सामग्रीमा जानुहोस्

इडली

विकिपिडिया बठेइ
इडली
Idli with chutney and sambar
और नाउँइडली
CourseMain course
उद्भव स्थलभारत
क्षेत्र या राज्यदक्षिण भारत
पस्कद्या तापमानHot with a condiment such as sambar or chutney
मुख्य सामलBlack lentils (de-husked), rice
विविधताButton idli, tatte idli, sanna, sambar idli, rava idli
Cookbook: इडली  Media: इडली

इडली (तमिल: இட்லி, कन्नड: ಇಡ್ಲಿ, तेलुगु: ఇడ్లీ, मलयालम: ഇഡലി) दक्षिण एसियामी प्रचलित एक लोकप्रिय परिकार हो, जो विशेष गरी दक्षिण भारत र श्रीलङ्कामी व्यापक रूपमी खान्याः गरिन्छ। इडलीका भौत प्रकारअन छन्, जैमी रवा इडली (जो सुजीबठे बनाइन्छ) लै पडन्छ। येका क्षेत्रीय रूपअनमी कोंकणको 'सान्ना' समावेश छ।

आधुनिक इडलीको प्रारम्भिक रूपको उल्लेख विभिन्न प्राचीन भारतीय ग्रन्थअनमाइ पाइन्छ। कन्नड भाषामाइ शिवकोट्याचार्यद्वारा रचित 'वड्डाराधने' (Vaddaradhane, करिब सन् ९२०) माइ केवल मासको दालको पिठोबठे तयार गरिन्याः 'इद्द्लिगे' (iddalige) नामक परिकारको उल्लेख गरियाः छ। त्यसोइगरी, कन्नड भाषाको सबैहै पुरानो उपलब्ध विश्वकोश माणिन्या 'लोकोपकार' (Lokopakara, करिब सन् १०२५) मा यसको तयारी विधिको वर्णन गरिएको छ। यस ग्रन्थका लेखक चावुण्डराय द्वितीयका अनुसार मासको दाललाई महीमा भिजाएर मसिनो गरी पिसिन्छ र त्यसमा दहीको पानी तथा मसला मिसाई उक्त परिकार तयार गरिन्थ्यो।[१]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]