एप्पल कम्पनी

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
एप्पल कम्पनी
सार्वजनिक
का रूप मैं व्यापार
उद्योग
स्थापित(अप्रिल १, १९७६; 47 years ago (१९७६-०४-01))
संस्थापक
मुख्यालयअनएप्पल क्याम्पस, १ इन्फिनाइट लुप, क्युपर्चिनो,क्यालिफोर्निया, अमेरिका
ठउरअनोः संख्या
४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३)
सेवा क्षेत्र
बिश्वब्यापी
मुख्य मान्सअन
उत्पादनअन
सेवाअन
आयIncrease US$ 170.910 billion (2013)[२]
Decrease US$ 048.999 billion (2013)[२]
Decrease US$ 037.037 billion (2013)[२]
Total assetsIncrease US$ 207.000 billion (2013)[२]
Total equityIncrease US$ 123.549 billion (2013)[२]
कर्मचारी सङ्ख्या
80,000 (2013)[३]
Subsidiaries
  • फिल्म मेकर आइएनसी
  • एनोबिट
  • ब्रेबर्ण क्यापिटल
वेबसाइटapple.com

एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामाग्री बनाउन्या काम गर्छ । यस कम्पनीका उत्पादनहरू मध्ये म्याक ल्यापटप, आइप्याड रे आइफोन युवाहरू माझ निकै चर्चित छन् । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आयाको छ । यसका प्रमुख सफ्टवेयरहरूमी म्याक ओएस, आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामी सामसुङ इलेक्ट्रोनिक्स पछा एप्पल संसारो दोसरो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा सामसुङ रे नोकिया पछि सबैहै ठुलो मोबाईल निर्माता कम्पनि हो ।

उत्पाद[सम्पादनस्रोत सम्पादन]

म्याक[सम्पादनस्रोत सम्पादन]

  • म्याकबुक एयर: पातलो रे हल्का नोटबुक, २००८ मी बजार मी उतार्यो।
  • म्याकबुक प्रो: पेशेवर नोटबुक, २००६ मी बजार मी उतार्यो।
  • म्याक मिनी: डेस्कटप कम्प्यूटर रे सर्वर, २००५ मी बजार मी उतार्यो।
  • आइम्याक: आल-इन-वन डेस्कटप कम्प्यूटर, १९९८ मी बजार मी उतार्यो।
  • म्याक प्रो: वर्कस्टेशन डेस्कटप कम्प्यूटर, २००६ मी बजार मी उतार्यो।

आइप्याड[सम्पादनस्रोत सम्पादन]

  • आइप्याड: २७ जनवरी २०१० खी एप्पल ले बहु-प्रत्याशित मिडिया ट्याब्लेट आइप्याड पेश अर्यो। आइप्याड मल्टी टच द्वारा अखबार, पत्रिका, ई-बुक्स, पाठ्य पुस्तक, चित्र, फिल्म, टीवी कार्यक्रमअन का विडियो, संगीत, कागजात, स्प्रेडशीट, विडियो गेम कि सुविधाअन प्रदान अरन्छ।
  • आइप्याड २:

एप्पल टी॰वी॰[सम्पादनस्रोत सम्पादन]

  • पैल्लि पिढ़ि: ९ जनवरी २००७ खी बजार मी उतार्यो।
  • दोसरि पिढ़ि: १ सेप्टेम्बर २०१० खी बजार मी उतार्यो।
  • तेसरि पिढ़ि: ७ मार्च २०१२ खी बजार मी उतार्यो।
  • तेसरि पिढ़ि (Rev A): २८ जनवरी २०१३ खी बजार मी उतार्यो।

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. "Press Info – Apple Leadership". Apple. Retrieved February 22, 2012.
  2. २.० २.१ २.२ २.३ २.४ "2013 Apple Form 8-K". October 28, 2013. Archived from the original on November 4, 2013. Retrieved October 29, 2013.
  3. "Apple's Jobs creation". Apple.com. November 30, 2013. Retrieved November 30, 2013.

भाइरका लिङ्कअन[सम्पादनस्रोत सम्पादन]