सामग्रीमा जानुहोस्

धवल शम्शेर राणा

विकिपिडिया बठेइ
डा. धवल शम्शेर राणा
९ औं नेपालगञ्जकाे नगर प्रमुख
In office
वि.सं. २०५४ – वि.सं. २०५९
अग्रजविजयकुमार गुप्ता
उतराधिकारीरमेश अर्याल
In office
वि.सं. २०७४ – वि.सं. २०७९
Deputyउमा थापा मगर
अग्रजरमेश अर्याल
उतराधिकारीप्रशान्त बिष्ट
Personal details
जनम (१९६२-०३-३०) मार्च ३०, १९६२ (उमेर ६४)[१]
नेपालगञ्ज, बाँके जिल्ला[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले
राष्ट्रिय प्रजातन्त्र पार्टी (२०६३-२०८३)
जय नेपाल पार्टी (२०८३- )
पुताःरि(इन)प्रतिमा राणा[२]
नन्दिनाशिवाङ्गिनी राणा
इजाबबाकैलाश शमशेर राणा (बुबा) अम्बिका राणा (आमा)

डा. धवल शम्शेर राणा[३] एक नेपाली राजनीतिज्ञ हुन्।[४] उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हुन्। उनले वि.सं. २०७४ मी भएको स्थानीय निर्वाचन मी १२,५१५ मत ल्याएर निर्वाचित भएका थिए।[५][६] उनले राप्रपाबाटी अलग भएर २०८३ साउन २९ मी जय नेपाल पार्टीको स्थापना गरेका छन् । [७][८]

प्रारम्भिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

धवल शम्शेर श्री ३ देव शमशेरका वंशज हुन्। राणाको जन्म नेपालगन्जमी भए पनि उनको बाल्यकाल भारतमी बितेको थियो । सम्पन्न राणा खानदानमी जन्मिएका उनले बाल्यकालमी आर्थिक अभावको कारणले कुनै समस्या भोग्नु परेन । धवल शमशेरका बुवा कैलाश शमशेर नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् । अमेरिकामी पढेर नेपालको पहिलो ‘कृषि इन्जिनियर’ बनेपछि तराईका उर्वरभूमिमी कृषि क्रान्ति गर्ने कैलाश शमशेर राणाको सपना थियो ।

राणाले बाल्यकालको अधिकांश समय भारतमी पढाइसँगै बिताए । भारतमी वर्षको ९ महिना विद्यालय खुल्ने रे ३ महिना जाडो बिदा हुने भएकाले राणा बिदाको ३ महिनाको समय नेपालगन्जमी बिताउँथे । धवल शमशेरले भारतबाटी राजनीति शास्त्रमी स्नातकोत्तर रे अमेरिकाबाटी नगर विकासको विषयमी विद्यावारिधी (पिएचडी) गरेका छन् ।

राजनैतिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

धवल शम्शेरले नेकपा एमालेबाटी राजनैतिक जीवन सुरु गरेका थिए। वि.सं. २०६३ को परिवर्तन पछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यता लिएका थिए। राजतन्त्रविरुद्ध एमाले समेत अन्य राजनीतिक दलहरूसँग एकजुट भएपछि राणा पार्टी परित्याग गरेर राप्रपामी लागेका हुन्।[९]

वि.सं. २०५४ सालमी ने.क.पा एमालेबाटी नेपालगञ्जको मेयरमी जितेका राणा वि.सं. २०७० को संविधानसभा निर्वाचनमी भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए।[१०] वि.सं. २०७४ मी भएको स्थानीय निर्वाचनमी राणा १२,५१५ मत ल्याएर नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए।[११]

राप्रपा राजनीति

[सम्पादन | स्रोत सम्पादन]

धवल शम्शेर कमल थापा नेतृत्वको राप्रपा नेपालमी प्रवेश गरेका थिए। वि.सं. २०७१ को पार्टी महाधिवेशनमी उनले केन्द्रीय सदस्यमी खुला तर्फ सर्वाधिक मत (११५८ मत) पाएका थिए।[१२]

वि.सं. २०७८ मा भएको राप्रपाको महाधिवेशनमी धवल शम्शेर राजेन्द्र लिङ्देनको पक्षमी लागेका थिए। वि.सं. २०७८ मंसिर ९ मी राजेन्द्र लिङ्देनले अध्यक्षमी रे राणाले महामन्त्रीमी उम्मेदवारी घोषणा गरेका थिए।[१३]

निर्वाचन इतिहास

[सम्पादन | स्रोत सम्पादन]

