डोटी राज्यको इतिहास

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

पृष्ठभूमी[सम्पादनस्रोत सम्पादन]

प्राचीन डोटीराज्यको इतिहास लोमहर्षक छ | तो भौती ठुलो रे समृद्ध राज्य भया कुरा चिनिया यात्री हुयन सांग, इतिहास अनुसन्धानका अभियन्ता अठ्किन्सिन रे प्रो.टुची जस्ता विद्वान् ले आ-आफ्ना अभिलेखअनमी अभिव्यक्त रे उत्कीर्ण गर्याछन् | कुनै पनि राज्यको भाषा र संस्कृति स्वयंमा समृद्धिको प्रवल परिचायक हो,त्यो राज्य वा राष्ट्रको | भारोपेली भाषाजतिको मूल श्रोत संस्कृत नै हो,त्यसैबाट प्राकृत हुँदै भाषाले आ-आफ्नो रूप अपनाउँदै गए |जब खसान प्रदेशबाट स्थानान्तरित हुँदै केही कपिला वा जत्था बाहिर निस्की बिभिन्न नदीकिनार तथा उपयुक्त स्थलमा व्यवस्थित भएर राज्यको स्वरूप दिएर शासक र शासित वर्ग तयार हुँदै गयो | शनैःशनैः प्रजातान्त्रिक तरिकाले राज्यका शासक चुनिने प्रथापनि रोजे | थुप्रै अनुसन्धाता वा इतिहासविद् का अनुसार छैठौँ शताब्दी भन्दा पूर्व नै डोटी राज्य स्थापित भैसकेको थ्यो खस-राज्यका रूपमी । खस शब्द समुदायको बोधक थियो | ब्राह्मण, क्षत्री, वैश्य, शूद्र आदि सबै खस कहालाइन्थे र प्रारम्भमा त्यो समुदायको भाषा पनि खस नै भनिन्थ्यो |


सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]


बह्याकडीअन[सम्पादनस्रोत सम्पादन]