गोठालो जाँदा (गीत)

विकिपिडिया बठेइ
"गोठालो जाँदा"
एकल हताँ कुन्ती मोक्तान
ढाँचा
  • डिजिटल डाउनलोड
किसम
लम्बाई:११
लेबलम्युजिक नेपाल
गीतकार(अन)शिलाबहादुर मोक्तान
सङ्गीत भिडियो
"गोठालो जाँदा" युट्युब मी

गोठालो जाँदा यक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो।[१] यस गीत माइ स्वर नेपाली गीत सङ्गीत क्षेत्रमी ख्याति कमाउन सफल गायिका कुन्ती मोक्तानको रहेको छ। यो बहुचर्चित गीत भएकाले विभिन्न राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भया: थ्यो। यो कुन्ती मोक्तानको ४अौँ गीति सङ्गालो कृति माइ समावेश सर्वाधिक लोकप्रिय गीत लै हो।[१]

यै गीत माइ छायाङ्कन विदुर पाण्डेले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका हुन् रे यै गीतलाई निर्देशन आलोक नेम्वाङले गरेका छन्। यै गीत माइ शब्द गायिका कुन्ती मोक्तानका श्रीमान शिलाबहादुर मोक्तानको रहेको छ। गीत नेपाली गीत सङ्गीत बजारको लोकप्रिय प्रकाशन म्युजिक नेपालको युट्युब खाता माइ ८ अगष्ट २०१३ का दिन सार्वजनिक गरिया: थ्यो भने यसले असोज २०७६ सम्म माइ २४ लाख अवलोकन प्राप्त गरिसकेको छ।[२]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादनस्रोत सम्पादन]

यैको आधिकारिक श्रव्य दृश्यको लम्बाई ५ मिनेट ११ सेकेण्डको रह्या: छ। यैको सिआरबिटी अङ्क ०१३०००४१७१ हो। यै गीतलाई मादलको सुमधुर धुनले स्वागत अरेको छ। गीतको सुरुवाती छायाङ्कन रात माइ गरिया: छ जस माइ काठको मुडाअन बालेर सप्पै जना साङ्गीतिक साधन लिएर उपस्थित छन्। एकैछिन पछि गायिका (कुन्ती मोक्तान)को लै सवारी हुन्छ रे उनी एउटा कुर्सीमा बस्छिन्। गायिकाको उपस्थिति पश्चात् सप्पै जना गीत सुन्नका लागि तयारी अवस्था माइ रहि ताली बजाउन थाल्छन रे बाध्यबाधन लिएर उपस्थित हुनेअनले एकैसाथ बजाउन थाल्छन्। एकैछिन पछा गीतकी प्रमुख महिला पात्रको लै आगमन हुन्छ। उनी भुँइ माइ राखेको बस्ने कुरा माथि बस्छिन् रे गायिकाले आफ्नो गीत प्रस्तुत गर्न थाल्छिन् रे उनले गीत सँगसँगै मुखको ताल मिलाउन थाल्छिन् ( गोठालो जाँदा लाएको माया…)। त्यसको केही बेर पछा, श्रव्य दृश्यको झलक गौचरन माइ पुग्न जान्छ।

गीतकी प्रमुख महिला पात्रकी प्रेमी एउटा जीप माइ त्यहाँ पुग्छन्। उनी एउटा रूख पछाडि लुक्छिन् रे उनका प्रेमीले उनलाई यताउती खोज्छ्न। पछा दुबै जनाको भेट खुला ठाउँ माइ हुन्छ रे प्रमुख पुरुष पात्रले उनको हात समाउँछन् रे उनी रमाउँदै नाच्न थाल्छिन्। सो देखेर उनका प्रेमी खुसी हुन्छन्। एकैछिन पछा रातको दृश्य पुनः देखा पर्दछ जस माइ गायिकाले गीतका साथै हातको लय मिलाउँछिन्। धुवाँ पछाडिको भाग माइ उनी टोलाउदै बस्छिन्। उनका प्रेमीले एउटा रूखको आड लागेर बस्दै गर्दा उनी आउँछिन् रे पछाडिबाट आँखा छोप्छिन्। उनको हात माइ पहिला देखिनै एउटा पत्र हुन्छ जुन उनले आफ्नी प्रेमिकालाई दिन्छन् रे सो देखेर उनी दङ्ग पर्छिन्। सो पत्र माइ उनी घर जाने कुरा समावेश हुन्छ। उनले आफ्ना प्रेमिका लिई जिप भएको ठौर माइ जान्छन् रे उनी त्यस माइ चढेर जान्छन् रे उनले भ्याएसम्म उनलाई देख्न चेष्टा गर्छिन्। केही समयको अन्तराल पछा उनी गोठलो जाने क्रम माइ आफ्ना प्रेमीको सम्झनामा बसिरहेको बेला माइ एउटा बालक पत्र लिएर दौडिदै उनी ठौर माइ आउँछन्। पत्र पाउने बित्तिकै उनी यक फन्को घुमेर नाच्न थाल्छिन् रे अत्याधिक खुसी हुन्छिन्। ढिस्कोको आढेर लागेर उनले चिठी खोल्छिन् जस माइ उनले अर्कै जीवनसाथी खोजीसकेको रे जस माइ उनको नाम पवन लेखिएको हुन्छ। उनले उक्त पत्र प्राप्त गरेपछि दु:खी हुँदै चौर माइ पल्टिएर वेदनाको गीत गाउँन थाल्छिन्। पुन: श्रव्य दृश्य माइ रातको दृश्य समावेश हुन्छ जस माइ गायिका (कुन्ती मोक्तान)ले गीत गाएको देखाइएको छ। एकैछिन पछा, उनका पूर्व प्रेमी रे उनकी श्रीमती त्यहाँ आउँछन् रे उभिएर मजा लिन थाल्छन्। उनले उनका पूर्व प्रेमी र उनका श्रीमतीलाई एकसाथ देख्छिन्। पछि उनीहुअनको हेराहेर भए पछा उनकी श्रीमतीले उनलाई तानेर लग्छिन् रे उनी एक्लै गोठालो जाँदै सो पलहरू सम्झिदै गीत गाउन थाल्छिन् रे एकैछिन पछि उनका पूर्व प्रेमी त्यहाँ आउँछन् जुन उनको भ्रम हुन्छ रे आफै बिलाएर जान्छ।[३]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ म्युजिक नेपाल (८ अगष्ट २०१३). "गोठालो जाँदा - नेपाली बहुचर्चित आधुनिक गीत". युट्युब. Retrieved १६ असोज २०७६. line feed character in |title= at position 15 (help); Check date values in: |accessdate=, |date= (help)
  2. म्युजिक म्याच. "गोठालो जाँदा गीतको शब्द (नेपालीमा)". Archived from the original on 2019-10-06. Retrieved १६ असोज २०७६. Check date values in: |accessdate= (help)
  3. "गोठालो जाँदा बहुचर्चित गीत". जेन युट्युब. १६ असोज २०७६. Retrieved १६ असोज २०७६. Check date values in: |accessdate=, |date= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]