paraaएकल
२०२२Saitanएकल
२०२२Khatraएकल
२०२२Kaalएकल
२०२२Ranjhana Veएकल
२०२२Psycho 3.0एकल
२०२२Bring To Suckएकल
२०२२Chal Bhakएकल
२०२२Will Same Awayएकल
२०२२Kattaएकल
२०२२Rapstarएकल
२०२२Blank Over Outएकल
२०२२Back To Backएकल
२०२३Bhak Bhakएकल
२०२३Dukhiएकल
२०२३Dimageएकल
२०२३Wonderfulएकल
२०२३Mulakaatएकल
२०२४Main Royaan (Lofi)लफी कभर
२०२४Mann Bharraya (Flip Lofi)लफी कभर
२०२४Ek Tu Na Mila Sari Duniya Miliस्टुडियो कभर
२०२४Tere Vaasteस्टुडियो कभर
२०२४Tu Mile Dil Khileस्टुडियो कभर
२०२४Rang Lageya – Chill Mixस्टुडियो कभर
२०२४Tum Kya Mileस्टुडियो कभर
२०२४Saanjha – Lofiलफी कभर
२०२५Biky Is Backएकल
२०२५Khatamएकल

Spotify मा (जुलाई २०२५ सम्म) बिक्रम मालतीका मासिक श्रोता ५७,००० भन्दा बढी रहेका छन्। उनका ‘‘Ek Tu Na Mila’’, ‘‘Main Royaan’’, ‘‘Wonderful’’ जस्ता गीतहरू लाखौँ पटक स्ट्रीम भएका छन्। YouTube च्यानलमा ८,३०० भन्दा बढी सब्सक्राइबर छन्।

अन्य तथ्यहरू

[सम्पादन | स्रोत सम्पादन]
  • २०२५ मा उनीको आत्मकथा Zindagi Ka Safar: Vikas Se Bikram Tak सार्वजनिक हुँदैछ।
  • उनले JioSaavn, Gaana, Apple Music, र अन्य डिजिटल प्लेटफर्महरूमा आफ्ना गीतहरू स्वतन्त्र रूपमा प्रकाशित गरेका छन्।

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]
  1. https://www.google.com/amp/s/www.saregama.com/amp/artist/bikram-malati_69541/songs
  2. https://youtube.fandom.com/wiki/Bikram_Malati
  3. https://www.issuewire.com/bikram-malati-emerges-as-a-powerful-new-voice-in-independent-music-1834055083402700
  4. https://superstarsbio.com/bios/bikram-malati/
  5. https://hindi.filmibeat.com/celebs/bikram-malati/news.html
  6. https://wikibious.com/bikram-malati/