पापड
आगोमा सेकिएको पापड | |
| और नाउँ |
|
|---|---|
| Course | खाजा वा सहायक परिकार |
| मुख्य सामल | |
| विविधता |
|
पापड भारतीय उपमहाद्वीपमाइ उत्पत्ति भयाः यक प्रकारको खाजा हो। कालो मासका पिठाबठे बनाइयाः आटालाई गहिरो तेलमाइ तारिन्छ वा सुक्खा तापमाइ (खुला आगोको ज्वालामथि फर्काइबर) पकाइन्छ। जैले येलाई कुरकुरे बनाउछ। दाल, चना, चामल, ट्यापिओका, कोदो वा आलुबठे बनाइन्याः अन्य प्रकारका पिठा लै प्रयोग गरिन्छ। पापड प्रायः भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का तथा क्यारिबियन क्षेत्रका देशअनमी मुख्य भोजनसित सहायक परिकारका रूपमी वा सुरुआती खाजाको रूपमी राखिन्छ। येलाई प्रायः चटनीजस्ता डिपअनसित वा काटिया प्याज रे खुर्सानीजसा टपिङअन राखिबर खान्या गरिन्छ।
व्युत्पत्ति
[सम्पादन | स्रोत सम्पादन]पापडम शब्द तमिल பப்படம் (pappaṭam) बठे आयाः ऋणशब्द हो।[१][२] येको अन्तिम उत्पत्ति सम्भवतः संस्कृत पर्पट (parpaṭa) बठे भयाः माणिन्छ, जो प्राकृत भाषाअनबठे सापट लिइया शब्द हो। येले प्रारम्भिक जैन तथा बौद्ध साहित्यमा वर्णन गरिया च्यापिएको गोलाकार परिकारलाई जनाउँछ।[३][४] यो शब्द आफुलै द्रविड भाषाको parpu aṭṭu ("दालबठे बन्याः चेप्टो परिकार") बठे व्युत्पन्न भयाः हन सक्दे माणिन्छ। येका और रूपअनमाइ हिन्दीको पापड़ रे कन्नडको हप्पळ पड्डान्।
क्षेत्रीय भिन्नताअन
[सम्पादन | स्रोत सम्पादन]
पापड बनाउन्या विधि क्षेत्रअनसार तथा घरपरिवारअनसार फरक हन्छ। यो सामान्यतया दाल, चना, कालो मास, चामल वा आलुबठे तयार गरिया पिठो वा लेदोबठे बनाइन्छ।[५]
आटा तयार अद्दु तैमा नुन रे बदामको तेल मिसाइन्छ। जैमा खुर्सानी, जीरा, लसुन वा कालो मरिचजस्ता मसलाअन लै स्वादका लाइ थप्दु सकिन्छ। कबैकाइ तै मा खाने सोडा वा चुन लै मिसाइन्छ। तै पछा आटालाई पातलो, गोलाकार आकारमा बेलेर (परम्परागत रूपमा घाममी सुकाइबर[६]) आवश्यक बनावटअनसार गहिरो तेलमी तरेर, खुला आगोमी सेकाएर, टोस्ट अरिबर वा माइक्रोवेभमी पकाइन्छ।
विश्वभरका अधिकांश भारतीय रेस्टुरेन्टअनमी पापडलाई विभिन्न डिपअनसँग भोक बढाउने परिकारका रूपमी पस्किन्या गरिन्छ। ती डिपअनमी प्रायः आँपको चटनी, कागतीको अचार, प्याजको चटनी रे रायता पड्डान्। सेव, प्याज, टमाटर र धनियाका पातले सजाइएको मसला पापड भारतका सबहै लोकप्रिय भोक बढाउन्याः परिकारअनमध्ये यक हो।
कप्पा पापडम
[सम्पादन | स्रोत सम्पादन]कप्पा पापडम दक्षिण भारतीय राज्य केरलको पापडको एक प्रकार हो। येको नाउ येको मुख्य सामग्री ट्यापिओकाबठे आयाः हो। जैलाई मलयालममी "कप्पा" भणिन्छ।[७] येलाई मरचेनी, चीनी पापडम (वा अप्पलम्) तथा कसावा पापड भणिबर लै चिनिन्छ।
येको मुख्य सामग्री ट्यापिओकामा रातो खुर्सानी, मरिच, नुन, जीरा र हिङ मिसाइन्छ। रातो खुर्सानीकै कारण कप्पा पापडमको विशेष खैरो–सुन्तलारङ्गी रङ देखिन्छ। केही प्रकारमा भने रातो खुर्सानीको सट्टा हरियो खुर्सानी प्रयोग गरिने भएकाले तिनीहरू सेतो रङका धेकिन्छ।
टापिओकालाई साना टुक्रामा काटेर खुर्सानी, मरिच, जिरा र पानीसँग पिसी मसिनो लेदो बनाइन्छ। त्यसपछि उक्त लेदोमा नुन, हिङ, नरिवलको तेल र थप पानी मिसाई बाकलो नभयासम्म उमालिन्छ।[८]
तै पछा उक्त लेदोलाई मलमलको कपडा वा प्लास्टिकको पानामाथि गोलाकार रूपमा फैलाएर घाममा सुकाइन्छ। परम्परागत रूपमा पापडम सुकाउन परालको चटाई प्रयोग गरिन्थ्यो। केही घण्टापछा पापडमलाई कपडा वा पानाबठे सावधानीपूर्वक निकालिबर दोसरो सतह उल्टाइन्छ। २–३ दिनसम्म निको घाम लागेपछा पापडम कुरकुरा हन्छ, जैले तिनलाई ताद्दुकि लागि तयार भयाः सङ्केत गरन्छ।