राणाले हालसम्म ५ वटा निर्वाचनमी आफ्नो सहभागिता जनाइसकेका छन्। उनले सबैभन्दा पहिले आम निर्वाचन २०५१ मी बाँके २ बाटी स्वतन्त्र उम्मेदवारको रूपमी निर्वाचन लडेका थिए। संसदीय निर्वाचनमी असफल भएपछि राणाले नेकपा एमालेको टिकटमी वि.सं. २०५४ नेपालगञ्ज नगरपालिकाको मेयर चुनाव जित्न सफल भएका थिए। लामो समयको अन्तरालपछि नेपालमा भएको पहिलो तथा दोस्रो संविधानसभाको निर्वाचनमा बाँके ३ बाट उम्मेदवारी दिएता पनि जनताले उनलाई अस्वीकार गरेका थिए। वि.सं. २०५४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित भएका उम्मेदवारहरू मध्ये वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा मेयर पदमा पुन: निर्वाचित हुने राणा एक मात्र जनप्रतिनिधि हुन्।[१४]

निर्वाचन वर्ष निर्वाचन क्षेत्र/स्थानीय तह नतिजा मत राजनीतिक दल स्रोत
स्थानीय तह निर्वाचन, २०७४ वि.सं. २०७४ नेपालगञ्ज उपमहानगरपालिका विजयी १२,५१५ राष्ट्रिय प्रजातन्त्र पार्टी [१]
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० बाँके ३ पराजित ८,८०९ राष्ट्रिय प्रजातन्त्र पार्टी [१५]
संविधानसभा निर्वाचन, २०६४ वि.सं. २०६४ बाँके ३ पराजित ४,३८३ राष्ट्रिय प्रजातन्त्र पार्टी [१६]
स्थानीय तह निर्वाचन, २०५४ वि.सं. २०५४ नेपालगञ्ज नगरपालिका विजयी नेकपा एमाले
आम निर्वाचन २०५१ वि.सं. २०५१ बाँके २ पराजित १,३९४ स्वतन्त्र [१७]

यो पनि हेर्नुहोस्

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]
  1. 1 2 3 "लोकप्रिय 'धवल ब्रान्ड'". असल शासन (in नेपाली). ५ मंसिर २०७७, शुक्रबार. Retrieved 2021-11-27. {{cite web}}: Check date values in: |date= (help)
  2. ↑ Agarwala, Vishant. "Dhawal Shumsher is India's damaad: Daughter Shivangini Rana", The Times of India, 1 April 2025.
  3. ↑ "धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरे". शुक्लाफाँट खबर (in नेपाली). 2021-05-31. Retrieved 2021-11-27.
  4. ↑ "नेपालगन्जको मेयरमा राप्रपाका धवल शमशेर, उपमेयरमा कांग्रेसकी थापा विजयी". अन्नपूर्ण पोस्ट (in नेपाली). Retrieved 2021-11-27.
  5. ↑ निर्वाचन आयोग, नेपाल
  6. ↑ "नेपालगञ्जमा किन अगाढी आए डा.धवलशम्शेर राणा !". हाम्रोसंरचना (in नेपाली). 2017-07-02. Retrieved 2021-11-27.
  7. ↑ "धवलशमशेरले दिए नयाँ दल दर्ताको निवेदन, चुनाव चिह्न त्रिभुज". Online Khabar (in अमेरिकी अङ्ग्रेजी). २०८३ साउन २९. Retrieved २०८३ साउन २९. {{cite web}}: Check date values in: |access-date= and |date= (help)
  8. ↑ author. "'त्रिभुज' चिन्हसहित धवलशमशेरले दर्ता गराए 'जय नेपाल पार्टी'". ukeraa.com (in बेलायती अङ्ग्रेजी). Retrieved 2026-08-19. {{cite web}}: |last= has generic name (help)[permanent dead link]
  9. ↑ खड्का, नारायण. "राप्रपाको नेतृत्व अब दोस्रो पुस्तामा आउनु पर्छ – डा. धबल शमशेर राणा". सेतोपाटी (in नेपाली). Archived from the original on 2021-11-27. Retrieved 2021-11-27.
  10. ↑ "उम्मेदवार थरी–थरीका" (in नेपाली). Retrieved 2017-12-07.
  11. ↑ निर्वाचन आयोग, नेपाल
  12. ↑ "भारी मतले थापा पुनः राप्रपा नेपाल अध्यक्ष निर्वाचित" (in नेपाली). Archived from the original on 2021-11-27. Retrieved 2017-12-07.
  13. ↑ "राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेद्वारी घोषणा, महामन्त्रीमा धवल शमशेर" (in नेपाली). Archived from the original on 2021-11-27. Retrieved 2021-11-27.
  14. ↑ दीक्षित, कुण्ड. "Rana regime restored in Nepalganj" [नेपालगञ्जमा राणा शासन पुनर्स्थापित] (in अङ्ग्रेजी). Retrieved 2021-11-27.
  15. ↑ "Nepalnews.com – News from Nepal as it happens". 2015-03-25. Archived from the original on 2015-03-25. Retrieved 2020-11-23. Archived 2015-03-25 at the Wayback Machine.
  16. ↑ "Ca Election report". 2009-10-03. Archived from the original on 2009-10-03. Retrieved 2020-11-15.
  17. ↑ "Finalised Constituencies With Top Two Candidates". 2008-01-24. Archived from the original on 2008-01-24. Retrieved 2020-11-15. Archived 2008-01-24 at the Wayback Machine.