छोटो ठुँडे कालो सुवा

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

छोटो ठुँडे कालो सुवा
Calyptorhynchus latirostris -Taronga Zoo (female)-8a.jpg
यक वयस्क पोथी
वैज्ञानिक वर्गीकरण edit
Missing taxonomy template (fix): Calyptorhynchus (Zanda)
प्रजाति:
Binomial name
Template:Taxonomy/CalyptorhynchusCalyptorhynchus latirostris
इभान कार्नबी, सन् १९४८
Bird range for Calyptorhynchus latirostris-8.png
रातो रङले अङ्कित गरियाः सुवाको बासस्थान क्षेत्र
पर्यायअन
  • Calyptorhynchus funereus latirostris Carnaby
  • Calyptorhynchus baudinii latirostris Carnaby

छोटो ठुँडे कालो सुवा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत् माइ पाइन्या यक ठूलो प्रजातिको सुवा हो। सै पन्छी लाइ पैल्लो फेर सन् १९४८ माइ प्रकृतिविद् इभान कार्नबीले वर्णन गर्‍या थ्याः। यै चणोको औसत लम्बाई ५३-५८ सेन्टिमिटर (२१-२३ इञ्च) हुनान्। सै चणोको टाउकोको माथिल्लो भाग माइ छोटो शिखा रयाः हुन्छ। यै प्रजातिकको सुवाको मुख्यतया प्वाँख तथा भुत्लाअन खैरो रे कालो हुन्छ भणे यैको ठुँड (चुच्चे) मधुरो खैरो रे छोटो हुन्छ। यै चणोको टाउकोको तल्तिर ठूलो सेतो धब्बा हुन्छ भणे यैको पुच्छरको माथिल्लो भाग सेतो रे अन्तिम भाग कालो हुन्छ। यै प्रजातिको सुवाको भाले जातिको ठुँड मधुरो खैरो रे गुलाफी रातो आँखा हुन्छ भणे पोथीको प्वाँखको रङ फिका कालो रे खैरो आँखा हुन्छ।

यै प्रजातिको सुवाले पैल्लो फेर यक बठेइ दुई अण्डा पार्ने गर्दछ। पोथी ओथारो बसेको २८ बठेइ २९ दिन पछा अण्डा बठेइ चल्ला निस्किन्छन्। भर्खरै अण्डा बठेइ निस्कियाः चल्लाअन पहेँलो रङ्ङो हुनान्। चल्लाअन जन्मियाः १० बठेइ ११ हप्ता पछा गुँडा बठेइ उड्न थाल्दछन् भणे अर्को प्रजनन महिनाको शुरूवात नहुँदा सम्म यै गुँडमै अर्थात वयस्क भाले पेथीसँगै बस्छन्। यै पन्छीअनको यक प्रजनन महिनामी चल्ला हुर्काइसके पछा गुँड रे त्यै वरपरको क्षेत्र बठेइ बसाइँसराइ अद्दान। यै प्रजातिका पन्छीअन प्रजनन मौसम सकिए लगत्तै यक समूहमी बसाइँसराइ अर्ने अद्दान। उड्दा खेरी यैले पुरै पखेटा फिजाएर सुस्त चालमी सामान्यतया रुख भन्दा माथि उड्ने अद्दान। यी पन्छीअनको मुख्य आहारा वनस्पतिको बिउ रे साना किरा हुन्।

यै पन्छीले आफुनो गुँड मसलाको रुखमी (यक अग्लो र हलक्क बढ्ने रुख) बनाउने अद्दान। अन्य प्रजातिका सुवाअन जस्तै पहेँलो पुच्छ्रे कालो सुवा लाइ लै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दियाः छ भणे यै पन्छीको बासस्थान दायरा तथा जङ्गल विनास, चोरी शिकारी रे बासस्थान दायरामा मानव जातिको आवतजावतका कारण यै लाइ अस्ट्रेलियाका केही स्थानअनमी सङ्कटमी पर्‍या कारण यै लाइ लोपोन्मुख चणोको सूचीमी वर्गीकरण गरियाः छ। यै पन्छी लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा लोपोन्मुख पन्छीको सूची माइ वर्गीकरण गरियाः छ।

नामाङ्कन[सम्पादनस्रोत सम्पादन]

