पानि घणि
पानि घणि(नेपालीःजल घडी, अङ्ग्रेजीः water clock Or clepsydra) एक समय मापक युक्ति हो। जै माइ समय मापनकि लाइ द्रव को नियन्त्रित प्रवाहको सहारा लिइन्छ। भौत सभ्यताअनमाइ येको उपयोग प्राचीन कालबठे बयाः थ्योः। पानि घणिको प्रचलन पुरानो हो।
बनाउन्या तरिका
[सम्पादन | स्रोत सम्पादन]पानि घणिमाइ सामान्यतया एउटा भाँडो वा पात्र प्रयोग गरिन्छ जैमाइ नानो छेद राखिन्छ। पानि क्रमशः तै छेदबठे भाइर निस्कन्छ वा दोसरा भाँडोमा प्रवेश गरन्छ रे पानिको स्तर परिवर्तनलाई अंकन(मार्क) गरेबरे समयको मापन गरिन्छ। राखिया त्यै भाँडोमाइ पानि भरिया पछा १ घडी भयो भणिबर १ टिका लगाउन्या प्रचलन थ्यो। यो जन्म, ब्याः ब्रत आदिमाइ प्रयोग गरिन्थ्यो। हाते घडीका प्रचलनन सित यो पानि घडिको लोप होइबर गयो। ठुला भाँडामाइ पानि राख्ने त्यसमा तामाको पातलो सानो माना आकारको भाषा राखिन्छ। यो पात्रोको घडी पालाको आधारमा निर्मित हन्छ। २.५ घडीको १ घण्टा हुन्छ रे ६० घडीको दिनरात हुन्छ।
सन्दर्भअन
[सम्पादन | स्रोत सम्पादन]