एअर इन्डियाको उडान १७१ दुर्घटना
छात्रावासको भवनसँग ठोक्किएर दुर्घटनाग्रस्त भएपछि लिइएको एक तस्वीर | |
| दुर्घटना सारांश | |
|---|---|
| मिति: | १२ जुन २०२५ |
| स्थल: | सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबाद, भारत |
| यात्रु: | २३० |
| चालक दल: | १२ |
| घाइते: | १ |
| मृत्यु: | २४१ |
| जीवित: | १ [१][२][३] |
दुर्घटनाग्रस्त भएको विमान भिटी-एएनबी, सन् २०२४ मा लिइएको एक तस्वीर। | |
| विमानको प्रकार | बोइङ ७१७-८ ड्रिमलाइनर |
| सञ्चालक: | एअर इन्डिया |
| विमान दर्ता नम्बर: | भिटी-एएनबी |
| उडान: | सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबाद, भारत |
| गन्तव्य: | गेटविक विमानस्थल, लन्डन, संयुक्त अधिराज्य |
एअर इन्डियाको उडान १७१ भारतको अहमदाबादमी सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबठे संयुक्त अधिराज्यको लन्डन गेटविक विमानस्थलकि लाई निर्धारण गरिया एक अन्तर्राष्ट्रिय हवाई उडान थ्योः जो सन् २०२५ जुन १२ का दिन दिनमी १:३८ बजे (भामास) उडान भरयाः ३० सेकेन्डपछि अहमदाबादको मेघाणी नगर क्षेत्रमा रहेको बिजे मेडिकल कलेजको छात्रावासमी ठोक्किन पुगि दुर्घटनाग्रस्त भया थ्योः।[४] यो एक बोइङ ७८७-७ ड्रिमलाइनर विमान थियो जसमा २३० यात्री र १२ चालक दलका सदस्यहरू सवार थिए।[५]
यो विमान दुर्घटना सन् २०२० को दशकको सबहै ठुलो घातक विमान दुर्घटना बन्न पुग्या थ्यो भण्या ये आगा जेजु एयर उडान २२१६ दुर्घटनालाई सबैभन्दा घातक विमान दुर्घटना मानिया थ्योः। दुर्घटनास्थलबठे लगभग २९० जनाको शव बरामद गरिया थ्यो जैमी विमानमी सवार यात्री रे जमीनमी रहेका मान्सुन दुवै सामेल छन्। विमानमा सवार २३० यात्रु रे १२ चालकदलका सदस्यअन सहित कम्तिमि २६९ व्यक्तिहरूको मृत्यु भञआः थ्ञओ भण्या ज्यान गुमाउनेअनमी सवार २४१ रे २८ सर्वसाधारणअन सामेल छन्। ये घटनाबठे एकजना मात्र यात्रुले बाँच्न सफल भएका थ्या।[६] यो दुर्घटना बोइङ ७८७ ड्रिमलाइनरमा संलग्न पहिलो घातक र विमान पूर्णरूपमा क्षतिग्रस्त भएको विमान दुर्घटना थ्योः।
पृष्ठभूमि
[सम्पादन | स्रोत सम्पादन]विमानको विवरण
[सम्पादन | स्रोत सम्पादन]
दुर्घटनामा परेको विमान ११ वर्ष पुरानो बोइङ ७८७-८ ड्रिमलाइनर थियो जसको दर्ता नम्बर भिटी-एएनबी र सिरियल नम्बर ३६२७९ थ्यो।[७][८] यो विमानलाई सन् २०१४ को जनवरीमा नयाँ अवस्थामै एअर इन्डियामा समावेश गरिएको थियो। यो विमान दुईवटा जनरल इलेक्ट्रिक जिएनएक्स-१बि६७ इन्जिनद्वारा सञ्चालित थियो। यो विमान दुर्घटना सन् २०११ मा बोइङ ७८७ सुरु भएयतादेखि यस मोडेलको पहिलो घातक र ठूलो क्षतिको घटना बनेको थियो।[९][१०] यो एअर इन्डियाको लागि पनि पहिलो ठूलो क्षति हो भने सन् १९८५ मा एअर इन्डियाको उडान १८२ मा बम आक्रमणपछि एअर इन्डियाले सन् २०१३ मा गेटविकबाट उडान रूट सञ्चालन गर्न सुरु गरेको थियो भने दुर्घटनाको समयमा संस्थाले हप्तामा १२ वटा उडान सञ्चालन गर्दै आइरहेको थियो जसमा पाँच वटा उडान अहमदाबाद विमानस्थलबाट हुँदै आएको थियो।[११]