छोटो ठुँडे रे लामो ठुँडे सुवा लाइ फरकफरक प्रजाति माइ विभाजन अर्नु भन्दा पैला लामो ठुँडे कालो सुवा रे छोटो ठुँडे कालो सुवा लाइ एकै परिवार माइ वर्गीकरण गरियाः थ्यो भणे यै पन्छीअन लाइ सेतो पुच्छ्रे कालो सुवाको नाउँ दिइयाः थ्यो।[२] सन् १९३३ माइ अस्ट्रेलियाका प्रकृतिविद् इभान कार्नबीको यक प्रतिवेदनका अनुसार उनले सोतो पुच्छ्रे कालो सुवा लाइ वर्णन गर्‍या थ्याः।[३] उनले सन् १०४८ माइ सेतो पुच्छ्रे कालो सुवा लाइ दुई उपप्रजातिमी विभाजन अरिराइथ्यो। [४]

पश्चिम अस्ट्रेलियामी पाइन्या सेतो पुच्छ्रे कालो सुवा (छोटो ठुँडे कालो सुवा रे लामो ठुँडे कालो सुवा) रे पूर्वी अस्ट्रेलिया माइ पाइन्या पहेँलो पुच्छ्रे कालो सुवाका जाति लाइ पछा उपजाति जेण्डा माइ वर्गीकरण गरियाः थ्यो भणे रातो पुच्छ्रे र कालो सुवा लाइ भणे अर्को उपप्रजाति माइ वर्गीकरण गरियाः थ्यो।[५] यै दुई उपप्रजाति लाइ भणे प्वाँखको रङ बठेइ छुट्याउन सकिन्छ। पछा छोटो ठुँडे कालो सुगाको भाले रे पोथी जाति लाइ लै शारीरिक बनावटका रे उचाईका कारण छुट्ट्याइएको थ्योः। जेण्डा उपप्रजाति माइ पड्ड्या यै पन्छीअन लाइ थुप्रै वर्ष सम्म पैला दुई रे पछा उक उपप्रजाति माइ विभाजन गरियाः थ्यो। सन् १९७० मी अस्ट्रेलियाली प्रकृतिविद् डेनिस सुण्डर्सले उनको यक प्रतिवेदन माइ दुई सेता पुच्छ्रे काला सुवाअन मध्ये यकको लामो ठुँड रे लामो पुच्छर हुने भयाः जानकारी गराएका थ्याः। सन् १९७९ माइ सुण्डर्सले छोटो ठुँडे कालो सुवा रे दक्षिणी भूभाग माइ पाइन्या पहेँलो पुच्छ्रे कालो सुवा लाइ एकै उपप्रजाति माइ विभाजन अर्‍या थ्याः भणे उनले लामो ठुँडे कालो सुवा लाइ आर्को उपप्रजाति माइ विभाजन अर्‍या थ्याः।[६] उनले पश्चिम अस्ट्रेलिया पन्छीअन एकै ठौर माइ एकत्रित हुनान भणे पछा लामो ठुँडे कालो सुवा रे पहेँलो पुच्छ्रे कालो सुवा लाइ छोटो ठुँडे कालो सुवाको उत्पत्ति भयाः उल्लेख गर्‍या थ्याः।[७] पछा सेतो पुच्छ्रे कालो सुवा लाइ छोटो ठुँडे रे लामो ठुँडे काल सुवा भनिन थालियाः थ्यो।[८][९]

शारीरिक विवरण[सम्पादनस्रोत सम्पादन]

यक वयस्क कालो सु्ुवा

छोटो ठुँडे कालो सुवाको औसत लम्बाई ५३–५८ सेन्टिमिटर (२१–२३ इञ्च) हुन्छ भणे यसको तौल ५२०–७९० ग्राम हुन्छ। यै पन्छीको यक पखेटा बठेइ अर्को पखेटाको कुल लम्बाई ११० सेन्टिमिटर (४३ इञ्च) हुन्छ।[१०] यो पन्छीको टाउकोको माथिल्लो भाग माइ छोटो चलायमान शिखा रयाः हुन्छ। यै प्रजातिकको सुवाको मुख्यतया प्वाँख तथा रौँअन खैरो तथा कालो हुन्छ भणे यैको ठुँड (चुच्चे) मधुरो खैरो हुन्छ। यै प्रजातिको सुवाको भाले जातिको ठुँड कालो रे गुलाफी रातो आँखा हुन्छ भणे पोथीको प्वाँखको रङ फिका कालो रे खैरो आँखा हुन्छ।[११] यै पन्छीको टाउकोको तल्लो भाग माइ ठूलो सेतो धब्बा हुन्छ भणे यैकन्ह पुच्छरको माथिल्लो भाग सेतो रे अन्तिम भाग कालो हुन्छ। यै पन्छीको खुट्टा खैरो हुन्छ। यै पन्छीको चुच्चो छोटो हुने भएकाले यै लाइ छोटो ठुँडे कालो सुवा भनियाः हो।[१२]

