सामग्रीमा जानुहोस्

नेपालमी जेनजी आन्दोलन

विकिपिडिया बठेइ
नेपालको जेन जी आन्दोलन, २०८२
मथिबठे घडीका दिशामी:
प्रदर्शनकारीअनले सरकारी कार्यालयअन जलाउँन लाग्या तस्वीर• विद्यार्थीअनको प्रदर्शन • जलिरयाः सरकारी भरतपुर महानगरपालिकाका कार्यालय आगा उत्सव मनाउँन लाग्या प्रदर्शनकारीअन • नेपालको झन्डा धेखाउन लाग्या प्रदर्शनकारीअन
मिति२३ भदौ २०८२ – २८ भदौ २०८२
स्थान
कारणढाँचा:Blist
लक्ष्यढाँचा:Blist
विधिढाँचा:Blist
स्थितिजारी
ढाँचा:Blist
नागरिक द्वन्द्वका पक्षहरू

नेपाल प्रदर्शनकारीअन

  • हामी नेपाल
नेतृत्व आंकडा
ढाँचा:Infobox/Columns
संलग्न एकाइहरू
ढाँचा:Infobox/Columns
हाताहात
मृत्यु(हरू)७२ जनको मृत्यु[]
ढाँचा:Blist
घाइते१,३००+[]
ढाँचा:Blist

नेपालमी जेन जी आन्दोलन नेपालमी सामाजिक सञ्जाल प्रतिबन्ध रे भ्रष्टाचार (विशेष अरी नातावाद रे कर राजस्व जसा राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमी वि.सं २०८२ भदौ २३ का दिनबठे देशव्यापी रूपमी सुरु भयाः नेपाल सरकार विरुद्धको प्रदर्शनी रे झडपअनको शृङ्खलाबद्ध घटनाअण हन् जैमी जेन जी पुस्ताका नेपाली नागरिकअणको प्रमुख भूमिका रयाः छ। सत्ता पक्ष रे सत्तामी रन्ज्या सरकारका प्रतिनिधिअनद्वारा गरियाः शृङ्खलाबद्ध भ्रष्टाचारको विरोध रे सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर), युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालअन माथि सरकारले प्रतिबन्ध लगाया पछा यो आन्दोलन देशव्यापी रूपमा सुरु भयाः थ्योः।[]

२९ भदौ २०८२ सम्म, विरोध प्रदर्शनमी मृत्यु हु्न्या कुल सङ्ख्या ७२ पुग्या थ्योः, जैमी ५९ प्रदर्शनकारी, १० कैदीबन्दी, ३ प्रहरी अधिकारी थ्याः।[] सरकारले शाहदत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेको थियो।[]


  1. "जेन–जी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो, १२ शव आफन्तले बुझे". नयाँ पत्रिका दैनिक. २८ भदौ २०८२. {{cite web}}: Check date values in: |date= (help)
  2. "जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते". रातोपाटी. २५ भदौ २०८२. {{cite web}}: Check date values in: |date= (help)
  3. "यस्ता छन् सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयका पृष्ठभूमि र असर". अनलाइन खबर (in नेपाली). Retrieved 2025-09-07.
  4. "जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो". अनलाइन खबर (in नेपाली). Retrieved २७ भदौ २०८२. {{cite web}}: Check date values in: |access-date= (help)
  5. "जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत". अनलाइन खबर (in नेपाली). Retrieved २७ भदौ २०८२. {{cite web}}: Check date values in: |access-date= (help)