देउवा

विकिपिडिया बठेइ
रैका राजा मान्धाता शाहको ताम्रपत्र
रैका राजा मान्धाता शाहको ताम्रपत्र


देउवा एउटा ठकुरी थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) रे अशिग्राम केदार हो | यिनले विष्णुको रुप "गन्याप लाटो (गणेश)” केदार, अशिग्राम केदार, गडतोलो रे कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानी चाकाकेदार (शिव) देवताका अधेगा रहन्छन् । मुसलमान सँगको लडाईनिरयापाल राजाको ताम्र शाके १२७४ (बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका, थेचल देउवा , असराऊ देउवा |निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९) को ताम्रपत्रमा शंक्षीबसेका थेच्ल देउवा , धौ देउवा , जैसिङ्घ देउवा , सक्धौँ देउवा, जैतपाल देउवा, हाल शिखर नगर पालिका को जैत्पाल को सेरो को माथी को कोट्मा राज्य गरेको । जैतपाल देउवाको जिउलो अथवा खेत हाल सेती गहनान नजिकै रहेको छ जस्लाइ हाल जैतपाल को सेरो भनिन्छ । त्यस पछी गनेडाकोट कुचाकोट हुँदै रुवाखोला सर्दै गएको हो |ठूलो धनजन रे गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले रे शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश) को राज्यमी आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भइबर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमी महाभारतकालीन कुरु क्षेत्रको युद्धमी प्रत्यक्ष युद्ध लडेका थिए, यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमी राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमी फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा (कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमी गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमी १५०, र रुवाखोला क्षेत्रमी१५०)मी फैलिएर रहेका छन् |

निरयापाल राजाको ताम्र शाके १२७४ (बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमी शंक्षीबसेका, थेचल देउवा , असराऊ देउवा |निरयापाल राजाको शाके १२८४ (बि.स.१४१९) को ताम्रपत्रमी शंक्षीबसेका थेच्ल देउवा , धौ देउवा , जैसिङ्घ देउवा , सक्धौँ देउवा, जैतपाल देउवा, हाल शिखर नगर पालिका को जैत्पाल को सेरो को माथी को कोट्मा राज्य गरेको । जैतपाल देउवाको जिउलो अथवा खेत हाल सेती गहनान नजिकै रहेको छ जस्लाइ हाल जैतपाल को सेरो भनिन्छ । त्यस पछी गनेडाकोट कुचाकोट हुँदै रुवाखोला सर्दै गएको हो |

डडेल्धुरामी राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स ९ देखि १९ का ताम्रपत्रमी चार जना देउवा(जैतपाल देउवा , जयसिंह देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामी देउवाहरूको बसोबास छ |पसेगर्खा डडेल्धुरा रे डोटी देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डडेल्धुरा र डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित वीरगाथा, चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |

देउवा नेपाल, भारत तथा अन्य स्थानहरूमी बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । समाजमी रहेको मान्यता अनुसार मुगल (मुसलमान ) शासकहरूको निगाहाबाट मिलेको देउवा पदवीमा रहने शासकहरूले देउवा लेखे भन्ने छ । यस मान्यता अनुसार देउवा मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पदबाटी बनेको थर हो । मुगल शासकहरुका पनि दुबै थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही नेता रजौटाहरूले धारण गरेको देउवा थर बि-स १५ औँ शताब्दी पहिले भेटिदैन । १५ औँ शताब्दी पहिले केही को खान ,केहीको चल्ल केही सिंह केहीको हमाल केहीको ब्रह्म (चन्द ) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केहीलाई मुसलमान केहीलाई सिंह केहीलाई हमाल विकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा देउवा र दुबै लेख्ने केही कुल खानदान लाई राम्रै ठकुरी मान्ने गरिन्छ । देउवा र दुबै लेख्ने सबैका कुलदेवता देबी कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य को कुमाउँ क्षेत्रमा डोट्याल भनिनेहरू देउवा र दुबै थर लेख्छन ।

देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु[सम्पादनस्रोत सम्पादन]

  • नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा
  • डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा
  • समाजसेबी उद्योगपति अर्जुन देउवा
  • नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा
  • नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री प्रकाश बहादुर देउवा
  • डोटी पत्रकार श्रवण देउवा
  • नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा
  • नेपाल प्रहरीमा एस.एस.पी.दिलिपसिंह देउवा
  • डोटी पत्रकार टेकेन्द्र देउवा
  • नापी अधिकृत इन्द्र बहादुर देउवा

देउवाहरुका कुलगुरु/पुरोहित[सम्पादनस्रोत सम्पादन]

  • डोटीमी अत्रि गोत्रीय ओझा रे बडु
  • डडेल्धुराको रुवाखोलामी भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण
  • कुमाऊमी उपमन्यु गोत्रीय जोशी

कुलका देवताहरु[सम्पादनस्रोत सम्पादन]