यात्री तथा चालकदलका सदस्यअन
[सम्पादन | स्रोत सम्पादन]| राष्ट्रियता | यात्री | चालकदल | जम्मा |
|---|---|---|---|
| भारतीय | १६९ | १२ | १८१ |
| बेलायती | ५३ | — | ५३ |
| पोर्तुगाली | ७ | — | ७ |
| क्यानडेली | १ | — | १ |
| जम्मा | २३० | १२ | २४२ |
भारतको नागरिक उड्डयन महानिर्देशनालय र एअर इन्डियाको आधिकारिक प्रकाशित सामग्रीअनका अनुसार एअर इन्डियाको उडान १७१ मी कुल २४२ जना सवार थ्या जईमध्ये २३० यात्री रे १२ चालकदलका सदस्यअन थ्याः। यात्रीअनमध्ये ११ बालबालिका रे २ नवजात शिशु लै थ्याः।[१२][१३] चालकदलमा २ विमानचालक रे १० चालकदल सदस्यहरू थ्याः। सवार यात्रीहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्तुगाली रे १ जना क्यानडेली नागरिक थ्याः। यात्रीहरूको सूचीमा भारतका पूर्व मुख्यमन्त्री विजय रुपानीको नाम पनि समावेश छ।[१४][१५][१६] उडानको नेतृत्व ५५ वर्षीया विमानचालक सुमीत सबरावलले गरेका थिए जोसँग ८,२०० घण्टाको उडान अनुभव थियो भने उनका सहायक पहिलो अधिकारी ३२ वर्षीया क्लाइभ कुन्दर थिए जोसँग १,१०० घण्टाको उडान अनुभव थियो।[१७][१८]
दुर्घटना
[सम्पादन | स्रोत सम्पादन]
| उक्त क्षेत्रको नक्सा |
एअर इन्डियाको उडान १७१ ले १३:३८ (भारतीय मानक समय) (०८:०८ युटिसी) मा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रनवे २३ बठे लन्डन गेटविकका लागि उडान उडान भरेको थ्योः। मौसम सम्बन्धि प्रतिवेदनका अनुसार तई दिन मौसम स्थिर रे दृश्यता स्पष्ट थ्याः।[१९]
विमानको एडिएस-बी ट्रान्सपोन्डरले अन्तिमपटक ०८:०८:५० (युटिसी) मा ६२५ फिट (१९१ मिटर) उचाइमा विमान पुगेपछि सङ्केत पठाएको थियो भने त्यसलगत्तै जडान विच्छेद भएको थियो। जडान विच्छेद हुनु पूर्व अहमदाबादको एअर ट्राफिक कन्ट्रोललाई विमानचालकहरूले मेडे कल गरेका थिए।[२०]
दुर्घटनाको एक भिडियोले विमानले सुरुवाती उचाई बढाउँदै गर्दा उचाइ क्रमिक रूपमा घट्दै गइरहेको देखाउँछ भने त्यसपछि क्रमिक रूपमा विमान तल खस्न थालेपछि विमान दुर्घटनाग्रस्त बनेको थियो। विमान एक भवनसँग ठोक्किएर दुर्घटनाग्रस्त बनेसँगै धुँवाको मुस्लो देखिएको थियो। दुर्घटनास्थल रनवेबाट १.५ किलोमिटर टाढा थियो।[२१]
मेघनीनगर क्षेत्रका साक्षीहरूले विस्फोट लगत्तै सूचनाहरू प्रवाह गर्न थालेका थिए।[२२][२३] विमान सिभिल अस्पताल परिसरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको थियो। चिकित्सकहरूको आवासस्थल र अस्पतालको बिजी मेडिकल कलेजको विद्यार्थी छात्रावासको भवनमा विमान खसेको थियो। यो एअर इन्डियाको अहिलेसम्मकै सबै घातक र विमान पूर्णरूपमा क्षति भएको पहिलो घटना थियो भने यस अघि सन् १९८५ जुनमा एअर इन्डियाको उडान १८२ मा बम विस्फोटन भएको थियो।[२४]
