गर्भपतन
| प्रेरित गर्भपात | |
|---|---|
पेनीरोयल पाउन्याइ एक महिला, एक सामान्य मध्ययुगीन गर्भपतन। स्यूडो-अपुलियस बठे हर्बेरियम बठे। १३ औं शताब्दीको पाण्डुलिपि। | |
| वर्गीकरण तथा बाह्य सामग्रीहरू | |
| आइसिडी-१० | O04. |
| आइसिडी-९ सिएम | 779.6 |
| डिजिज-डिबी | 4153 |
| मेडलाइन प्लस | 002912 |
| इ-मेडिसिन | article/252560 |
गर्भपतन(Abortion) भण्णाले महिनावारी भयाः दिनबठे गणन्ज्या २८ हप्ता है पैल्ली गर्भमी भयाः भ्रुण, विकसित भ्रुण अथवा शिशु भाईर निकल्या प्रकृयालाई बुझिन्छ। जो सुकै गर्भावस्थाको गणना गरनज्या महिनावारी भयाः पइल्लो दिनबठे गणना गरिन्छ। उइ दिनबठे २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछा गर्भावस्था पूर्ण हुन्छ। विकसित देशअनमाइ भण्या विभिन्न आधुनिक उपकरणको प्रयोग अरी बचाउन सकिन्या हनाले २८ हप्ता अघाको १०० ग्राम तौलको शिशु भाहिरिएमी मात्र गर्भपतन भणिन्छ।[१]|group=nb}}[२] सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो। असुरक्षित गर्भपतन रोक्नु हाम्रो दाहित्व हो। नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६०ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मान्यता दिएको छ। उता जब्जस्ति करणि र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ। लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा वढिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रयाः छ।
गर्भपतनका कारणअन
[सम्पादन | स्रोत सम्पादन]- वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ।
- पाठेघरको विकृति भएमा पनि गर्भपतन हुनसक्छ। जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि।
- पाठेघरको संक्रमण हुनु। जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ ।
- कुनै कुनै महिलामा केही पुरुषको विर्य ग्रहण नगर्ने समस्या हुन्छ। प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रुण बाहिर फ्यालिदिन्छ।
- हर्मोनको गडबडी हुनु। जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढङ्गले हर्मनो निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ।
- इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ।
- गर्भवति अवस्थामा गह्रौ भारी उचाल्नु।
सन्दर्भअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ Kulczycki A. "Abortion". Oxford Bibliographies. Archived from the original on 13 April 2014. Retrieved 9 April 2014.
- ↑ Rao, Radhika (2016). "Abortion". Oxford Constitutional Law. Oxford University Press. doi:10.1093/law:mpeccol/e67.013.67. Retrieved 27 September 2024.