सामग्रीमा जानुहोस्

कोच्चि

विकिपिडिया बठेइ
कोच्चि

കൊച്ചി

कोचीन
मरिन ड्राइभ
इन्फोपार्क फेज१
फर्ट कोच्चि बिच
हिल प्यालेस संग्राहलय
कोच्चि अन्तर्राष्ट्रीय मरिन
क्यून्स वे
बोलग्याट्टे प्यालेस
आइएनयस भिक्रान्त
Nickname(s): 
अरब सागरको रानी[][]
राष्ट्रभारत
राज्यकेरल
जिल्लाएर्नाकुलम
सरकार
  अङ्गकोच्चि नगर निगम
क्षेत्रफल
  महानगर९४.८८ km (३६.६३ sq mi)
  Metro
७३२ km (२८२.८४ sq mi)
Elevation
 m (० ft)
जनसङ्ख्या
 (2012)[]
  महानगर६७७,३८१
  जनघनत्व७,१००/km (१८,०००/sq mi)
  Metro२,११९,७२४
भाषाएं
  आधिकारिकमलयालम, अंग्रेज़ी
समय क्षेत्रयुटिसी+5:30 (IST)
पिन
682 XXX
दूरभाष कूट91-(0)484-XXX XXXX
Vehicle registrationKL-7,KL-39,KL-41,KL-42,KL-43,KL-63
वेबसाइटwww.corporationofcochin.net

कोच्चि ([koˈtʃːi ] (About this soundlisten)), जैइलाई कोचीन लै भणिन्थ्यो। यो लक्षद्वीप सागरक‍ा दक्षिण-पश्चिम तटरेखामी स्थित एक ठुलो बन्दरगाह शहर हो। जो भारतीय राज्य केरलको एर्नाकुलम जिल्लाको एक भाग हो। कोच्चिलाई भौत पैल्लिबठे प्रायः एर्नाकुलम लै भणिन्छ। जैको अर्थ नगरको मुख्यभूमि भाग इन्गित गरन्छ। कोच्चि नगर निगमको अधीनस्थ (जनसङ्ख्या ६,०१,५७४) यो राज्यको दोश्रो सर्वाधिक जनसङ्ख्या भयाः शहर हो । यो कोच्चि महानगरीय क्षेत्रको विस्तार सहित (जनसङ्ख्या २१ लाख) केरल राज्यको सबैहै ठुलो शहरी आबादी क्षेत्र हो । कोच्चि नगर ग्रेटर कोच्चि क्षेत्रको नै एक भाग हो,[][] रे येलाई भारत सरकार द्वारा द्वितीय दर्जा वाला शहर माइ वर्गीकृत गरियाः छ । नगरको रेख-देख तथा अनुरक्षण दायित्त्व सन् १९६७ माइ स्थापित भयाः कोच्चि नगर निगम गरन्छ । ये बाहेक पुरा क्षेत्रको सर्वांगीण विकासको भार ग्रेटर कोचीन डवलपमेन्ट अथोरिटी[] (GCDA) एवं गोश्री आईलैण्ड डवलपमेन्ट अथोरिटी (GIDA) मी छ ।

कोच्चि १४औँ शताब्दीबठेइ भारतका पश्चिमी तटरेखाका मसालाको व्यापार केन्द्र रयाः थ्योः रे येलाई अरब सागरकी रानी का नाउले जाणिन्थ्यो । १५०३ माइ याँ पुर्तगालियअनको आधिपत्य भयो रे यो उपनिवेशीय भारतको पैल्लो यूरोपीय कालोनी बन्यो रे १५३० माइ गोवाको चुनिनु सम्म यो पुर्तगालियअनको याँको प्रधान शक्ति केन्द्र रहयोः । क्कालान्तर माइ कोच्चि राज्यको रजवाडामा परिवर्तित हुनको साथै यो डच रे ब्रिटिशको नियन्त्रणमाइ आयो । आज केरलमाइ कुल अन्तर्देशीय तथा अन्तर्राष्ट्रीय पर्यटकअनको आगमन संख्यामाइ प्रथम स्थान बनायाः छन् । [][१०] कोच्चि भारतको एक मात्र यिसो शहर हो, जाँ जलीय मेट्रो प्रणाली छ। नीलसन कम्पनीको आउटलुक ट्रैवलर पत्रिकाका लाइ गरिएको एक सर्वेक्षणको अनुसार कोच्चि आज लै भारतको सर्वश्रेष्ठ पर्यटक आकर्षणहरूमध्ये छैटौ स्थानमाइ रयाः छ ।[११] मैकिन्से ग्लोबल संस्थान बठे गरियाः एक शोधको अनसार, कोच्चि सन् २०२५ सम्मको विश्वको सकल घरेलु उत्पादमाइ ५०% योगदान दिन्याः ४४० शहरह्रूमध्ये एक थ्योः । [१२]

प्राचीन यात्री तथा व्यापारीअनले कोच्चिलाई भौत नामअन जसो कोसिम, कोचिम, कोचिन रे कोची जसा उल्लेख गरेया छन्।[१३] कोचिनको यहूदी समुदायले ये स्थानलाई 'कोगिन'(हिब्रू: קוגין) भण्ण्या गरन्थ्याः रे यो नाउ तै समुदायको सिनेगग (यहूदी प्रार्थनास्थल) माइ रयाः छापअनमाइ लै पाइन्छ।[१४] अरब व्यापारीअनले ये ठौरलाइ 'काशी' भणबर उल्लेख गर्या छन्। जैको सन्दर्भ 'तुहफत-उल-मुजाहिदीन' जसा ग्रन्थअनमाइ पाइन्छ।[१५]