उद्धार कार्य
[सम्पादन | स्रोत सम्पादन]अहमदाबादको अग्नि तथा आपतकालीन सेवा विभागले विभिन्न सहरका थुप्रै विभाजनहरूबाट उद्धार एकाइहरूलाई तत्काल तैनाथ गरेको पुष्टि गरेको थियो।[२५] विमान दुर्घटना पछि नियन्त्रण कक्षमा पहिलो फोन कल १३:४५ (भारतीय मानक समय) मा प्राप्त भएको थियो। उद्धार कार्यका लागि नरोदाको गुजरात औद्योगिक विकास निगमबाट तत्काल दुई अग्निशामक टोलीहरू पठाइयो भने एक सैन्य विभागलाई पनि खटाइएको थियो। ३०० भन्दा बढी अग्निशामक, ६० अग्नि सवारीसाधन र २० वटा पानीका ट्याङ्करहरू आगो निभाउनका लागि तैनात गरिएको थियो। आपतकालीन सेवा सहित २० वटा एम्बुलेन्सहरूलाई घटनास्थलमा पठाइएको थियो।[२६] दुर्घटनास्थल र वरपरका सबै सडकहरू उद्धार कार्यलाई सहज बनाउनका लागि बन्द गरिएका थिए।
अहमदाबाद विमानस्थलको सुरक्षा जिम्मेवारी लिएको केन्द्रिय औद्योगिक सुरक्षा बल उद्धार कार्यमा सबैभन्दा पहिले खटेको थ्योः।[२७] उद्धार र राहत कार्यमा सहयोग पुर्याउन भारतीय सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्भ प्रहरी बल, राष्ट्रिय आपतकालीन प्रतिक्रिया बल र पश्चिमी रेलवेका टोलीहरू पठाइएका थिए भने एक सैनिक अस्पताल तत्पर अवस्थामा राखिएको थियो।[२८][२९][३०][३१] अहमदाबाद महानगरपालिका १५० भन्दा बढी गाडीहरू, जसमा ठूलाठूला मेसिन, डोजर, ट्रक र एक रोलर समावेश थिए जसले दुर्घटनास्लबाट भग्नावशेष हटाउन पठाइएको थियो। नगर निगमले इन्जिनियर र स्वास्थ्य विभागका कर्मचारीहरूलाई पनि पठाउनका साथसाथै नगर अस्पतालहरूलाई आपतकालीन अवस्थाका लागि तयार रहन आदेश दिएको थियो। दुर्घटना भएको केही समयपछि, विमानस्थलमा सबै उडान सञ्चालन निलम्बित गरिएको भगतापनि त्यसदिन सीमित क्षमतामा उडान पुनः सञ्चालन गरिएको थियो।[३२]
हताहत
[सम्पादन | स्रोत सम्पादन]उक्त दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो भने विमान ठोक्किको छात्रावासको भवनमा कम्तीमा ३८ जनाको मृत्यु भएको थियो।[३३][३४] १३ जुन १३ सम्ममा प्रहरी अधिकारीहरूले बीबीसी समाचारलाई बताए अनुसार ६ शवहरूलाई उनीहरूका परिवारहरूलाई बुझाइएको थियो।[३५] पीडितहरूमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी (सन् २०१६-२०२१) पनि थिए।[३६] अधिकांश अवशेषहरू जलेको अवस्थाका कारण पीडितहरूको पहिचानमा बाधा पुगेको थियो। दुर्घटनाको कारण तापक्रम अनुमानित १,५०० डिग्री सेल्सियस (२,७३० डिग्री फारेनहाइट) सम्म पुगेको थियो जसकारण पीडितहरूको डिएनए पहिचानमा समत बाधा पुगेको थियो। दुर्घटनाको तीन दिन पछि मात्र ३५ शवहरू आफन्तहरूलाई बुझाइएको गरिएको थियो।[३७][३८]