यै प्रजातिको सुवाको भाले जातिको ठुँड कालो रे गुलाफी रातो आँखा हुन्छ भणे पोथीको प्वाँखको रङ फिका कालो रे खैरो आँखा हुन्छ भणे पोथीको ठुँड मधुरो सेतो रङको रे खैरो आँखा हुन्छ। यै प्रजातिको वयस्क पन्छीको शरिरिक रङ कालो तथा छिर्केमिर्के सेतो हुन्छ भणे यै पन्छीको पखेटा भित्रको भाग सेतो रे छिर्केमिर्के कालो हुन्छ। पोथी प्रजातिको खुट्टाको रङ हल्का खैरो हुन्छ। यै प्रजातिको पन्छीको बचेरा तथा चल्लाको ठुँडको रङ मधुरो सेतो हुन्छ, खैरो आँखा रे हल्का खैरो पुच्छर हुन्छ। यी पन्छीअन लाइ सानो उमेरमानै लिङ्ग पहिचान गर्न गाह्राे हुन्छ भणे जब उमेर अनुसार ठुँडको रङ परिवर्तन हुन्छ लिङ्ग सहजै छुट्टिन्छ।[१३] भाले जाति यक वर्षको पुगे पछा यैको ठुँडको रङ खैरो हुन जान्छ।

छोटो ठुँडे कालो सुवा मुख्यतया अस्ट्रेलियाको दक्षिण पश्चिम भूभाग माइ वर्सिक ३०० मिलिमिटर (१२ इञ्च) पानी पड्ड्या वर्षा वन माइ पाइन्छन्। यै पन्छीको बासस्थान दायरा पूर्वमी केप एरिड, कोरिनन तालर हेटर्स पाहाण रे मोर ताल रे दक्षिणमी कलबारी सम्म भेटिन्छन्। यै पन्छीले प्रजनन वार्सिक ३५० बठेइ ७०० मिलिमिटर (१४ देखि २८ इञ्च) पानी पड्ड्या वर्षा वन माइ गर्ने गर्छ। यै प्रजातिको सुवाले प्रजनन मैसम पछा यक बगाल माइ बसाइँसराइ अर्ने अद्दान भणे यिनअन गुँड बनाउन्या क्षेत्र भन्दा टाढा बसाइँसराइ अद्दान। यै पन्छीअन मुख्यतया मसलाको (ठूलो रे अग्लो खालको हलक्क बढ्ने रुख) रुख माइ बस्नान भणे यै पन्छी अशोक रुख खेती गरेको क्षेत्र माइ लै पाइनान।

व्यवहार[सम्पादनस्रोत सम्पादन]

