पाठेघरको क्यान्सर
स्वरूप

"पाठेघरको क्यान्सर" अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भितर पट्टिको क्यान्सर प्रमुख हो।[१] ह्युमन प्यापिलोमी भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भया पाइन्छ। येका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्दे, सानो उमेरमी भौत सन्तान जन्माउन्या महिलामी लै यो क्यान्सर हनसकन्छ। महिलामी हुने्या सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर रे तल्लो आन्द्राको क्यान्सरपछा पाठेघरको क्यान्सर चौथा नम्बरमी पडन्। जब पाठेघरमी असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हन्छ। डिम्बाशयको क्यान्सर रे पाठेघरको मुखको क्यान्सरपछा पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबठे हुन्या मृत्युको तेसरो कारक तत्त्व हो।
पाठेघर क्यान्सरका चरण
[सम्पादन | स्रोत सम्पादन]- पाठेघर क्यान्सरको पहिलो क चरण
- पाठेघर क्यान्सरको पहिलो ख चरण
- पाठेघर क्यान्सरको दोश्रो क चरण
- पाठेघर क्यान्सरको दोश्रो ख चरण
- पाठेघर क्यान्सरको तेश्रो ख चरण
- पाठेघर क्यान्सरको चौथो क चरण
- पाठेघर क्यान्सरको चौथो ख चरण
सन्दर्भअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "Defining Cancer". National Cancer Institute. 17 September 2007. Archived from the original on 25 June 2014. Retrieved 10 June 2014.
भाईरालिंकअन
[सम्पादन | स्रोत सम्पादन]विकिमिडिया कमन्समैं पाठेघरको क्यान्सर समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् ।
- Fact sheet on cervical cancer by the WHO
- Cervical cancer at the NIH National Cancer Institute
- Jo's Cervical Cancer Trust, UK cervical cancer charity