छात्रावासमी कम्तीमी ५० जना मेडिकल विद्यार्थीअनलाई अस्पतालमा भर्ना गरिएको थ्योः। कलेजका डीनले विमानले भोजन कक्षमा ६०-८० जना विद्यार्थीहरू रहेको बेला ठक्कर दिएको र अधिकांश विद्यार्थीहरू भाग्न सफल भएतापनि १० देखि १२ जना आगोमा लपेतामा फसेको बताएका थिए।

४० वर्षीय बेलायती नागरिक विश्वाशकुमार रमेश विमान दुर्घटनामा बाँच्न सफल एकमात्र यात्री थिए।[४०] उनी आपतकालीन निकासको छेउमा रहेको ११ए सिटमा बसेका थिए।[४१] उनले बताए अनुसार, विमानको भाग छुट्टिएको र छात्रावासको ठोक्किन पुगेको थियो। आफ्नो सिट बेल्ट खुल्दै उनले भाँचिएको आपतकालीन निकासको छेउमा रहेको खुल्ला स्थानबाट हाम फालेका थिए।[४२][४३] उनलाई उपचार गरिरहेका डाक्टरहरूले बताए अनुार, उनलाई शरीरका विभिन्न भागहरूमा चोटपटक लागेको र एउटा हात जलेको भएतापनि उनी खतराबाट बाहिर थिए।[४४] उनीभन्दा फरक पङ्क्तिमा बसेका थिए उनका भाइले भने यस दुर्घटनामा ज्यान गुमाएका थिए।[४५]
यो विमान दुर्घटना सन् १९९६ मा दुईवटा विमान ठोक्किए भएको दुर्घटना पछि भारतमा घटेको सबैभन्दा घातक विमान दुर्घटना थियो भने एअर इन्डियाको सन् १९८५ को उडान १८२ मा बमविस्फोटपछिको सबैभन्दा खराब आपातकालिन अवस्था थियो।[४६]
अनुसन्धान
[सम्पादन | स्रोत सम्पादन]दुर्घटनालाई भारतको हवाई दुर्घटना अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको थियो।[४७] बेलायतको हवाई दुर्घटना अनुसन्धान विभाग र अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानमा सहयोग पुर्याउनका लागि टोली पठाएको थियो।[४८] भारतको हवाई उडान प्राधिकरण र एअर इन्डियाले पनि दुर्घटनाको अनुसन्धान गरेको थियो।[४९] अमेरिकाको अन्तरिक्ष सुरक्षा सल्लाहकार एन्थनी ब्रिकहाउसले विमानको भिडियो हेर्दै ल्यान्डिङ गियरमा समस्य रहेको र सामान्यतया हटाइनु पर्ने बेला बाहिर आएको प्रतिक्रिया दिएका थ्याः।
प्रतिक्रिया
[सम्पादन | स्रोत सम्पादन]
विमान दुर्घटना पछि प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा शोक व्यक्त गरेका थिए।[५०] उन जुन १३ का दिन दुर्घटनास्थलमा गए भने त्यसपछि अस्पतालमा गएर दुर्घटनामा एकमात्र जीवित यात्री र घाइतेहरूलाई भेटका थिए। गृहमन्त्री अमित शाहले दुर्घटनापछि गुजरातका मुख्यमन्त्री भूमि पाटेलसँग कुरा गरेका थिए।[५१] पटेलले अधिकारीहरूलाई “तत्काल उद्धार र राहत कार्य” सञ्चालन गर्न निर्देशन दिइएको र परिस्थितिलाई सामना गर्न योजना अनुसार उपायहरू अपनाइँदै गरेको प्रतिक्रिया दिएका थ्योः।
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ Yadav, Danita (12 June 2025). "Air India Ahmedabad plane crash LIVE: Ex-Gujarat CM Rupani on board, confirms Naidu; 1 survivor reported in Ahmedabad". Hindustan Times (in अङ्ग्रेजी). Retrieved 12 June 2025.