'कोच्चि' नाउको उत्पत्ति मलयालम शब्द 'कोचु अझी' बठे भयाः माणिन्छ, जैको अर्थ 'नानो खाडी' हो। १५औँ शताब्दीका इटालेली अन्वेषक निकोलो कोन्टी तथा १७औँ शताब्दीका फ्रा पाओलिनका विवरणहअनमाइ ये ठौरलाई **'कोच्ची'** (Kochchi) भनिएको उल्लेख छ। उनीहरूका अनुसार यो नाम तटीय जलमार्ग (ब्याकवाटर्स) लाई समुद्रसँग जोड्ने नदीबाट व्युत्पन्न भएको हो।[१६]

पोर्चुगिज र त्यसपछि बेलायतीहरूको आगमनपछि **'कोचिन'** (Cochin) नाम आधिकारिक रूपमा प्रचलनमा आयो। सन् १९९६ मा सहरको आधिकारिक अङ्ग्रेजी नाम परिवर्तन गरी यसको मौलिक मलयालम नामसँग मेल खाने 'कोची' राखियो। नाउ परिवर्तनको निर्णयलाई कोचिन नगरपालिकाले कानुनी चुनौती दियाः भए लै, अदालतले तो दाबी खारेज गरेपछा 'कोच्चि' आधिकारिक नाउका रूपमाइ कायम रह्यो।[१७]

मुख्य आकर्षण

[सम्पादन | स्रोत सम्पादन]

यो महल मूल रूपमा पुर्तगालिहरू द्वारा बानाइएको हो र कोचीनको राजा वीर केरला वर्मालाई भेन्ट गरिएको थियो । पछि डचको यसमा अधिकार भयो । उनले १६६३ मा किलाको मरम्मत गराए र किलालाई नया रूप दिए । यस किलामा कोचीनको धेरै राजाहरूको राज्याभिषेक भएको थियो । यस किलामा रामायण र महाभारत जस्तै महाकाव्यहरूसग सम्बन्धित पेन्टिङ्ग्‍स बनाइएको छ ।

बोलघाट्टी महल

[सम्पादन | स्रोत सम्पादन]

यस महललाई देख्नको लागि बढि संख्यामा पर्यटक यहा आउछन् । डच मान्छेहरू द्वारा बानाइएको यो महल बोलघट्टी द्वीपमा स्थित छ । यस महललाई अब एक लक्जरी होटलमा तब्दील गरिएको छ । बोलघट्टीमा एक गोल्फ कोर्स पनि छ । यहा मानिस पिकनिक मनाउन पनि आउछन् ।

१९औ शताब्दीमाइ कोच्चिका राजा द्वारा यो महल बानाइयाः थ्योः । आब येलाई केरला पुरातत्व विभागको सङ्ग्रहालयमाइ परिवर्तित गरियाः छ । सङ्ग्रहालयमाइ चित्रकारी, नक्काशी रे राजकीय वंशसित सम्बन्धित वस्तुअन राखियाः छ ।

सेन्ट फ्रान्सिस चर्च (सन्त फ्रान्सिस गिरिजाघर)

[सम्पादन | स्रोत सम्पादन]

ऐतिहासिक सङ्ग्रहालय

[सम्पादन | स्रोत सम्पादन]

पल्लिपुरम किला

[सम्पादन | स्रोत सम्पादन]

परीक्षित थंपुरान सङ्ग्रहालय

[सम्पादन | स्रोत सम्पादन]

कांजिरामट्टम मस्जिद

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. K. C. Sivaramakrishnan (2006). People's Participation in Urban Governance. Concept Publishing Company. p. 156. ISBN 81-8069-326-0.
  2. Ganesh Kumar. Modern General Knowledge. Upkar Prakashan. p. 194. ISBN 81-7482-180-5.
  3. "GCDA - Greater Cochin Development Authority". Gcdaonline.com. Retrieved 12 November 2012.
  4. "Provisional Figures, Kerala" (PDF). Office of The Registrar General & Census Commissioner. Retrieved 7 April 2011.
  5. "Provisional Population Totals, Census of India 2011" (PDF). Census of India. Retrieved 11 March 2011.
  6. "PowerPoint Presentation" (PDF). Archived from the original (PDF) on 23 March 2012. Retrieved 12 November 2012.
  7. "Steps to control pollution in Greater Kochi area mooted", The Hindu, 20 September 2010.
  8. "GCDA - Greater Cochin Development Authority". Retrieved 5 April 2015.
  9. http://www.keralatourism.org/destination-wise-foreign-2010.pdf Archived 2017-07-11 at the Wayback Machine.
  10. "Tourist statistics – 2008" (PDF). Government of Kerala, Tourism Department. Archived from the original (PDF) on 2 June 2010. Retrieved 22 October 2010.
  11. Kerala best Destination
  12. "Urban world: Mapping the economic power of cities 2011". McKinsey Global Institute. Retrieved 3 February 2013.
  13. "Facts about India" (PDF). Kochi Municipal Corporation. Archived from the original (PDF) on 29 December 2009. Retrieved 9 January 2010.
  14. "Fort And Harbour". Cghearth.com. Archived from the original on 28 August 2012. Retrieved 12 November 2012.
  15. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Makhdoom" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  16. ...
  17. "C.Ramachandra Menon vs State Of Kerala on 7 February, 1990". indiankanoon.org. Archived from the original on 21 July 2017.

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]