डेलीबुथ

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
डेलीबुथ
साइट को किसम
तस्वीर आयोजक सेवा, सामाजिक सञ्जाल, तस्वीर ब्लग
हताँ बनायिया:जन ह्विट्ली
युआरएलhttp://www.dailybooth.com
व्यापारिकहैन
दर्ताचाहिन्छ

डेलीबुथ एउटा तस्वीर ब्लग वेबसाइट हो जसलाई प्रयोगकर्ताअन खिलाइ प्रत्येक दिन शीर्षकको साथ तस्वीर खिच्नको लागि शृजना गरिया थ्यो। यसले कागजात बनाउन रे उनीअनको जीवन अरूलाई बाँड्न खिलाइ "चित्र माइ तमरो जीवन" भन्ने नारालाई अपनाया थ्यो। यो सामाजिक सञ्जाल वेबसाइटहरू जस्तै टुइटरसँग मिल्दोजुल्दो छ जस माइ प्रयोगकर्ताले अन्य प्रयोगकर्ताअन पछ्याउन रे उनीअनले उक्त पछ्याइया प्रयोगकर्ताअनलाई लै पछ्याउन सक्दछन्। यसले अन्य व्यक्तिअनले के गरिरह्या छन् भन्ने बारे माइ वास्तविक समय अद्यावधिकअन लै प्राप्त गर्न अनुमति दिन्छ। यो किशोर किशोरीअन खिलाइ लक्षित छ।[२]

अगष्ट २००९ माइ, साइट माइ यक मैना माइ लगभग ३५% को वृद्धि दरसितै यसले ३० लाख भन्दा बढी अद्वितीय आगन्तुकअन प्राप्त गरेको जानकारी दिया थ्यो।[२] ११ नोभेम्बर २०१२ माइ, साइट १४ नोभेम्बरका दिन बन्द गरिने घोषण गरिया थ्यो।[३]

प्रयोगकर्ताहरूले ३१ डिसेम्बरसम्म उनीहुअनको सामग्रीअन माइ पहुँच रे डाउनलोड गर्न सक्नेछन्, जुन बिन्दु माइ साइट पूर्ण रूप माइ मेटाइन्याछ। डेलीबुथ शुरुवाती कोष कम्पनी, वाई कम्बिनेटरद्वारा स्थापना गरिया थ्यो।[४]

इतिहास[सम्पादनस्रोत सम्पादन]

डेलीबुथलाई फेब्रुअरी २००९ माइ जोन व्हिट्ली रे नेतृत्व विकासकर्ता रायन आमोसले, लोकप्रियता प्राप्त गरे पाछा शुरुवात गरेका थिए।[१] धेरै युट्युब कलाकार रे इण्टरनेटका प्रख्यात मानिसअन, जस्तै एष्टन कुचर रे उनकी श्रीमती डेमी मुर यै माइ सामेल हुँदै उनीअनका दर्शक रे पाठकहुअनलाई प्रोत्साहित गरेका थिए।[४] [५] ७ सेप्टेम्बर २००९ माइ साइटले १,००,००० तस्वीरअन पार गरेको थ्यो[६] र १,००,००० तस्वीरअन सार्वजनिक गर्ने प्रयोगकर्ताले यक थ्रोबई पिलो नामक पुरस्कार जित्या थिए।[७] सन् २०१० को शुरूवात माइ, वेबसाइट माइ ३,०००,००० तस्वीर रे १०,००,००० टिप्पणीअन पुगेका थिए।

डेलीबुथका तीन संस्करणअन उपलब्ध छन् जस माइ मूल (१.०), र दुई पूर्ण पुन: लिखित (२.० र ३.०) समावेश छन्।

वाई कम्बिनेटरले उनअनले यक पटक डेलीबुथ माइ नाउँ परिवर्तन गर्ने विचार गरेका थिए।[२] तर उनीहरू समुदायले विद्रोह गर्छन् भन्ने बारेमा डराएका थिए। २०१२ अप्रिलमा प्रतिभाको खोजीमा एयरबीएनबीले डेलीबथको टोलीलाई लिने घोषणा गरिएको थियो।[८]

