डोटी राज्यको इतिहास

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

पृष्ठभूमी[सम्पादनस्रोत सम्पादन]

प्राचीन डोटीराज्यको इतिहास लोमहर्षक छ | तो भौती ठुलो रे समृद्ध राज्य भया कुरा चिनिया यात्री हुयन सांग, इतिहास अनुसन्धानका अभियन्ता अठ्किन्सिन रे प्रो.टुची जस्ता विद्वान् ले आ-आफ्ना अभिलेखअनमी अभिव्यक्त रे उत्कीर्ण गर्याछन् | कुनै पनि राज्यको भाषा र संस्कृति स्वयंमा समृद्धिको प्रवल परिचायक हो,त्यो राज्य वा राष्ट्रको | भारोपेली भाषाजतिको मूल श्रोत संस्कृत नै हो,त्यसैबाट प्राकृत हुँदै भाषाले आ-आफ्नो रूप अपनाउँदै गए |जब खसान प्रदेशबाट स्थानान्तरित हुँदै केही कपिला वा जत्था बाहिर निस्की बिभिन्न नदीकिनार तथा उपयुक्त स्थलमा व्यवस्थित भएर राज्यको स्वरूप दिएर शासक र शासित वर्ग तयार हुँदै गयो | शनैःशनैः प्रजातान्त्रिक तरिकाले राज्यका शासक चुनिने प्रथापनि रोजे | थुप्रै अनुसन्धाता वा इतिहासविद् का अनुसार छैठौँ शताब्दी भन्दा पूर्व नै डोटी राज्य स्थापित भैसकेको थ्यो खस-राज्यका रूपमी । खस शब्द समुदायको बोधक थियो | ब्राह्मण, क्षत्री, वैश्य, शूद्र आदि सबै खस कहालाइन्थे र प्रारम्भमा त्यो समुदायको भाषा पनि खस नै भनिन्थ्यो |

तै समयमाई अइलाे सुदुरपश्चममाई झिक्कै नाना नाना राज्य थ्या। तिनुन माई है सबहै सक्तिशाली डाेटी राज्य थ्याे। तै क्षेत्रा और सबै राज्य डाेटी राज्या अधिनमाई थ्या। डाेटी राज्य लाई बर्षिकी रूपमाई ताेक्याे कर बुझाैन पणुनथ्याे।


सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]


बह्याकडीअन[सम्पादनस्रोत सम्पादन]