- ↑ "Air India plane crash latest: 'Air India plane crash latest: Briton 'miraculously survives crash' after hundreds killed on London flight'", The Independent, 12 June 2025.
- ↑ "Air India plane crash: Briton reportedly survives as more than 290 passengers and bystanders killed in Ahmedabad – latest updates", The Guardian, 12 June 2025.
- ↑ "भारतमा भएको विमान दुर्घटनामा २४१ यात्रुको निधन भएको पुष्टि, एकमात्र जीवित यात्रुले के भने". बीबीसी नेपाली (in नेपाली). 12 June 2025. Retrieved 12 June 2025.
- ↑ पाण्डेय, उपेन्द्रराज (12 June 2025). "२४२ यात्रुसहित एयर इन्डियाको विमान दुर्घटना". इ-कान्तिपुर (in नेपाली). Retrieved 12 June 2025.
- ↑ "One survivor, 241 passengers dead on the London-bound plane", 12 June 2025.
- ↑ "Gujarat Air India Plane Crashed Into Ahmedabad Doctors' Hostel, 25 Doctors Injured", ABP News, 12 June 2025.
- ↑ "Over 200 Dead After London-Bound Boeing Jet Crashes in India Air India Boeing 787 Bound for London Crashes After Takeoff", Bloomberg News, 12 June 2025. “The aircraft involved in Thursday's accident carried the VT-ANB registration and was almost 12 years old. The plane was powered by two General Electric Co. GEnx engines.”
- ↑ "At least 200 killed after Air India plane to London crashes moments after take-off in Ahmedabad", BBC News, 12 June 2025.
- ↑ "Air India launches Gatwick routes", The Business Travel Magazine, 30 March 2023.
- ↑ "Black box found at site of India plane crash that killed 265", France 24, 13 June 2025.
- ↑ "Why did Ahmedabad-London Air India flight crash? Black box holds all answers – here's what it is", The Financial Express, 12 June 2025.
- ↑ "London-bound Air India flight with more than 240 aboard crashes after takeoff from Ahmedabad, India", Associated Press, 12 June 2025.
- ↑ "Canadian dentist killed in Air India crash lived in Etobicoke", CTV News, 12 June 2025.
- ↑ "Ahmedabad plane crash live updates: Chances of any survivors slim, say sources", Hindustan Times, 12 June 2025.
- ↑ Hradecky, Simon (12 June 2025). "Crash: India B788 at Ahmedabad on Jun 12th 2025, lost height shortly after takeoff, no thrust reported". The Aviation Herald. Retrieved 12 June 2025.
- ↑ "Air India Ahmedabad-London flight crashes near airport in Meghani area", The Times of India, 12 June 2025.
- ↑ Mashal, Mujib; Kumar, Hair. "A Takeoff, a Mayday Call, and 2 Air India Pilots Who Never Made it Home". New York Times. Retrieved 15 June 2025.
- ↑ Sharma, Shweta. "'Unable to lift': Pilot's desperate mayday call as Air India plane went down", 15 June 2025.
- ↑ "More than 290 feared dead after plane crashes outside airport in Indian city of Ahmedabad", CNN, 12 June 2025.
- ↑ "What could have caused Air India plane to crash in 30 seconds?", BBC News, 12 June 2025.
- ↑ "Ahmedabad Plane Crash: ગણતરીની મિનિટોમાં જ દર્દનાક દુર્ઘટના સર્જાઈ, ઘટનાસ્થળે ઉપરા-છાપરી બ્લાસ્ટ થયા હતા", Gujarat Samachar, 13 June 2025. (in गुजराती)
- ↑ "Air India Ahmedabad Plane Crash Highlights: At least 265 Killed; PM Modi Visits Crash Site, Meets Lone Survivour", News18 India, 12 June 2025.