प्रजनन क्षेत्र माऊ छोटो छुँडे कालो सुवा

छोटो ठुँडे कालो सुवाले दिन रे रात दुवइ समय माइ निक्कोरी धेक्न सक्छ भणे यै पन्छीले चर्को रे रुखो आवाज निकाल्ने अद्दान जसले गर्दा यै पन्छी देखिनु भन्दा अगाडि यसको आवाज सुणिन्छ। यै पन्छीले आहारा खिलाइ लामो यात्रा तय अर्ने अद्दान रे यैले आफुनो जोडा लाइ आवाज दिन्छ।[११] सामान्यतया यै पन्छी बगान माइ जोडा भइबर अथवा बचेरा सङ्ङ उडेको धेकिन्छ। यै पन्छीले यक फेर आवाज निकाली सके पछा अर्को आवाज त्यसको ०.४ सेकेण्ड पछा निकाल्ने गर्दछ भणे यै पन्छीले सामान्यतया उडिरयाः बेला अन्य पन्छी लाइ डाक्नका लागि आवाज निकाल्ने गर्दछ।[१४] यै पन्छीले बास बसिरहेका बेला वा नउडिहेका बेला लै अर्को पन्छीले आवाज दियो भणे सञ्चार खिलाइ आवाज निकाल्ने अद्दान। यै पन्छीको बचेरा रे वयस्कको आवार फरकफरक हुनान। सुण्डर्सले यै पन्छीले निकाल्ने आवारको फरक प्रष्ट पार्‍या थ्याः। यै पन्छीले एक्लै हुँदा मधुरो रे नानो आवार निकाल्ने गर्दछ। यै पन्छीले लामो सुसेली लै हाल्ने गर्दछ जुन ०.६ सेकेण्ड लामो हुन्छ। यै पन्छीले खतराको आभास पाउने बित्तिकै बडो रे चर्को आवार निकाल्ने गर्दछ। यै पन्छी माथी कुनै शिकारी पन्छी अथवा जनावरले हमाल गर्ने बेला यैले तिखो रे चर्को आवाज निकाल्ने गर्दछ भणे कुनै पन्छी प्रजनन क्षेत्र माइ प्रवेश गर्‍यो भणे लै यैले यस्तो अर्ने गर्छ। प्रजनन मौसमा भाले जातिले अर्को भालेसङ्ङ तिखो रे भयानक आवाज निकाल्छ।

भालेले पोथी आउनु भन्दा अघा प्रजनन मौसम माइ दुई प्रकारको आवाज निकाल्छ भणे यैले कहिलेकाँही छोटो आवार रे कहिलेकाँही लामो आवाज लै दिन्छ। पोथी लाइ डाक्ने आवाज निरन्तर जारी रहन्छ। भोकाएका बचेरा तथा साना चल्लाले भणे तिखो आवाज निकाल्छन्।[११] यक वयस्क पोथीले अोथारो बस्दा खेरी लै आवाज निकाल्ने गर्दछ भणे गुँड छाडेका रे उड्न नसक्उ पन्छीअनले भणे मधुरो आवाज निकाल्छ। प्रजनन महिना भन्दा पैला शरद ऋतु रे हिउँद ऋतु माइ यै पन्छी एकै ठौर माइ लगभग सय भन्दा बढी छोटो ठुँडे कालो सुवा जम्मा हुनान।

उड्दा खेरी यैले पुरै पखेटा फिजाएर सुस्त चाल माइ उड्ने गर्दछ भणे यै पन्छीले पखेटा नफट्फटाईकिन लै लामो यात्रा तय गर्न सक्छ। यै पन्छीको बगाा रुख रे ठूलो भवन भन्दा धेरै माथी उड्ने अद्दान। यी प्रजातिको पन्छीको आयु २५ वर्ष १०.८ महिना हुनान।

प्रजनन[सम्पादनस्रोत सम्पादन]

छोटो ठुँडे कालो सुवा ४ वर्षको उमेर माइ प्रजनन अर्न परिपक्व बन्छ।[१५] यै पन्छीले आफुनो गुँड यक अग्लो रे हलक्क बढ्ने रुख माइ बनाउने अद्दान।[१६] यै पन्छीअन लाइ अन्य शिकारी पन्छीले आक्रमण गरि अण्डा खुइदिने हुँदा यैले गुँड बनाउँदा यक मात्तरी रुख भयाः ठौर छनोट गर्छन्। प्रजनन मैसमा एकै रुख पटकपटक प्रयोग हुन्।[१७] यै पन्छीले आफुनो गुँड जमिन सतहबाट ५.६ मिटर (१९ फिट) माथि बनाउने गर्दछ भणे यैले यक गुँड बठेइ अर्को गुँडको दुरी १७४ मिटर (५७१ फिट) हुने गर्दछ। यै पन्छीको गुँड १ बठेइ ३ मिटर (३.३ बठेइ ६.६ फिट) गहिरो रे ०.२५ बठेइ ०.५ मिटर (९.८ बठेइ १९.७ इञ्च) चौडा हुन्छ भणे यैले गुँड बनाउँदा सुकेका झार, रुखका मसिना हाँगाअनको प्रयोग अद्दान।[१८] यै पन्छीले गुँड बनाउने क्रम माइ दुवै भाले रे पोथी सामेल हुन्छ भणे यी पन्छीले सुकेका झार पात, रुखका मसिना हाँगाअन बटुल्ने गर्दछन्।[१९]

