कृष्ण न्यौपाने

विकिपिडिया बठेइ

कृष्ण न्यौपाने द्वन्द्व कालका समयमी मारियाका एक जना कृषक हुन् । उनरो जन्म २०३९ बैशाख १ गतेका दिन बर्दिया जिल्लाको खैरी चन्दनपुर गाविस वार्ड नं. ९ कर्मोनीमी भयाऽ हो । उनरा बाबाको नाम देबिलाल न्यौपाने रे ईजाको नाम जानकी न्यौपाने हो । २० वर्षीय कृष्ण न्यौपानेलाई शाही नेपाली सेनाको टोलीले माओवादीका आरोपमी २०५९ कार्तिक ३ गते सुत्याऽ अवस्थामी नियन्त्रणमी लिइबर नजिकै भारतका जंगलमी लगिबर गोली प्रहार गरी हत्य गर्याथ्या । आफन्तले उनरो लास ६ दिनपाछा भारतको जंगलमी फेला पाड्या । उनीसँगै सोही ठाउँका छुन्दुवा थारु रे प्रभा लामिछानेको पनि हत्या भयाऽ थ्यो । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ क्षतिपूर्ति रु. ५००००० रकम उपलब्ध गराइयाको थ्यो । [१]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]

दिपक रोक्का

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]