तेजाब आक्रमण

| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाअन |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयअन |
तेजाब आक्रमण कसइ मान्सलाई माद्दा, कुरूप बनाउन्या वा अङ्गभङ्ग अद्दा उद्देश्यले उइका शरीरमी अम्ल फालिबर अद्दा एक प्रकारको हिंसा वा अपराध हो। अम्ल फ्याँक्दा विशेषत मान्सका मुखमी फ्याल्या गरिया घटना बढति पाइनान्। ये घटनाबठे महिलाअन बढति पीडित भया कुरा महिला अधिकारकर्मीअन बताउँनान्। अम्ल आक्रमणले पीडितको छालाको तन्तु सखाप पार्न सक्छ भने हाड-जोर्नीमा समेत गहिरो प्रभाव पार्दछ। अम्ल फ्याँक्ने निर्मम अपराध गर्न मानिसहरू सल्फ्युरिक वा नाइट्रिक अम्लको सहारा लिन्छन्। सल्फ्युरिक अम्ललाई त अझ रसायनहरूको राजा नै भन्ने गरिन्छ। हाइड्रोक्लोरिक अम्ल कम असरदार भएकाले अपराधीहरूले नाइट्रिक वा सल्फ्युरिक अम्ललाई बढी प्राथमिकता दिने गरेको पाइन्छ। अम्लको आक्रमणबाट हुने दिर्घकालिन समस्यामा अन्धोपन, शरिर र छालामा कहिले नमेटिने दाग बस्ने जस्ता शारिरिक समस्या देखिन्छन् भने समाजमा पनि पीडितहरूलाई घृणाको नजरले हेर्ने गरिन्छ। अहिले अम्लको आक्रमण विश्वका धेरै ठाउँको समस्या हो। सन् १९९० यता बङ्गलादेशमा महिला विरूद्ध यो अपराध आकासिदो स्थितिमा रहेको कुरा विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। सन् १९९९ र सन् २०१३ को बीचमा ३,५१२ बङ्गलादेशी नागरिकहरू यो अपराधको चपेटामा परेको पाइयो। [citation needed] यद्यपि युरोपसहित अम्ल आक्रमण विश्वभरी जहाँ पनि घट्ने घटना हो तर यसको प्रभाव दक्षिण एसियामी विशेष रयाः छ।