यै पन्छीको पोथी जातिले यक अथवा दुई अण्डा पार्ने गर्दछ जुन चम्किलो हुनान।[२०] यै पोथीको पैल्लो अण्डा ४४ देखि ५४ मिलिमिटर लामो रे व्यास ३५ मिलिमिटर हुन्छ। पोथीले पहिलो अण्डा पारे पछा अर्को अण्डा ८ दिनको अन्तरालमा पार्ने गर्दछ जसको लम्बाई रे व्यास पैलो अण्डा भन्दा ३ मिलिमिटर नानो हुन्छ। अण्डा पारिसके पछा पोथीले अण्डा कोरल्न शुरू गर्छ।[२१] पोथी अोथारो बस्छा खेरी आहाराको व्यवस्थापन भालेले गर्दै दिनको २ बठेइ ४ पटक सम्म आहारा ल्याउने गर्दछ भणे अण्डा बठेइ चल्ला निस्किसके पछम दुवै भाले रे पोथीले बचेरा लाइ आहारा ख्वाउने अद्दान। यै प्रजातिको पन्छीले दोस्रो चल्ल लाइ आहार नदिने रे व्यवास्था गरेका कारण दोस्रो चल्लाको भयानक रुप माइ मृत्यु हुन्छ। पोथी अोथारो बसेको २८ बठेइ २९ दिन पछा अण्डा बठेइ चल्ला निस्किन्छन्। पैला पारेको अण्ड बठेइ चल्ला निस्किसकेको ८ दिन पश्चात् अर्को चल्ला निस्किन्छ। भर्खरै अण्डा बठेइ निस्किएका चल्लाअन पहेँलो रङ्ङो हुनान। चल्लाअन जन्मिएको ३ मैना पछा गुँडा बठेइ उड्न थाल्दछन् भणे अर्को प्रजनन मैनाको शुरूवात नहुँदा सम्म यिनअन गुँडमै अर्थात वयस्क भाले पेथीसङ्ङै बस्सान। [१०]

आहार[सम्पादनस्रोत सम्पादन]

आहारा खाँदै यक सुवा

छोटो ठुँडे कालो सुवाको आहारा बासस्थान दायरा, मौसम रे वातावरण माइ भर पर्छ। यै प्रजातिको पन्छीले मुख्यतया फलफूलका बीउ तथा फलअन खाने अद्दान। यै पन्छीले लगभग ५० वनस्पति तथा रुखअनकध बीउअन आहारा बनाउने गर्छन्। यै पन्छीअन फल फल्ने रुखको हाँगा माई बसी फलफूल तथा बीउहरू खाने गर्छन्।[२२] यै पन्छीले बडो फललाई खुट्टाले समातेर ठुँडले सानो सानो बनाएर खाने गर्छ। यै पन्छीअनले रुख बठेइ पाकेर खसेका फलअन खान जमिना माइ लै आउन्या गर्दछ। यै पन्छीअनको मरेको रुख भित्र रहेका लामा किराअन लै प्रमुख आहारा हो भणे यैले गोब्रेकिराको लै सिकार गर्दछ।[२३][२४] यै प्रजातिको पन्छीले किराअनको खोज लाइ वर्षको जुन र जुलाई मैना तीव्र बनाउँछ जैबेला यी किराअन प्रशस्त मात्रा माइ भेटिन्छन्। यै पन्छीअन तटिय क्षेत्र माइ लै आहारा खोज्न जान्छन्। सिकार गरेका किराअन यी पन्छीले बचेरा तथा साना चराअन लाइ लै ख्वाउने गर्दछ। यै पन्छीले रुख तथा जमिना भयाः नानो खाल्डोअन खन्छ रे त्यै बठेइ किरा निकाल्छ।

प्रजनन मौसम सकिए पछा यी पन्छीअन आहारा खिलाइ बासस्थान दायरा भन्दा टाढा जाने गर्दछ भणे यी पन्छीअन १६ किलोमिटर सम्म आहारा खिलाइ जाने गर्दछ तर यी पन्छीअन सामान्यतया आहारा खोज्न नजिक यात्रा गर्छन्। यै प्रजातिको पन्छीअन परभात माइ यात्रा गर्छन् भणे यिनअन ५.४ किलोमिटर (३.४ माइल) दुरीको यात्रा तय गर्छन् भणे साँझ परे पछा यिन पन्छीअन बासस्थान क्षेत्र तिर आउँछन्।[२५]