- ↑ "'Catastrophic' Air India plane crash near Ahmedabad: What we know", Al Jazeera Media Network, 12 June 2025.
- ↑ "Air India Plane carrying 133 Passengers crashes near Ahmedabad Airport". crosstownnews.in. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ "Air India Plane With 242 Onboard Crashes In Gujarat's Ahmedabad: Video". ABP. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ ढाँचा:Cite tweet
- ↑ "Ahmedabad plane crash: 6 NDRF teams, 2 BSF units deployed for massive rescue operation near airport", The Economic Times, 12 June 2025.
- ↑ "Army assists Ahmedabad's civil administration after Air India plane crash; over 130 personnel deployed". Rising Kashmir. 12 June 2025. Retrieved 13 June 2025.
- ↑ "CRPF deploys 150 personnel for rescue ops after Air India plane crash in Ahmedabad", The Economic Times, 12 June 2025.
- ↑ "Western Railway Runs Special Trains From Ahmedabad To Mumbai After Plane Crash". NDTV. 12 June 2025. Retrieved 13 June 2025.
- ↑ "Operations Resume At Ahmedabad Airport After Pause Due To Plane Crash". NDTV. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ "Ahmedabad Air India Plane Crash Live: 19 victims identified by DNA; 4 students of medical college dead", The Times of India, 15 June 2025.
- ↑ "Air India plane crash claims at least 241 lives as one passenger survives", BBC, 12 June 2025.
- ↑ "Air India crash latest: PM Narendra Modi visits scene of Air India plane crash, as black box search continues". BBC News. Retrieved 13 June 2025.
- ↑ "Over 200 Dead in Air India Crash, Official Says", New York Times, 12 June 2025. “Among the passengers on the crashed flight was Vijay Rupani, a former chief minister of Gujarat who led the state from 2016 to 2021, according to a passenger list confirmed by officials from his party.”
- ↑ Mateen, Zoya. "Wait for bodies deepens pain of families after Air India crash", BBC, 15 June 2025.
- ↑ "Heat of Air India Crash Hinders DNA Identification, Agonizing Relatives", The New York Times, 15 June 2025.
- ↑ "British man is only passenger to survive India plane crash", BBC News, 12 June 2025.
- ↑ Khanna, Sumit; Patel, Shivam; Shah, Aditi. "Air India Dreamliner crashes into Ahmedabad college hostel, kills over 240". Reuters. Retrieved 12 June 2025.
- ↑ "British passenger in seat 11A survives India plane crash". BBC News. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ Roy, Rajesh; Ganguly, Shonal; Hussain, Aijaz (13 June 2025). "Air India black box recovered after crash that killed 241 onboard and several others on the ground". AP News. Retrieved 13 June 2025.
- ↑ Treisman, Rachel. "'I just walked out': The sole survivor of the Air India crash shares his story", NPR, 13 June 2025.
- ↑ Roy, Rajesh (13 June 2025). "Air India's sole crash survivor narrates his escape". AP News. Retrieved 13 June 2025.
- ↑ Radford, Antoinette; Mitra, Esha; Sangal, Aditi; Rios, Michael (12 June 2025). "A miracle in seat 11A: What we know about Air India crash survivor Vishwash Kumar Ramesh". CNN. Retrieved 12 June 2025.
- ↑ Nierenberg, Amelia. "What We Know About a Passenger Plane Crash in Western India", The New York Times, 12 June 2025.
- ↑ "Air India plane crashes in Gujrat's Ahmedabad after take-off". The Express Tribune. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ "What we know so far after Air India flight to London Gatwick crashes". Sky News. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ "FAA statement on Air India 171 crash". Federal Aviation Administration Newsroom. 12 June 2025. Retrieved 12 June 2025.
- ↑ ढाँचा:Cite tweet
- ↑ "Ahmedabad Air India Flight Crash Live Updates: Miracle rescue as police finds a survivor in seat 11A". Firstpost. 12 June 2025. Retrieved 12 June 2025.
भाईरा कडीअन
[सम्पादन | स्रोत सम्पादन]- दुर्घटना विवरण उडान सुरक्षा सञ्जालमा