त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय
स्वरूप
त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय देशको सबहै ठुलो पुस्तकालय हो । ये स्थापना वि सं २०१६ सालमी भएको हो । जम्मा १२०० सङग्रह बाट सुरूवात भएको यस पुस्तकालयमा हाल ३ लाख ५० हजार है ज्यादा सङग्रह छन् ।
त्रिवि केन्द्रीय पुस्तकालयमी रयाका महत्वपुर्ण सङग्रहहरू
