जोहेइरी मोला
| सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
| जन्म | Joheirry Mola Dominguez सेप्टेम्बर २७, २००१ सान्तो डोमिङ्गो, डोमिनिकन गणतन्त्र |
|---|---|
| शिक्षा | युनिभर्सिडाड इबेरोअमेरिकाना |
| उपाधि(अन) |
|
| प्रमुख प्रतियोगिता(अन) |
|
जोहेइरी मोला डोमिङ्गेज (जन्म 27 सेप्टेम्बर 2001) डोमिनिकन मोडल तथा सौन्दर्य प्रतियोगिताकी विजेता हुन्, जसले मिस वर्ल्ड 2026को उपाधि जितेकी छन्। उनी 1982 मी मारियासेला आल्भारेजपछि मिस वर्ल्डको उपाधि जित्ने दोस्रो डोमिनिकन महिला हुन्।
प्रारम्भिक जीवन तथा शिक्षा
[सम्पादन | स्रोत सम्पादन]मोला डोमिनिकन गणतन्त्रको सान्तो डोमिङ्गोमी जन्मिएकी हुन्। उनले युनिभर्सिडाड इबेरोअमेरिकाना (UNIBE)बाटी व्यवसाय व्यवस्थापन तथा प्रशासनमा स्नातक उपाधि हासिल गरेकी छन्।
व्यवसायिक जीवन
[सम्पादन | स्रोत सम्पादन]मोला शिक्षिकाका रूपमी कार्य गर्छिन्। उनी Voices of Tomorrow नामक सामाजिक पहलकी संस्थापकसमेत हुन्, जुन बालबालिका तथा युवाहरूलाई सशक्तीकरण गर्न केन्द्रित छ।[१]
उनको व्यावसायिक पृष्ठभूमिमी शिक्षा, पत्रकारिता, टेलिभिजन रिपोर्टिङ, मोडलिङ तथा सामुदायिक पैरवीसम्बन्धी कार्यहरू समावेश छन्।
सौन्दर्य प्रतियोगिता
[सम्पादन | स्रोत सम्पादन]मोला मिस वर्ल्ड डोमिनिकन रिपब्लिक 2025 मी डिस्ट्रिटो नासियोनालको प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन्, जहाँ उनले राष्ट्रिय उपाधि जितिन् रे मिस वर्ल्ड 2026मी डोमिनिकन गणतन्त्रको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त गरिन्।[२]
भियतनाममी आयोजित मिस वर्ल्ड 2026 प्रतियोगितामा मोला टप मोडल प्रतियोगितामी अमेरिका तथा क्यारिबियन महादेशीय उपाधिकी विजेता बनिन्। यससँगै उनी शीर्ष 40 प्रतियोगीमी स्थान बनाउन सफल भइन् रे प्रतियोगिताका विभिन्न चरण पार गर्दै अन्ततः मिस वर्ल्डको उपाधि जितिन्।[३]
मोला मारियासेला आल्भारेजपछि मिस वर्ल्डको उपाधि जित्ने दोस्रो डोमिनिकन महिला बनिन्। आल्भारेजले सन् 1982 मी उक्त प्रतियोगिता जितेकी थिइन्।[४]
सन्दर्भहरू
[सम्पादन | स्रोत सम्पादन]- ↑ "Joheirry Mola Crowned Miss World Dominican Republic 2025". Miss World. 13 October 2025. Retrieved 5 September 2026.
- ↑ "Joheirry Mola Crowned Miss World Dominican Republic 2025". Miss World. 13 October 2025.
- ↑ "Miss World 2026 is Dominican Republic's Joheirry Mola". Hindustan Times (in अङ्ग्रेजी). 5 September 2026. Retrieved 5 September 2026.
- ↑ Minero, Elizabeth (5 September 2026). "República Dominicana triunfa en Vietnam: Joheirry Mola es la nueva Miss Mundo 2026". Infobae (in स्पेनी). Retrieved 5 September 2026.