सामग्रीमा जानुहोस्

गङ्गु बाबा

विकिपिडिया बठेइ
गङ्गु बाबा
८ सेप्टेम्बर १८५९ मी चुन्नीगञ्ज, कानपुर मी फाँसी दिन्या बेला गङ्गु बाबा
जन्मबिठूर, उत्तर प्रदेश, भारत
मृत्यु८ सेप्टेम्बर १८५९
चुन्नीगञ्ज, उत्तर प्रदेश
संस्थाननाना साहेब पेशवा की सेना, १८५७ को अङ्ग्रेज विरुद्धको विद्रोह
राजनीतिक कृयाकलापभारतीय स्वतन्त्रता आन्दोलन

गङ्गु बाबा (वा गङ्गा बाबा) सन् १८५७ को भारतीय विद्रोह मी सहभागी एक योद्धा थ्या:। उनरो जनम उत्तर प्रदेश का बिठूर गाउँ मी भयाः थ्योः।

मौखिक परम्परा मी कथा

[सम्पादन | स्रोत सम्पादन]

गङ्गु बाबाको वीरता औेर असल कामकाजका बारे मी लोक परम्परा मी भौत कथाअन छन्। एक दिन उन जङ्गलबठे आफ्नो पिठ्युँ मी मरयाः बाघ बोकिबर फर्कन्ना थ्याः। त्यै बेला बिठूरका राजा नाना साहेब पेशवा आफना सेनासहित त्यहाँबठे जाँन्ना थ्याः। नाना साहेबले गङ्गु बाबालाई पिठ्युँ मी बाघ बोकेको देख्या। उनरो साहस धेकिबरे नाना साहेब भौत प्रभावित भया और उनलाई आफन‍ा सेना मी सामेल हुनाइलाइ भण्याः, क्या भण्याः नाना साहेबले त्यै बेला अङ्ग्रेजअन विरुद्ध युद्ध सुरु गरिसक्या थ्योः। गङ्गु बाबाले नाना साहेबको प्रस्ताव सहर्ष स्वीकार अर्या।[१]

बिठूर नजिकका गाउँ मी दलितहरूको मौखिक परम्परा अनुसार, गङ्गु बाबाले एक्लैले आफ्नो तरवारले करिब १५० अङ्ग्रेज सैनिकहरूलाई मार्या थ्या। यसपछि अङ्ग्रेजहरू उनीसँग रिसाया अरू उनलाई जिउँदो वा मरेको अवस्थामा पक्रन परिपत्र जारी अर्या। अन्तमा अङ्ग्रेज सैनिकहरूले उनलाई पक्र्या। उनीहरूले उनलाई घोडासँग बाँधेर कानपुर सम्म घिसार्या। त्यसपछि चुन्नीगञ्ज मी उनलाई फाँसी दिया।[१][२]

  1. 1 2 Bates, Crispin (30 October 2013). Mutiny at the Margins: New Perspectives on the Indian Uprising of 1857: Volume V: Muslim, Dalit and Subaltern Narratives. ISBN 9788132118640.
  2. ↑ "The Great Unsung Martyred Warrior ‘Gangu Baba’", 18 August 2020. छाड्डिबार पुग्या मिति:5 October 2021. (in en)

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]