द्वितीय विश्वयुद्ध

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
द्वितीय विश्वयुद्ध
मिति १ सेप्टेम्बर १९३९ देखि २ सेप्टेम्बर १९४५
स्थान युरोप, प्रशान्त क्षेत्र, एट्लान्टिक, दक्षिण-पूर्व एसिया, मध्य-पूर्व, भूमध्य क्षेत्र, उत्तर अफ्रिका, उत्तर रे दक्षिण अमेरिका
परिणाम • गठबन्धन सेनाको विजय,
• नाजी जर्मनीको हार
• जापानी रे इटालियन साम्राज्यको समाप्ति
• संयुक्त राष्ट्र संघको स्थापना
• अमेरिका रे रुस महाशक्ति का रुपमी उदय
• शीतयुद्ध को सुरुवात
युद्धरत
गठबन्धन शक्ति गुटबन्दी शक्ति
उच्चाधिकारी
•जोसेफ स्टेलियन
•फ्रयाङ्कलिन डी रुजवेल्ट
•विन्स्टन चर्चिल
•च्याङ कि शेक
•एडोल्फ हिटलर
•हिरो हितो
•वेनितो मुसोलिनी
जनधनको क्षति
मारिएका सेना संख्या:
१,६०,००,०००
मारिएका सेना संख्या:
८०,००,०००
मारिएका गैरसैनिक:
४,५०,००,०००
मारिएका गैरसैनिक:
४०,००,०००
जम्मा
६,१०,००,०००
जम्मा
१,२०,००,०००


१९३९ देखि १९४५ सम्म युरोप, अफ्रिका रे मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह) मी चल्याको लडाईंलाई द्वितीय विश्वयुद्ध भनि जानिन्छ। यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिया थियो। यई युद्धमी अभूतपूर्व ज्यान-मालको क्षति भया थियो तबई यई युद्धलाई विश्वयुद्ध भनिया हो ।द्वितीय विश्वयुद्ध प्रथम विश्वयुद्ध को निरन्तरता हो।द्वितीय विश्वयुद्ध का कारण विश्व समुदाय, सभ्यता रे संस्कृति मी संकट आयाथ्यो।

घटना[सम्पादनस्रोत सम्पादन]

  • १९३९ सेप्टेम्बर १ का दिन जर्मनी ले पोल्यान्ड मी बमवर्षा गर्यापछी द्वितीय विश्व युद्ध सुरु भयो।
  • द्वितीय विश्व युद्ध पछि जर्मनी पूर्वी रे पश्चिमी जर्मनी गरि दुई भागमी टुक्रियो
  • जर्मन का चान्सलर हटलरको समाप्ति भयो
  • अमेरिकाले १९४५ अगष्ट ६ मि जापानको हिरोसिमा मी लिटल ब्वाई नामको अणुबम खसाल्यो
  • अमेरिकाले १९४५ अगष्ट ९ मी जापानको नागासाकीमी फ्याट म्यान नामको अणुबम खसाल्यो
  • सन् १९४५ सेप्टेम्बर २ मी द्वितीय विश्वयुद्धको समाप्ति भयो।

कारण[सम्पादनस्रोत सम्पादन]

  • सैनिक गुटबन्दी
  • राष्ट्र संघको असफलता
  • विस्तारवादी महत्वकांक्षा
  • शस्त्रहरुको होडबाजी
  • पोल्यान्ड माथि जर्मनीको आक्रमण
  • भर्सेलिजका असमान सन्धिहरू
  • राष्ट्रिय भावनाको तिव्र विस्तार आदि।

परिणाम[सम्पादनस्रोत सम्पादन]

  • अपार जनधनको अपुरणीय क्षति
  • अन्तर्राष्ट्रिय सहयोगमी व्यापक वृद्धि
  • युद्धको कारणले साम्यवादको प्रसार
  • विश्वको समग्र राजनीतिमी प्रभाव
  • अणु बमको असर जापानमी हालसम्म रह्याको
  • युद्ध पछि विश्वमी सैनिक गुटबन्दी रे शीतयुद्ध
  • संयुक्त राष्ट्र संघको स्थापना आदि।

भिक्टोरिया क्रस पाउन्या नेपाली[सम्पादनस्रोत सम्पादन]

द्वितीय विश्वयुद्धमी बेलायतको उच्च सैनिक सम्मान पदवी भिक्टोरिया क्रस पाउन्या १० जना नेपाली वीर सैनिकहरु:
१) गजे घले
२) थमन गुरुङ
३) गन्जु लामा
४) लालबहादुर थापा
५) नेत्रबहादुर थापा
६) तुलबहादुर पुन
७) शेरबहादुर थापा
८) अगमसिंह राई
९) भानुभक्त गुरुङ
१०) लछिमन गुरुङ

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]