ढाँचा:क्या तमलाई था छ?
स्वरूप
(ढाँचा:क्या तमलाई था छ बठेइ पुन:निर्देशित)

- ...
- ... रेडियो नेपालकी पइल्ली गायिका कोइलीदेवी हन् भन्या पइल्लो गीत रेकर्ड गराउन्या महिला मेलवा देवी हन् ।
- ... सप्तसिन्धुमी गंगा, यमुना, सरस्वती, गोदावरी, नर्मदा, सिन्धु, कावेरी नदीअन पड्डान ।
- ... विश्वमा पहिलो साइकल सन् १८६४मा फ्रान्सको पेरिसमा चढिएको थियो ।
- ... अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।
- ... भारत र श्रीलङ्का बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन ।
- ... प्रत्येक वर्षको सेप्टेम्बर ८ मा शिक्षा दिवस मनाईन्छ ।
- ... मौरीका ५ वटा आँखा हुन्छन् ।