जेरुशलम
Jump to navigation
Jump to search
जेरुशलम (इब्रानी : जेरुशलयिम, अरबी : अल-क़ुद्स) इजरायल देश को राजधानी हो, जो केही देशद्वारा विवादित छ। यो यहूदी धर्म, ईसाई धर्म रे इस्लाम धर्म, तिनै को पवित्र नगरी हो। इतिहास हेर्दा जेरुशलम प्राचीन यहूदी राज्य को केन्द्र रे राजधानी रहयाथ्यो। यहाँ यहूदिहरूको परमपवित्र सुलैमानी मन्दिर पनि थियो, जईलाई रोमन ले नष्ट गर्याको थियो। यो शहर ईसा मसीह को कर्मभूमि थियो यही बाटी हजरत मुहम्मद स्वर्ग गयाका थिए।
राजधानी का अलावा यो एक महत्वपूर्ण पर्यटन स्थल पनि हो। यई शहर मा 158 गिरिजाघर तथा 73 मस्जिद रयाका छन। यि गिरिजाघर रे मस्जिद का अलावा यहाँ देखन लायक धेरै चिज छन। द इजरायल म्यूजियम, याद भसीम, नोबेल अभ्यारण, अल अक्सा मस्जिद, कुव्वत अल सकारा, मुसाला मरवान, सोलोमन टेंपल, वेस्टर्न वाल, डेबिडस गुम्बद आदि यहाँ का प्रमुख दर्शनीय स्थल हुन।