सामग्रीमा जानुहोस्

डोलप्रसाद अर्याल

विकिपिडिया बठेइ

डोलप्रसाद अर्याल
प्रतिनिधि सभाको सभामुख
Assumed office
२०८२ चैत २२
राष्ट्रपतिरामचन्द्र पौडेल
अग्रजदेवराज घिमिरे
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
In office
२०७९ माघ ३  २०७९ माघ २२
राष्ट्रपतिविद्यादेवी भण्डारी
अग्रजशेरबहादुर कुँवर
उतराधिकारीशरतसिंह भण्डारी
प्रतिनिधि सभा सदस्य
Assumed office
२०८२ चैत १२
अग्रजकृष्णगोपाल श्रेष्ठ
निर्वाचन‍‍ क्षेत्रकाठमाडौँ ९
In office
२०७९ पौष ७  २०८२ भदौ २७
निर्वाचन‍‍ क्षेत्रसमानुपातिक सूची
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व उपसभापति
Assumed office
२०७९ माघ १३
अग्रजरवि लामिछाने
Personal details
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
पुताःरि(इन)अम्बिका केसी
नन्दिनासौगात अर्याल (जेठो) युकेश अर्याल (कान्छो)
इजागुणमाया
बबाबोजराज

डोलप्रसाद अर्याल एक नेपाली राजनीतिज्ञ हन् । अर्याल अइल व्यवस्थापिका संसदको जननिर्वाचित संस्था प्रतिनिधि सभाको सर्वोच्च पद सभामुखको शीर्षासनमाइ छन् । अर्याल वि.सं. २०७९ माघमाइ २० दिनका लाइ प्रचण्ड नेतृत्वको सरकारमाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्या थ्याः । पछा आजि वि.सं. २०८० फागुन २३ बठे २०८१ असार ३१ सम्म लै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमाइ कार्यभार सम्हालेका थ्याः।[] वि.सं. २०७९ को निर्वाचनमाइ खस आर्य क्लस्टरबठे समानुपातिक प्रतिनिधिका रूपमाइ निर्वाचित भयाः उन आजि २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमाइ काठमाडौ-९ बठे प्रतिनिधि सभाका रूपमाइ पुन: संसद प्रवेश गर्‍या ।[][]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "https://dparyal.com.np/" (in अङ्ग्रेजी). Retrieved 2026-02-05. External link in |title= (help)
  2. "डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति". www.ratopati.com (in Nepali). Retrieved 2026-02-05.CS1 maint: unrecognized language (link)
  3. "काठमाडौँ ९ मा डीपी अर्यालले दर्ता गरे उम्मेदवारी". Himal Press (in अङ्ग्रेजी). Retrieved 2026-02-05.