गोपलराम दमाई
येइ लेखोः शीर्षक जीवन्याः खिलाइ सामान्य उपयुक्तता दिशानिर्देश
भितरि नपड्ड्या होइसकन्छ। कृपया! येइ लेख मी येइ सम्बन्धि विश्वसनीय स्रोतअन राखिबर येइ लेखोः उपयुक्तता स्थापना गद्दाइ मद्धत अरः। यदि यो लेख उपयुक्त नभयाः खण्ड मी येइ लाइ अर्खा सम्बन्धित लेख मी समायोजन गद्द, अनुप्रेषण गद्द, या हटाउन सकिन्या छ। (अगस्ट २०२५) |
गोपालराम दमाइ को जनम जगदीश (जग्वा)दमाई रे तुलसी देवी दमाईका जेठा चेलाका रूपमी बिक्रम सम्बत् २००२ साल मेलौली देहीगाउँ बैतडीमाइ उनरो जन्म भयो। संगित रे कलामी रुचि भया दमाईले सुदूरपश्चिम बटि है रेडियो नेपाल काठमाण्डु पुजिबरे गीत रिकोर्ड गराउन तती सजि नाइथ्यो। लामो समय सम्म उनले मणिलेक माध्यमिक विद्यालय काणा मेलौलीका अङ्ग्रेजी शिक्षक होइबरे सेवा गर्या।
जिवनी
[सम्पादन | स्रोत सम्पादन]गोपालराम दमाइले पिथौरागढ भारत बटि है बि ए पास अरिराखि थ्यो। पिथौरागढ पडञ्जा ओझागाउॅ बटि है पिथौरागढ बसाइ सर्या जञ्जाली दमाइको सहयोग महत्वपुर्ण थ्यो भणि उन बतौथ्या। पाटनको कृष्ण मा वि माइ केइ दिन पढाया पछा उनले मणिलेक माध्यमिक विद्यालयका मा वि अङ्ग्रेजी भाषाका शिक्षक होइबरे सकञ्जा सम्म काम गर्यो। उन एक अब्बल दर्जाका शिक्षकका रूपमाइ पछ्याणिया मान्स हुन। बिक्रम सम्बत् २०३५ सालमाइ बि एड गद्दाइ गयाका बेला मुग्लिङ बस दुर्घटनामाइ पड्या पछा उनले तै पुरा गद्द नाइ सक्यो तो उनरा जीवनको स्मरणीय घटना थ्यो उन सित गयाका भौत मर्या। उन तै घटनाको स्मरण सुणौथ्या-" तल नारायणी नदी मथि टोपि झड्या काठो, कठाका बिचमाइ एक जिङ्ङले परानि, बचाइ एक रात कठाका बिच बिहोस दोसरा दिन सेनाले निकालि बरे बाचिनो हो।" तसै घटनामाइ एक हात भाचियो, कम्मर चोट लागी। उतिबेला पिथौरागढैका देवानीराम दमाई "उस्ताद" बैतडी मणिलेकमाइ संगितकलाका मास्टर थ्या उनै बटि है हार्मोनियम, तबला बजुन सिक्या। उन एक अब्बल दर्जाका कलाकार थ्याः। तलबारै धारमाई नाच्च सक्द्या सीप उनमाइ थ्यो। पुस्तैनिरूपले दमाहा बजाउन्या सीप नहुन्याइ कुरड़ी नाइ भै। उन आफुइ गीत रचना गरन्थ्या रे लोक गायक उनरो अर्खो बिधा हो। कला र गलाका धनि गोपालराम दमाइको यो "पाटन राम्रो धान पाकेरऽ आहै बैतडी तोरीले--२" गीत वि. सं २०३० कै दशकमाइ रेडियो नेपालमाइ रेकर्ड होइ बरे बजन्थ्यो।
उनले अफना जीबनकालमाई भौत गिद लेख्या रे समारोहन माई गाया, उनरा झिक सुणिया केइ गित इसा थ्याः
- मकैको रोटी, सिस्नोको साग खाएको बिर्सन्न-----
- नबिर्से है नेपाली नेपाल आमालाई------
- जाने बेला माया लगाइ नक्कली मोरीले----
- नजाउ सान्नानी त्यसै तर्केर----
वि. सं २०३० कै दशकमाइ रेडियो नेपालमाइ रेकर्ड भया इक गीद
- पाटन राम्रो धान पाकेरऽ आहै बैतडी तोरीले--२
मेरो मायालाई------२
- को बेलैमा माया लगाइ ऽ आहै नक्कलि मोरीले--२
मेरो मायालाई-------२
- पारी पाखा घाँस काटुँलाऽ आहै सुसेली गीत गाउँला
मेरो मायालाई-----२
- मादल भिरी गीतै गाउँलाऽआहै सङसङै नाचुँला -२
मेरो मायालाई-----२
- रामचन्द्र सीकार गयाऽ आहै इन्द्रपुरी बासऽ--२
मेरो मायालाई---२
- बादल फाटे घाम लाग्दछ ऽ आहै दिल फाटे उदास-२
मेरो मायालाई------२ केइ और गिदअन जुनि यसै बित्यो साइली लाहुरै बसेर----
यो चिठी भन्दा अरू के दिउ भन्दिनुऽऽ
सम्झना आएको चिनु हेरी धुरूक्क रोइ दिनु।
हिमाल चुलि त्यो उच्चो डाँडो आकासै छुदैन।
एउटै। सूर्य घाम तापिन्छ भेट किन हुदैन ।
तिमीलाई भेटन त्यो महाकाली चैतमा तरूँला।
भाग्यले भेट हुनेछ भने म आउँदै गरूँला।
जुनि यसै बित्यो साइली लाहुरै बसेर------
भाषा, साहित्य, गीत सङ्गीत प्रति भौति रूची भयेका प्रतिभा उनले तैबेला समयमाइ जो वातावरण रे औसर पाउनु पडन्थ्यो उन तै बटि है बञ्चित रया, उनरा जीवनका पछिल्ला समयमै उनले बिदेशबटि है नेपाल आइ काम गद्द्या स्वयंसेवकन (पिस्कोर)लाइ नेपाली भाषा सिकौन्या प्रशिक्षक होइबरे काम गद्द्या मौका पया बरे लै तैमाञि निरन्तर रूपले तती झिक औसर नाइ पायो। उनराई प्रेरणाले गीत संगीत तिर प्रेरित भया मनोहर परियार, चिना नेपाली सम्मानित कलाकारका रूपमाइ परिचित छन। उनले सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारमाइ पछिणौना कि अफना गीतनमाञि याँका लय धुन रे शब्दनको सम्मिश्रण गरायो पाइन्छ। याँका लोक साहित्य, संस्कृति जगौना सङ्ङै उन एक राष्ट्रप्रेमी सर्जकलै हुन। उनरा गीतनमाञि हल्को मनोरञ्जन मात्तरै नहोइबरे हमरि समाजा दुःख,पिडा रे वेदना लै पोखिना छन। सरल जीबन शैली, प्रष्ट बोल्ल्या, उन जबलै अफना बिद्यार्थीन लाई "पढलाउँ , नाऽन केइ गरला" भणथ्या। उनरो जीबनका पछिल्ला समयमै प्यारालाइसिस का कारण "आजिलैइ केइ गद्द्या थ्युँ" भण्या बिचार पुरा हन सकेइन। उनरा रचना थन्किया डायरि तसाइ रया।[१]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "गुगुल्डी मासिक पत्रिका २०७८ जगदीश ओझा(जगन्नाथ आत्रेय)को लेख
भाइरा कडीअन
[सम्पादन | स्रोत सम्पादन]