ऐलको स्थिति रे संरक्षण[सम्पादनस्रोत सम्पादन]

छोटो ठुँडे कालो सुवा लाइ सन् १९९९ मी संयुक्त वातावरणमा संरक्षणको अनुसार यै लाइ सङ्कटापन्न पन्छीको सूची माइ वर्गीकृत गरियाः छ भणे यै लाइ सन् २००८ का अनुसार अस्ट्रेलियाको पश्चिमी भूभाग बठेइ लोप हुन लागेका तथा सङ्कटापन्न पन्छीको सूची माइ सूचीकृत गरियाः छ।[२६] पछिल्लो ४५ वर्ष माइ यै पन्छीको सङ्ख्या ५०% ले घटेको छ। सन् २००९ बठेइ यै प्रजातिको पन्छी लाइ गणना गर्न शुरू गरियाः थ्यो भणे कालो सुवा प्रजातिका पन्छीअन लाइ लै गणना माइ समावेश गराइयाः थ्यो। सन् २०१६ माऊ गणना गरिए अनुसार यै पन्छीको सङ्ख्या १०,९१९ गणना गरियाः थ्यो जसले पछिल्लो ४५ वर्ष माइ यै पन्छीको सङ्ख्या माइ भारि मात्रामी गिरावट आएको धेकिन्छ।[२७] ऐल यै पन्छीको सङ्ख्या ४०,००० रयाः अनुमान लगाइयाः छ। [१][२८]

यी पन्छीअन सङ्कटापन्न पन्छीको सूची माइ पर्नका कारण; दाउरा सङ्कलन गर्ने क्रम माइ गरियाः बासस्थान दायरा वरपरको क्षेत्र माइ सरसफाई, गुँड बनाउने उपयुक्त स्थान खिलाइ अन्य पन्छी सङ्ङको मुक्काबिला रे गैरकानुनी ढङ्ग बठेइ गरियाः चोरी शिकार हुन्।[२९] यै पन्छीको बासस्थान दायराका लगभग ५६% भूभागअन कृषि गर्न खिलाइ सफाई गरिए थ्यो। यसबाहेक ५४% तटिय क्षेत्र तथा प्रजनन दायरा माइ पड्ड्या क्षेत्रअन हराएका छन्। यै पन्छी लगायत अन्य पन्छीअनको सङ्ख्या वृद्धि रे बासस्थान दायरा बढाउनका लागि अस्ट्रेलियाली राज्य सरकारले नौलो योजना तयार गरेको छ।[३०] अस्ट्रेलियाको केही क्षेत्रअनमाइ अशोकको रुख लगाउन बन्द गरिए पछा यै पन्छीको आहारा दायरा घट्दो क्रम माइ छ। सन् २०१७ माइ अस्ट्रेलियाली पशुपन्छी सङ्घले प्रकृति मन्त्री लाइ अशोकको रुखअन विनाश गर्न बन्द गर्ने भन्दै आवेदन दिएको थ्यो।[३१][३२] अन्तर्राष्ट्रिय पन्छी सङ्घले ऐल अस्ट्रेलिया माइ यै पन्छीको बासस्थान दायरा १३ ठौरअन बनाइएको जानकारी गरायाः थ्यो। अस्ट्रेलियाको दक्षिणी तटिय क्षेत्रअनमी प्रजनन मौसम सकिए पछा लगभग ४६०० बठेइ १५००० पन्छीअन तट माइ आहारा खिलाइ आउने बताएको थ्यो। [३३]

