सामग्रीमा जानुहोस्

कर्णाली प्रदेशमी पर्यटन

विकिपिडिया बठेइ

कर्णाली प्रदेशमी पर्यटन नेपालकै भौगोलिक दृष्टिले सबै है ठूलो रे संरचनागत रूपमी अपेक्षाकृत कम विकसित प्रदेश हो। याँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता रे ऐतिहासिक सम्पदाले अद्दा ये क्षेत्रमी पर्यटनको अपार सम्भावना छ।

पर्यटन सम्भाव्यता रे सम्भावना

[सम्पादन | स्रोत सम्पादन]

कर्णाली प्रदेश सरकारले कर्णालीमी १५ वटा पर्यटन सम्भावनाबारेमी केही विवरण सार्वजनिक गरेको छ। गया वर्ष सार्वजनिक गरिया पर्यटन सम्भावनालाई पर्यटक आकर्षण अद्दया विषयका रुपमी लै प्रस्तुत गरियाः छ । [] जुन यसप्रकार छन्ः

  • कर्णालीका १५ पर्यटन सम्भाव्यता र सम्भावना

१. पद यात्रा पर्यटन

कर्णाली पदयात्राका लागि चर्चित हुन सक्छ । खासगरी कर्णालीका हिमाली जिल्लाहरु पदयात्राका लागि विशेष छन् । नेपालमा पदयात्राका लागि अन्नपूर्ण बेस क्याम्प चर्चित मानिएपनि कर्णालीको पदयात्रा त्यो पनि उत्कृष्ट छ । जसको पर्याप्त सम्भावना र प्रचार भएको छैन ।

कर्णाली प्रदेशमा गरिएको विज्ञहरुको अध्ययनले डोल्पा, हुम्ला, मुगु र जुम्लामा पदयात्रा धेरै नै विकास गर्न सकिने सम्भावना छ । त्यसमध्ये पनि हुम्ला, मुगु र डोल्पा विशेष हुन सक्छ । हुम्लाको मानसरोवर दर्शन गर्न, मुगुको राराताल जान र डोल्पाको फोक्सुन्डो ताल हेर्न अहिले पनि धेरै जना पदयात्रा गर्ने गरेका छन् ।

यो पनि हेर्नुहोस्

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भसामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]