सामग्रीमा जानुहोस्

इन्स्टाग्राम

विकिपिडिया बठेइ
इन्स्टाग्राम

मूल लेखक(अन)केभिन सिस्ट्रोम, माइक क्राइगर
निर्माता(अन)फेसबुक निगम
प्रारम्भिक निष्कासनअक्टोबर ६, २०१०; 15 years ago (२०१०-१०-06)
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड, फायर सञ्चालन प्रणाली
आकार१२३.८ मेगाबाइट (आइओएस)[]
४०.७६ मेगाबाइट (एन्ड्रोइड)[]
मैं उपलब्ध३२[] languages
List of languages
अङ्ग्रेजी, आह्राभात्स्की, चेक, डेममाकी, नेदरलन्दी, फिनलान्दी, फँसेली, जर्मनेली (दोएच्स), युनानी, हिन्दी, हङ्गेरियाली, इन्डोनेसियाली, इतालियाली, जापानी, कोरियाली, मलय, बोकमाल, पोल्स्का, पुर्तुगाली, रोमानियाली, रूसी, सरलीकृत चिनियाँ, स्लोभाकी, स्पेनी, स्भेन्स्का, तागालग, थाई, परम्परागत चिनियाँ, तुर्की, युक्रेनी र भियतनामी
अनुज्ञापत्रप्रयोगका सर्तहरू का साथ स्वामित्व सफ्टवेयर
अलेक्सा स्तरढाँचा:Increasenegative १६ (विश्वव्यापी, जनवरी २०३०)[]
वेबसाइटआधिकारिक वेबसाइट

इन्स्टाग्राम एक अमेरिकी तस्वीर रे श्रव्य दृश्य साझेदारी अद्दा एक सामाजिक सञ्जाल सेवा हो। जो फेसबुक निगमको स्वामित्वमी रयाः छ।[] येलाई केभिन सिस्ट्रोम रे माइक क्रेइगरद्वारा संयुक्त रूपमी निर्माण अरियाः थ्योः। येलाई सन् २०१० मी आइओएस मार्फत सुरु अरियाः थ्योः। एन्ड्रोइड उपकरणअनकि लाइ येको आधिकारिक संस्करण अप्रिल २०१२ मी जारी अरियाः थ्योः भण्या नोभेम्बर २०१२ मी सीमित सुविधाअन भयाः येको वेबसाइटलाई जारी अरियाः थ्योः। १५ जुन २०१४ मी फायर सञ्चालन प्रणालीमा यसको आधिकारिक अनुप्रयोग रे सन् २०२६ मी विन्डोज १० ट्याबलेट रे कम्प्युटरहरूका लागि येको अनुप्रयोग जारी अरियाः थ्योः। अनुप्रयोगले प्रयोगकर्ताअनलाई तस्वीर रे श्रव्य दृश्यअन उर्ध्वभरण गर्न अनुमति दिन्छ जैलाई छनोटको साथ सम्पादन गर्न रे चिनो रे स्थान जानकारीका साथ सङ्गठित अद्दु सकिन्छ। प्रकाशित सामग्रीअन सार्वजनिक रूपमी वा पूर्व अनुमोदित अनुयायीअनसित साझेदारी अद्दु सकिन्छ। प्रयोगकर्ताअनले चिनो रे स्थानअन मार्फत अन्य प्रयोगकर्ताहरूको सामग्री खोल्लु सक्दान् रे अति लोकप्रिय सामग्रीअन अवलोकन अद्दु लै सक्दान्। प्रयोगकर्ताअनले तस्वीर मनपराउन सक्दान् रे उनीरो सामग्री थप्नको लागि अन्य प्रयोगकर्ताहरूलाई अनुसरण अद्दु सक्दान्।[]

सुरुवाती अवस्थामा, इन्स्टाग्रामका मूल सामग्रीहरूलाई केवल एक वर्ग (१:१) दृष्टि अनुपात र ६४० पिक्सेल गुणस्तरको साथ आइफोनको प्रदर्शन चौडाइसँग मिलाउनको लागि अनुमति दिएर पहिचान गरिएको थियो। सन् २०१५ यी बाधाहरूलाई सरल पारिएको थियो, जसमा यसले ६४०बाट १०८० मा आफ्नो पिक्सेल गुणस्तर वृद्धि गरेको थियो। यसले सन्देश सुविधाहरू पनि थप गरेको थियो। जारी गरिएका एकल सामग्रीहरू बहु तस्वीर वा श्रव्य दृश्यहरू पनि यसले आफ्नो सेवामा समावेश गरेको थियो। यसको प्रमुख प्रतिस्पर्धी स्न्यापच्याटको समान यसले "कथाहरू" पनि थप गरेको थियो जसले प्रयोगकर्ताहरूलाई प्रत्येक सार्वजनिक सामग्रीको साथ अनुक्रमिक सामग्रीमा तस्वीर र श्रव्य दृश्य साझेदारी गर्न अनुमति दिन्छ जसमा प्रत्येक सार्वजनिक सामग्रीहरू २४ घण्टाको लागि अन्य प्रयोगकर्ताहरूद्वारा पहुँच योग्य बनाइएको छ। जनवरी २०१९ सम्म, कथाहरू सुविधालाई दैनिक रूपमा ५० करोड प्रयोगकर्ताहरूद्वारा प्रयोग गरिन्छ।[]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]