यै पन्छी प्रजनन खिलाइ तयार हुन लामो समय लाग्ने रे प्रजनन दर कम भयाः कारण लै यसको सङ्ख्या घट्नुको मुख्य कारण हो। यी पन्छीअन प्राय बगानअन बस्ने हुनाले रोगी पन्छीअा बठेइ रोग सहजै थुप्रै पन्छी माइ सर्न सक्छ। [३४]सन् २००९ सेप्टेम्बर बठेइ अक्टोबर सम्म यक भयानक रोगका कारण २३ प्रजना योग्य पोथीको मृत्यु भयाः थ्यो भणे २२ मार्च २०१० माइ आएको आँधी तथा असिनाको प्रभावले ६८ पन्छीको मृत्यु भयाः थ्यो। अस्ट्रेलियाको असान्दर्भिक मौसम परिवर्तनका कारण यस पन्छीको प्राकृतिक प्रकोप बठेइ मृत्यु हुने दर उच्च रयाः छ।[३५] कतिपय अवस्था माइ यी पन्छीअन लाइ उपचारका लागि पन्छी चिकित्सालयमा पनि ल्याउने गरिएको छ। अन्य प्रजातिका सुगाअन जस्तै छोटो ठुँडे कालो सुवा लाइ लै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दिएको छ भणे यसलाई अस्ट्रेलियाका केही स्थानहरूमा सङ्कट माइ परेका कारण यै लाइ सङ्कटापन्न पन्छीको सूची माइ वर्गीकरण गरियाः छ। [३६]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ BirdLife International (2016). "Zanda latirostris". IUCN Red List of Threatened Species. 2016: e.T22684733A93044196. doi:10.2305/IUCN.UK.2016-3.RLTS.T22684733A93044196.en.
  2. Carnaby, Ivan C. (1933). "The Birds of the Lake Grace District, W.A.". Emu. 33 (2): 103–09. doi:10.1071/MU933103.
  3. Carnaby, Ivan C. (1948). "Variation in the White-tailed Black Cockatoo". Western Australian Naturalist. 1: 136–38.
  4. Rowley, I. & Kirwan, G. M. (2018). del Hoyo, J.; Elliott, A.; Sargatal, J.; Christie, D. A. & de Juana, E. (eds.). "Short-billed Black-cockatoo (Zanda latirostris)". Handbook of the Birds of the World Alive. Barcelona: Lynx Edicions. खोलियाः 28 August 2018.
  5. Saunders, Denis A. (1974). "Subspeciation in the White-tailed Black Cockatoo, Calyptorhynchus baudinii, in Western Australia". Wildlife Research. 1 (1): 55–69. doi:10.1071/WR9740055.
  6. Saunders, Denis A. (1979). "Distribution and taxonomy of the White-tailed and Yellow-tailed Black-Cockatoos Calyptorhynchus spp". Emu. 79 (4): 215–27. doi:10.1071/MU9790215.
  7. Adams, M; Baverstock, P.R.; Saunders, D.A.; Schodde, R; Smith, G.T. (1984). "Biochemical Systematics of the Australian Cockatoos (Psittaciformes: Cacatuinae)". Australian Journal of Zoology. 32 (3): 363–377. doi:10.1071/ZO9840363.
  8. Gill, Frank; Donsker, David (20 April 2017). "Parrots & cockatoos". IOC World Bird List. doi:10.14344/IOC.ML.7.2. खोलियाः 19 May 2017.
  9. Abbott, Ian (2009). "Aboriginal names of bird species in south-west Western Australia, with suggestions for their adoption into common usage" (PDF). Conservation Science Western Australia Journal. 7 (2): 213–78 [251].
  10. १०.० १०.१ Higgins 1999, p. 87.
  11. ११.० ११.१ ११.२ Higgins 1999, p. 79.
  12. Forshaw 2006, plate 1.
  13. Higgins 1999, p. 88–89.
  14. Higgins 1999, p. 80.
  15. Saunders, Denis A. (1983). "Vocal repertoire and individual vocal recognition in the short‐billed form of the White‐tailed Black Cockatoo Calyptorhynchus funereus". Wildlife Research. 10 (3): 527–36. doi:10.1071/WR9830527.
  16. Almendro, Juan A. (1979). The Biology of the Short-billed form of the White-tailed Black Cockatoo, Calyptorhynchus funereus latirostris Carnaby (Ph.D.). University of Western Australia.
  17. "Australian Threatened Species: Carnaby's Black-Cockatoo". Department of the Environment, Water, Heritage and the Arts. खोलियाः 19 May 2009.
  18. Saunders, Denis A. (1982). "The breeding behaviour and biology of the short‐billed form of the White‐tailed Black Cockatoo Calyptorhynchus funereus". Ibis. 124 (4): 422–55. doi:10.1111/j.1474-919X.1982.tb03790.x.
