झलारी-पिपलाडी नगरपालिका

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

झलारी-पिपलाडी नगरपालिका नेपालको सुदूरपश्चिमाञ्चल अन्तर्गत महाकाली अञ्चलमा इ पर्ने कञ्चनपुर जिल्लामि अवस्थित एक नगरपालिका हो । झलारी बजार रयाको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइयाको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । झलारी-पिपलाडी नगरपालिका घोषणा गर्दा झलारी रे पिपलाडी गाउँ विकास समितिहरू समावेश गरियाका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा झलारी-पिपलाडी पनि नगरपालिका बनेको हो ।

जनसङ्ख्या[सम्पादनस्रोत सम्पादन]

झलारी रे पिपलाडी गाविसहरूलाई मिलाइ झलारी-पिपलाडी नगरपालिका बनाइयाको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर झलारी-पिपलाडी नगरपालिकाको जनसङ्ख्या ४२,०२६ रया छ । झलारी-पिपलाडी नगरपालिकामाइ ८,०२५ घरधुरि छन ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]