११ नोभेम्बर २०१२ माइ, सदस्यअनलाई यक ई-डाँक पठाइया थ्यो जस माइ १४ नोभेम्बर पछा थप सामग्री उर्ध्वभरण गर्न नसकिन्या रे ती सबै सामग्रीअन स्थायी रूप माइ ३१ डिसेम्बर २०१२ माइ मेटिने जनाइया थ्यो। उनअनले खाता माइ सप्पै तस्वीरअन निर्यात गर्ने विकल्पको पेश गरेका थिए। १५ नोभेम्बर २०१२ माइ, डेलीबुथ केवल पढ्न खिलाइ मात्तरी उपलब्ध भया थ्यो। प्रयोगकर्ता अन खिलाइ कुनै नयाँ तस्वीर वा टिप्पणीअन सार्वजनिक गर्न क्षमताअनलाई यैले हटाइया थ्यो। यो ३२ डिसेम्बर २०१२ का दिन पूर्ण रूप माइ बन्द भया थ्यो।

विशेषता[सम्पादनस्रोत सम्पादन]

चित्र:डेलीबुथको स्क्रिनसट.png
पाठ रे तस्वीर टिप्पणीअनका साथ यक सामान्य डेलीबुथ प्रयोगकर्ताको तस्वीर

प्रत्यक्ष सार्वजनिक एउटा त्यस्तो सुविधा थ्यो जसले साइट माइ सप्पै सार्वजनिक सदस्यअन बठे हालसालैका तस्वीर रे गतिविधिको वास्तविक समय माइ प्रवाहको प्रदर्शन गर्दछ।[९] प्रत्यक्ष नक्शाले नक्शा माइ वास्तविक समय अद्यावधिकअनको प्रदर्शन गरेको थ्यो। डेलीबुथले प्रयोगकर्ताअनले नौलो तस्वीर खिचे पछा स्वचालित रूप माइ उनअनको टुइटर खाता माइ सूत्र सार्वजनिक गर्न अनुमति दिन्छ।[१०] डेलीबुथले प्रयोगकर्ताअनलाई तिनीअनको तस्वीअनलाई सूत्रबद्ध गर्न छोटो यूआरएलअनको लै प्रस्ताव गरेको थ्यो।

डेलीबुथका मोबाइल अनुप्रयोगअन[सम्पादनस्रोत सम्पादन]

डेलीबुथले आइफोन अनुप्रयोगको सार्वजनिक गरेको थ्यो जुन धेरै लोकप्रिय बन्या थ्यो। डेलीबुथको ३अौँ संस्करणको जारीसितै नौलो डेलीबुथ अनुप्रयोगको शुरूवात भया थ्यो जस माइ प्रत्यक्ष समाचार, रे अन्य प्रयोगकर्ताअनलाई सन्देश पठाउन मिल्ने लगायतका सेवाअन सामेल छन्। अनुप्रयोग अच्याल एप्पल एप ष्टोर माइ उपलब्ध आथिन।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ "The DailyBooth Story". डेलीबुथ डटकम. Archived from the original on 26 September 2009. Retrieved २७ सेप्टेम्बर २००९. Check date values in: |access-date= (help)
  2. २.० २.१ २.२ एमजी सिग्लर (२००९-०८-१८). "140 Characters? That's A Lot Of Writing. Just Post A Picture On DailyBooth". Check date values in: |date= (help)
  3. रुसेल, जोन (1२ नोभेम्बर २०१२). "Once Red Hot Photo Service DailyBooth is Closing Down". द नेक्स्ट वेब. Check date values in: |date= (help)
  4. ४.० ४.१ मार्टिनेज, जेनिफर (1८ सेप्टेम्बर २००९). "Why Is Photo Startup DailyBooth So Hot?". गिगाकम डटकम. Archived from the original on 2019-10-06. Retrieved 2019-10-09. Check date values in: |date= (help)
  5. ग्वेन, जेसिका. "DailyBooth.com builds communities", द लस एञ्जलस टाइम्स, २०१०-०७-०४.
  6. 1,000,000th picture Archived २६ नोभेम्बर २०१२, at the Wayback Machine.
  7. DailyBooth Throwboy Competition Archived २८ डिसेम्बर २००९, at the Wayback Machine.
  8. अो डेफ, जे (२०१२-०७-२४). "DailyBooth finally exits in talent acquisition by Airbnb". भेञ्चर बिट डटकम. भेञ्चर बिट. Retrieved २०१६-१२-१४. Check date values in: |access-date=, |date= (help)
  9. "DailyBooth Live Map". Archived from the original on 27 September 2009.
  10. पिटे क्यासमोर (२००९-०२-१४). "DailyBooth: Microblogging Through Photos". म्यासएबल. Check date values in: |date= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]