के पी खनाल
This article may meet Wikipedia's criteria for speedy deletion यो लेख एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विकिपिडियाको लेख नीति पार नगरेको . ध्यान दिनुहेस्, यो एउटा व्यक्तिको बारेमा लागू हुन्छ तर उनको/उनको किताबहरू, एल्बम, शो, सफ्टवेयर, आदिमा लागू हुदैन. See CSD ले७.
If this article does not meet the criteria for speedy deletion, or you intend to fix it, please remove this notice, but do not remove this notice from pages that you have created yourself. If you created this page and you disagree with the given reason for deletion, you can click the button below and leave a message explaining why you believe it should not be deleted. You can also visit the talk page to check if you have received a response to your message. Note that once tagged with this notice, this article may be deleted at any time if it unquestionably meets the speedy deletion criteria, or if an explanation posted to the talk page is found to be insufficient.
Note to administrators: this article has content on its talk page which should be checked before deletion. Administrators: check links, history (last), and logs before deletion। मेटाउनु अघि कृपया लेखकको उद्देश्य ठिक छ-छैन भनेर जाच्नुहोला । यदि यसो हो भने, बरु उचित स्थानमा सार्नुहोला Consider checking Google.This page was last edited by Janak Bhatta (contribs | logs) at ११:५४, ८ मार्च २०२६ (UTC) (6 months ago) |
| के पी खनाल | |
|---|---|
| जन्म | क्षेत्रप्रासाद खनाल वि. सं. २०५६ पुस २७ गते अछाम जिल्ला, रामारोशन गाउँपालिका |
| राष्ट्रियता | नेपाली |
| अन्य नाम | के पी खनाल |
| जातीयता | बाहुन |
| पेशा | सामाजसेवा, सरसफाइ अभियान |
| कार्यकाल | २०५९ - अहिलेसम्म |
| प्रशिद्ध कार्य | बाजुरा जिल्लामा अनाथ आश्रमको निर्माण, काठमाडौँमी ‘क्लिन काष्ठमण्डप’ रे "म बदलिन्छु अनि मेरो देश बद्लिन्छ"[१] |
| गृहनगर | लम्की, कैलाली |
| उचाइ | ५.४" |
| धर्म | हिन्दू धर्म |
“के पी खनाल”: वि. सं. २०५६ पुस २७ गते अछाम जिल्लाको रामारोशन गाउँपालिकामी जन्म्या एक सामाजिक अभियन्ता हन्। उनलाई देशको 'कान्सो सामाजिक अभियन्ता'को रुपमी लै चिनिन्छ।[२]
शिक्षा
[सम्पादन | स्रोत सम्पादन]अछामको रामारोशनमी जन्मिया के पी खनालले प्रारम्भिक शिक्षा लै अछाम जिल्लामी पुरा गरया:। तै पछा उन कैलालीका लम्की आए रे ताइ हुर्के–बढे। १२ कक्षासम्मको शिक्षा ताइबठे पूरा गरया:। अइल गाउँलेका सहारामाइ नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमी अध्ययरत् छन्।[३]
सामाजिक कार्य
[सम्पादन | स्रोत सम्पादन]खनाल ७ कक्षा पड्डाइबठे रेडियोमी बाल पत्रकार होइबर काम गद्दाई सामाजिक क्षेत्रमी लाग्या थ्या। उनले गरिबीको कारण बाल मजदुरको रूपमी भारतका मुम्बईस्थित मिरारोडको होटलमी काम अद्दु गया थ्या:। आफ्नै देशमी केही अद्दु पडन्छ भन्या उद्देश्यले नेपाल फर्कीबर उन 'प्लस टु' पड्डाइ गर्दा गाउँघरमी सरसफाइ अभियान, गरीब असहायलाई राहत वितरणबठे सामाजिक कार्यमी सक्रिय भया:। पछा उन 'प्लस टु' को पढाइ सकिबर उच्च शिक्षाखी लाइ १७ वर्षकै कलिलो उमेरमी काठमाडौँ आया। काठमाडौँ आयाका एक महिनामी ‘क्लिन काष्ठमण्डप’ नामको अभियान अन्तर्गत "म बदलिन्छु अनि मेरो देश बदलिन्छ" भन्या भावसहित सफाइ अभियानको सुरुवात गरया:। सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ नामक संस्थाले तीन वर्षबठे बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गद्दोइ आया थ्यो:। त्यइका लाइ बालगृह बनाउन उनले ५० लाख रुपैयाँ लागत रकम जुटाउने अभियानमी लाग्या रे सफल लै भया:।[४]शिलान्यासका एक वर्ष अवधि भितरै बालगृहको भवन निर्माण सम्पन्न गरी वि. सं. २०७६ बैशाख २५ गते नेपाली चलचित्रका महानायक राजेश हमालबठे संस्थालाई साँचो हस्तान्तरण गर्या थ्या:।[५]हाल तैइ अनाथालयमी करिब २० जना है बढ्ता बालबालिका रया: छन्। करिब ५० है बढ्ता बालबालिका अट्ट्या क्षमता भया: तैइ आश्रममी खान्या, बस्या रे शिक्षाको निको व्यवस्था रया: छ।[६]
पुरस्कार रे सम्मान
[सम्पादन | स्रोत सम्पादन]सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "कान्छा अभियन्ता" (in नेपाली). इकान्तिपुर डटकम. जेठ १९, २०७५.
{{cite web}}: Check date values in:|date=(help) - ↑ कान्छा अभियन्ता- इकान्तिपुर डटकम
- ↑ "कान्छा अभियन्ता" (in नेपाली). इकान्तिपुर डटकम. जेठ १९, २०७५.
{{cite web}}: Check date values in:|date=(help) - ↑ "केपीको सफाइ" (in नेपाली). इकान्तिपुर डटकम. पुस २०, २०७५.
{{cite web}}: Check date values in:|date=(help) - ↑ युवाको ऊर्जा विकासमा खर्चिनुपर्छ : अभिनेता हमाल- नागरिक न्युज डटकम
- ↑ "young-and-bold - myrepublica.nagariknetwork.com". Archived from the original on 2019-09-02. Retrieved 2019-09-03.
- ↑ धनगढीमा युवा महोत्सव: ‘प्रदेश युवा प्रतिभा सम्मान तथा पुरस्कार’बाट बिभिन्न ब्यक्ती सम्मानित - स्टेटसेभेन अनलाईन डटकम
- ↑ कान्छा अभियन्ता के पी खनाल जनसेवा श्री पदकबाट सम्मानित - स्टेटसेभेन अनलाईन डटकम[permanent dead link]
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]- Speedy deletion candidates with talk pages
- Noindexed articles
- शिघ्र मेट्नुपर्ने उम्मेदवारहरू
- अर्थहिन वा महत्त्वहिन शिघ्र मेट्नुपर्ने उम्मेदवारहरू
- CS1 errors: dates
- CS1 नेपाली-language sources (ne)
- All articles with dead external links
- Articles with dead external links from October 2023
- Articles with invalid date parameter in template
- Articles with permanently dead external links
- Webarchive template wayback links
- जीवनी
- जीवित नेपालीअन
- राष्ट्रिय स्वतन्त्र पार्टीका राजनीतिज्ञअन