सामग्रीमा जानुहोस्

दावा नरबुला

विकिपिडिया बठेइ
दावा नरबुला
जन्म (१९३५-१२-१६) १६ डिसेम्बर १९३५ (उमेर ९०)
दार्जिलिङ, पश्चिम बंगाल
वासस्थानदार्जिलिङ
राष्ट्रियताभारतीय
Term२००४-२००९
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस
जिवनसाथीपेदेन ल्हामु
सन्तान३ छोरी

दावा नरबुला (जन्म १६ डिसेम्बर १९३५) भारतको १४ औं लोकसभाको सदस्य थिइन्। उनले पश्चिम बंगालको दार्जिलिङ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए रे भारतीय राष्ट्रिय कांग्रेस (INC) राजनीतिक दलका सदस्य हुन्।

उनी सन् १९७७ मी खरसाङबाटी पश्चिम राज्य सभामी निर्वाचित भएका थिए।[]

  1. "General Elections, India, 1977, to the Legislative Assembly of West Bengal" (PDF). Constituency-wise Data. Election Commission. Retrieved 1 July 2014.

बाह्य लिङ्कहरू

[सम्पादन | स्रोत सम्पादन]