सामग्रीमा जानुहोस्

दूवधागो

विकिपिडिया बठेइ

दूवोधागो(दुवधाग, अथवा दुब्धागो) एक हिन्दू वैकिनीले लाउन्या धार्मिक धागो हो । वैकानले जनेउ लाए जनरी वैकिनी यै धागो लाउनान् । दुबोधागाोखी धर्मशास्त्रमि सप्तम्या भन्नान्। सप्तम्याको अर्थ सातटा धागाको डोरा हुनोछ। []

सप्तमीमी गौरादेवीलाई मन्दिरमी भित्र्याइबर प्रसादका रूपमी वैकिनीले दुबधागो भगवानलाई चढाई अभिषेकका साथ लगाउन्या चलन रयाः छ । दुबधागो बैगानको यज्ञोपवित धारण गर्या जसो हो । बिरुडासँगै धान, साउँ (सौँ) तील, अपामार्ग आदि बिरुवाबठे गौरीदेवीको प्रतिमा बनाई गौरा घरमी भित्र्याउन्या रे बिसर्जन नगरियासम्म पूजाअर्चनाका साथ वैकिनीले बैगानले स्थानीय लोकभाकामी डेउडा, फाग, धमारी, ठाडोखेल आदि खेल खेली आनन्दका साथ गौरा मनाउन्या प्रचलन रयाः छ ।[]


सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. पनेरु, राजेन्द्रप्रसाद (2022-03-05). "के हो दुवो धागो". Netizen Nepal. Retrieved 2025-11-19.
  2. जोशी, सुरेशकुमार (2022-03-05). "गौरा पर्वको महत्व". Retrieved 2023-08-25.