सामग्रीमा जानुहोस्

नसद्या रोग

विकिपिडिया बठेइ
नसद्या रोग
नसद्या रोगअनको किट बोकेइ एक नर्स, फिजी, सन् २०१२

नसद्या रोग तो रोग हो जो एउटा मान्सुबठे दोसरा मान्सुमा सीधै सद्दु नाइसक्दो। नसद्या रोगअनमी पार्किन्सनको, स्वप्रतिरक्षित रोग, मस्तिष्काघात, हृदय रोग, क्यान्सर, मधुमेह, दीर्घकालिक मृगौला रोग, अल्जाइमर, मोतिबिन्दु रे अन्य समावेश छन्। नसद्या रोगअन दीर्घकालीन वा तीव्र हन सकन्छ। अधिकांश गैर-सञ्चारनीय हुनान्, यद्यपि केइ नसद्या सङ्क्रमक रोगअन लै छन्।

संसारमा मृत्युको प्रमुख कारण बनिरहेका चारवटा मुख्य नसर्ने रोगहरू भनेका हृदय रोग, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू, रे मधुमेह हन्। नसद्याअनले विश्वभरका १० प्रमुख मृत्युका कारणअन मध्ये सातलाई समेट्छन्। सन् २०१९ का लाइ दिइएका तथ्याङ्कअन अनुसार विश्वव्यापी रूपमा नसर्ने रोगका कारण ४.१ करोड मानिसहरूको मृत्यु भएको छ।[] यसमध्ये १.७९ करोड हृदय रोग; ९३ लाख क्यान्सर; ४१ लाख दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू, र २० लाख मधुमेहको कारण मृत्यु भएको छ।[] यी चार समूहका ८०% भन्दा बढी मृत्यु समयपूर्व थिए जसमा मृतकको उमेर ७० वर्ष भन्दा कम थियो।[]

व्यक्तिको पृष्ठभूमि, जीवनशैली रे वातावरण जस्ता जोखिम कारकहरूले केही गैर-सङ्क्रामक रोगअनको सम्भावना बढाउँछन्। प्रत्येक वर्ष, कम्तिमा ५० लाख मानिसहरू सुर्तीजन्य पदार्थको प्रयोगका कारण मृत्यु हुने गरेको छ र लगभग २८ लाख मानिसहरू बढी तौलका कारण मृत्युको शिकार बन्छन्। उच्च कोलेस्ट्रोलले लगभग २६ लाख मृत्युको कारण बनाउँछ र ७५ लाख उच्च रक्तचापका कारण मृत्यु हुने गरेको छ।

जोखिमका कारकअन

[सम्पादन | स्रोत सम्पादन]

व्यक्तिको पृष्ठभूमि; जीवनशैली रे वातावरण जस्ता जोखिम कारकअनले केही गैर-सङ्क्रामक रोगहरूको सम्भावना बढाउने कुरा ज्ञात छ। यसमा उमेर, लिङ्ग, आनुवंशिकी, वायु प्रदूषणको सम्पर्क, र धूम्रपान, अस्वस्थ आहार र शारीरिक निष्क्रियता जस्ता व्यवहारहरू समावेश छन् जसले उच्च रक्तचाप र मोटोपना निम्त्याउन सक्छ, जसले गर्दा धेरै नसर्ने रोगहरूको जोखिम बढ्छ। धेरैजसो नसर्ने रोगहरूलाई रोकथाम गर्न सकिने मानिन्छ किनभने तिनीहरू परिमार्जन गर्न सकिने जोखिम कारकहरूले गर्दा हुन्छन्।

विश्व स्वास्थ्य सङ्गठनको विश्व स्वास्थ्य प्रतिवेदन सन् २००२ ले स्वास्थ्यको लागि शीर्ष दस प्रमुख जोखिमहरूमा नसर्ने रोगका लागि पाँच महत्त्वपूर्ण जोखिम कारकहरू पहिचान गरेको छ। यी हुन् रक्तचाप बढ्नु, कोलेस्ट्रोल बढ्नु, सुर्तीजन्य पदार्थको प्रयोग, मदिरा सेवन र अधिक तौल। नसर्ने रोगको उच्च जोखिमसँग सम्बन्धित अन्य कारकहरूमा व्यक्तिको आर्थिक र सामाजिक अवस्था समावेश छ, जसलाई स्वास्थ्यको सामाजिक निर्धारक पनि भणिन्छ।

यदि प्राथमिक जोखिम कारकहरू हटाइयो भने, मुटु रोग, मस्तिष्काघात र प्रारम्भिक मधुमेहका ८०% र क्यान्सरका ४०% घटनाहरूलाई रोक्न सकिन्छ भन्ने अनुमान गरिएको छ। मुख्य जोखिम कारकहरूलाई लक्षित गर्ने हस्तक्षेपहरूले विश्वव्यापी रूपमा रोगको बोझ कम गर्नमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। राम्रो आहार र बढ्दो शारीरिक गतिविधिमा केन्द्रित प्रयासहरूले नसर्ने रोगहरूको व्यापकता नियन्त्रण गर्न सक्षम भयाः छ।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. 1 2 "Non communicable diseases". www.who.int (in अङ्ग्रेजी). Retrieved 12 November 2023.
  2. "Climate change and noncommunicable diseases: connections". www.who.int (in अङ्ग्रेजी). Retrieved 12 November 2023.