सुकाइसकेपछा पापडमलाई गहिरो तेलमी तरिबर पसकिइन्छ। गहिरो तेलमी तरेका परिकार खान नचाहनेअनका लागि पापडममी थोकोइ तेल लगाई एक मिनेट माइक्रोवेभमी पकाउन लै सकिन्छ।
फहाद फासिल अभिनीत सन् २०१७ को चलचित्र कप्पा पापडमको शीर्षक ये खाजा रे तै सँग सम्बन्धित संस्कृतिलाई सन्दर्भित गरन्छ।[९][१०]
सामग्री रे तयारी
[सम्पादन | स्रोत सम्पादन]पापड विभिन्न सामग्री र विधिबाट तयार गर्न सकिन्छ। एउटा लोकप्रिय विधिमा बोक्रा हटाइएको चिरेको कालो मासबाट तयार गरिएको पिठोलाई[११] कालो मरिच, नुन, थोरै मात्रामा वनस्पति तेल र खाद्य-ग्रेड क्षारसँग मिसाइन्छ, त्यसपछि उक्त मिश्रणलाई राम्रोसँग मुछिन्छ। त्यसपछि राम्ररी मुछिएको आटालाई अत्यन्त पातलो गोलाकार आकारमा बेलेर सुकाइन्छ र पछि पकाउन तथा उपभोग गर्नका लागि भण्डारण गरिन्छ। यसको मुख्य सामग्रीका रूपमा चामल, कटहर, साबुदाना आदि पनि प्रयोग गर्न सकिन्छ।
कुटिएको कालो मरिच, रातो खुर्सानीको धुलो, हिङ, जीरा वा तिललाई प्रायः स्वादका लागि प्रयोग गरिन्छ। पापड चिउरा, कोदो (रागी) वा गहतबाट पनि बनाइन्छ।[१२]
चित्रावली
[सम्पादन | स्रोत सम्पादन]सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "poppadom, n." OED Online. December 2006. Oxford University Press.<http://www.oed.com/view/Entry/147794?redirectedFrom=poppadum#>.
- ↑ "Digital Dictionaries of South Asia". University of Chicago. 1962.
- ↑ "Poppadom - Definition and synonyms of poppadom in the English dictionary". educalingo.com. Retrieved 2021-09-22.
- ↑ "Lip-Smacking Ways to Use Papad: From Masala Papad to Rolls and Chaats". NDTV Food. Retrieved 2022-09-12.
According to food historian and author KT Achaya, "The parpata (papad) is first mentioned in about 500BC in Buddhist-Jain canonical literature, and the medical authorities note that they are made from pulses like urad, masoor, chana and the like."
[permanent dead link] - ↑ Aoyagi, William Shurtleff; Akiko (2019-02-17). History of Soy Flour, Flakes and Grits (510 CE to 2019): Extensively Annotated Bibliography and Sourcebook. Soyinfo Center. p. 814. ISBN 978-1-948436-06-9.
{{cite book}}: CS1 maint: multiple names: authors list (link) - ↑ B.Gangwar (2013-01-21). Solving The Pulses Crisis (in अङ्ग्रेजी). New India Publishing Agency. p. 197. ISBN 978-93-81450-48-2.
- ↑ Crispy Kappa Pappadam, Manorama Online, 3 June 2020, retrieved 8 April 2024
- ↑ "Kappa Pappadam Recipe, How to make Kappa Pappadam or Tapioca Papad - Cook with Whiskaffair", 2016-07-12. (in en-US)
- ↑ "IndiaGlitz - Fahad in Kappa Pappadam - Malayalam Movie News".
- ↑ Kappa Pappadam, FilmiBeat, 1 November 2021, retrieved 8 April 2024
- ↑ J. Smartt; Emmanuel Nwokolo (6 December 2012). Food and Feed from Legumes and Oilseeds. Springer Science & Business Media. p. 28. ISBN 978-1-4613-0433-3.
- ↑ "Poha papad, Rice flakes Papad, Summer Recipe". Udupi-Recipes. 11 March 2018. Retrieved 9 January 2020.
भाइरा लिङ्कअन
[सम्पादन | स्रोत सम्पादन]- Articles containing Tamil-भाषा पाठ
- Articles containing संस्कृत-भाषा पाठ
- All articles with dead external links
- Articles with dead external links from August 2026
- Articles with invalid date parameter in template
- Articles with permanently dead external links
- CS1 maint: multiple names: authors list
- नेपाली खाना