धनजीत कामी

विकिपिडिया बठेइ

धनजीत कामी द्वन्द्वकालका समयमी बेपत्ता बनाइयाका एक जना विद्यार्थी हुन् । उनरो जन्म २०३६ साल असौज ८ गते जुम्ला जिल्लाको कुँडारी गाविस वार्ड नं. ४ सापुल्लीमी भयाऽ हो । उनरा बाबाको नाम बलरुप कामी रे ईजाको नाम विष्णु कामी हो । उनरी पत्नीको नाम गहुँकला कामी हो । उनरा २ चेला छन् । २३ वर्षीय धनजित कामीलाई २०५९ कार्तिक २८ गते माओवादीको समान लीई गर्ज्याङकोट जान्या क्रममी शाही नेपाली सेनाले पक्राउ गरीबर वेपत्ता बनायाका थ्या । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ रु. ५००००० क्षतिपूर्ति उपलब्ध गराया‌‍ऽ थ्यो ।[१]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]

बुद्धिराम थारु

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]