  19. Saunders, D. A.; Mawson, P. R.; Dawson, R. (2014). "One fledgling or two in the endangered Carnaby's Cockatoo (Calyptorhynchus latirostris): a strategy for survival or legacy from a bygone era?". Conservation Physiology. 2 (1): cou001. doi:10.1093/conphys/cou001. ISSN 2051-1434. PMC 4732493. PMID 27293622.
  20. Saunders, Denis A.; Dawson, Rick David; Nicholls, Nick (24 August 2015). "Aging nestling Carnaby's cockatoo, Calyptorhynchus latirostris, and estimating the timing and length of the breeding season". Nature Conservation. 12 (52): 27–42. doi:10.3897/natureconservation.12.4863.
  21. "Calyptorhynchus latirostris". Australian Government: Department of the Environment, Water, Heritage and the Arts. खोलियाः 6 March 2017.
  22. Valentine, Leonie E.; Stock, William (December 2008). "Food resources of Carnaby's Black Cockatoo (Calyptorhynchus latirostris) in the Gnangara Sustainability Strategy Study Area". Edith Cowan University & Department of Environment and Conservation. खोलियाः 19 May 2009.
  23. Saunders, Denis A. (1980). "Food and Movements of the Short-Billed Form of the White-Tailed Black Cockatoo". Wildlife Research. 7 (2): 257–69. doi:10.1071/WR9800257.
  24. Lamont 1994, pp. 83–89.
  25. Groom, C.; White, N. E.; Mitchell, N.; Roberts, J. D.; Mawson, P. (2017). "Assessing the spatial ecology and resource use of a mobile and endangered species in an urbanized landscape using satellite telemetry and DNA faecal metabarcoding". Ibis. 159 (2): 55–65. doi:10.1111/ibi.12420. hdl:10261/141899.
  26. Department of the Environment, Water, Heritage and the Arts. "National Threatened Species Day 2008: Carnaby's black-cockatoo Calyptorhynchus latirostris" (PDF). 14 November 2011 मी मूुल (PDF) बठेइ सङ्ग्रहित. खोलियाः 19 May 2009.
  27. "Record number of volunteers sign up for Great Cocky Count". Australian Broadcasting Corporation. 2 April 2014. खोलियाः 15 September 2016.
  28. Birdlife Australia (2016). "New report reveals black future for endangered cockatoos". medianet. खोलियाः 2 November 2016.
  29. Goldberg, J.; Bleby, K.; Mawson, P. (October 2013). "Carnaby's cockatoo (Calyptorhynchus latirostris) Recovery Plan". Department of Parks and Wildlife (Western Australia). खोलियाः 26 February 2017.
  30. Young, Emma. "Perth's urban sprawl threatens endangered banksia woodlands", WA Today, 3 October 2016. छाड्डिबार पुग्या मिति:26 February 2017.
  31. Pond, Laura. "Carnaby's black cockatoos: residents still needling on pine plantation removal", Wanneroo Times, 14 June 2016. छाड्डिबार पुग्या मिति:26 February 2017.
  32. Perpitch, Nicolas. "Carnaby's Black Cockatoos at risk if Perth-Peel land-use plan goes ahead, says leaked report", ABC News, 3 March 2016. छाड्डिबार पुग्या मिति:26 February 2017.
  33. Wildie, Tom. "Carnaby's cockatoos may vanish from Perth unless pine clearing stopped, WWF says", ABC News, Australian Broadcasting Corporation, 24 February 2017. छाड्डिबार पुग्या मिति:27 February 2017.
  34. Saunders, Denis A.; Mawson, Peter; Dawson, Rick (2011). "The impact of two extreme weather events and other causes of death on Carnaby's Black Cockatoo: a promise of things to come for a threatened species?". Pacific Conservation Biology. 17 (2): 141–48. doi:10.1071/PC110141.
  35. Le Souëf, Anna; Holyoake, Carly; Vitali, Simone; Warren, Kristin (April 2015). "Presentation and prognostic indicators for free-living black cockatoos (Calyptorhynchus spp.) admitted to an Australian zoo veterinary hospital over 10 years". Journal of Wildlife Diseases. 51 (2): 380–388. doi:10.7589/2014-08-203. PMID 25647589.
  36. "Appendices I, II and III". CITES. 22 May 2009. 17 March 2010 मी मूुल बठेइ सङ्ग्रहित. खोलियाः 18 March 2010.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]