सामग्रीमा जानुहोस्

कुलमान घिसिङ

विकिपिडिया बठेइ

कुलमान घिसिङ
सहरी विकास मन्त्री
Assumed office
३० भदौ २०८२
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रिसुशीला कार्की
अग्रजप्रकाशमान सिंह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
Assumed office
३० भदौ २०८२
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रिसुशीला कार्की
अग्रजदीपक खड्का
भौतिक पूर्वाधार तथा यातायात मन्त्री
Assumed office
३० भदौ २०८२
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रिसुशीला कार्की
अग्रजदेवेन्द्र दाहाल
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक
In office
२०७८ साउन २७  २०८१ चैत १२
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रिशेरबहादुर देउवा
पुष्पकमल दाहाल
अग्रजहितेन्द्रदेव शाक्य
In office
२०७३ भदौ २९  २०७७ भदौ ३१
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रिकेपी शर्मा ओली
अग्रजमुकेशराज काफ्ले
उतराधिकारीलेखनाथ कोइराला (कार्यकारी)
Personal details
जनम२०२७ मङ्सिर १०
बेथान, रामेछाप, नेपाल
अल्मा म्याटरराष्ट्रिय प्राविधिक संस्थान, जमसेदपुर, भारत
पुल्चोक क्याम्पस, नेपाल
उल्लेखनीयतानेपालमा लोडसेडिङको अन्त्य

कुलमान घिसिङ ३० भदौ २०८२ बठे प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमी रयाः अन्तरिम मन्त्रिपरिषद्मी सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ रे भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमी सेवारत छन्।[] उनले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा काम गरिसकेका छन्। उनले आफ्नो पहिलो कार्यकालमा पदभार ग्रहण गरेपछि दशकौँसम्म प्रति दिन १८ घण्टासम्मको लोडसेडिङ सङ्कट समाधान अरयाः थ्याः।[][][][]


सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "खनाल अर्थमन्त्री, घिसिङ उर्जा सहित तीन मन्त्रालय". कान्तिपुर (in नेपाली). Retrieved ३० भदौ २०८२. Check date values in: |access-date= (help)
  2. Olsen, William C.; Csordas, Thomas J. (2019-05-03). Engaging Evil: A Moral Anthropology (in अङ्ग्रेजी). Berghahn Books. ISBN 978-1-78920-214-4.
  3. "Duhu welcomes its proud son, Kulman ghising". Archived from the original on 2017-08-02. Retrieved 2017-06-05.
  4. "The Man Who Turned The Lights On In Energy-Starved Nepal". Archived from the original on 2017-03-16. Retrieved 2017-06-05.
  5. ""Power to the people" - Interview - Nepali Times". nepalitimes.com. Archived from the original on 2017-07-03. Retrieved 2017-06-06.