इटहरी गोल्डकप २०७५

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
२०७५ इटहरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
इटहरी, सुनसरी
मिति२०७५, माघ १२ गतेबठे माघ १९ गतेसम्म [१]
टिमहरू
स्थान(हरू)१ (१वटा शहरमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब[२] (१th उपाधि)
उप-बिजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
टप स्कोररभरत खवास
उत्कृष्ट खेलाडीटङ्क वस्नेत
उत्कृष्ट गोलरक्षकविकेश कुथु

इटहरी गोल्डकप २०७५ इटहरी गोल्डकप अन्तर्गत सुनसरीको इटहरीमी वर्सेेनी आयोजना हुने प्रतियोगिताको दोस्रो संस्करण थ्यो। यै प्रतियोगिता इटहरी गोल्डकपको नाउँ अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भए पछाको दोस्रो संस्करण हो। राष्ट्रिय जागृति युवा क्लबको आयोजनामी १२ माघबठे[१] सुरु भयाको यै प्रतियोगिताी ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान रे क्यामेरून गरी आठ टोलीअनको सहभागिता रह्याको थ्यो। गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन्।[३]

इटहरी क्षेत्रिय रङ्गशालामी शनिबार भयाको खेलमी लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थ्यो।[४] उपाधिसँगै आर्मीले १६ लाख प्राप्त गरेको थ्यो भने उपविजेता मनाङले ८ लाख प्राप्त गरेको थ्यो। जितसँगै आर्मीले मोफसलका दुई गोल्डकपको उपाधि उचाल्न सफल भयाको छ। यसले यसअघि क्लबले विशाल मेमोरियल कपको उपाधि जितेको थ्यो। नेपाल आर्मी क्लब फिदिम गोल्डकप रे सिमरा गोल्डकपको उपविजेता समेत बन्न सफल भयाको थ्यो।[५] फाइनल खेलको चौथौँ मिनेटमी टङ्क बस्नेतले आर्मीलाई अग्रता दिलाएका थ्याः। खेलको ८१ अौँ मिनेटमी कप्तान भरत खवासले गोल गर्दै आर्मीले अग्रता दोब्बर बनाएको थ्याः रे उक्त खेल आर्मीकै पक्षमी रह्याको थ्यो।[५]

सहभागी टोलीअन[सम्पादनस्रोत सम्पादन]

प्रतियोगितामी आयोजक राष्ट्रिय जागृति क्लबसहित ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान रे क्यामेरून गरी आठ टोलीअनको सहभागिता रयाको थ्यो।

पुरस्कार राशि[सम्पादनस्रोत सम्पादन]

  • विजेता:-रू.१६ लाख
  • उप-विजेता:-रू.८ लाख

पुरस्कारअन[सम्पादनस्रोत सम्पादन]

  • पुरस्कार विवरण:
विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी

टङ्क वस्नेत

नेपाल आर्मी क्लब

उत्कृष्ट गोलरक्षक

विकेश कुथु

नेपाल आर्मी क्लब

उत्कृष्ट अग्रपङ्क्ति खेलाडी भरत खवास नेपाल आर्मी क्लब
उत्कृष्ट रक्षापङ्क्ति खेलाडी

सुरज विश्वकर्मा

मनाङ- मर्स्याङ्दी क्लब

उत्कृष्ट मध्यपङ्क्ति खेलाडी

सन्तोष तामाङ

नेपाल आर्मी क्लब

उत्कृष्ट प्रशिक्षक चुन बहादुर थापा

नेपाल आर्मी क्लब

उदयीमान खेलाडी उमेश राई

राष्ट्रिय जागृति क्लब


अन्य पुरस्कारअन[सम्पादनस्रोत सम्पादन]

उदयमान खेलाअनी आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राई भयका थ्याः रे उनले २४ इञ्चको टिभी पुरस्कार पाएका थ्याः। यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले बने भने उनले २५ हजार प्राप्त गरेका थ्याः। प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी आर्मीका मध्यपङ्का खेलाडी तथा फाइनल खेलका गोलकर्ता टङ्क वस्नेतले २५ हजार नगद सहित ४३ इञ्चको टिभीबठे सम्मानित भएका थ्याः रे व्यक्तिगत उत्कृष्ट पुरस्कार पाउनेले जनही २० हजार नगद प्राप्त गरेका थ्याः भने म्यान अफ द म्याच हुने खेलाडीअनले १० हजार प्राप्त गरेका थ्याः।

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ "इटहरी गोल्डकपको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने". द नेपाल टप. ३० पुस २०७५. खोलियाः १९ माघ २०७५. Check date values in: |accessdate=, |date= (help)
  2. "मदन भण्डारी स्मृति गोल्डकप : विभागीय टिम आर्मी विजयी". थाहा खबर. खोलियाः १९ माघ २०७५. Check date values in: |accessdate= (help)
  3. "मदनको स्मृतिमा इटहरी गोल्डकप आजबठे, राष्ट्रपतिले उद्घाटन गर्ने". साझा पोस्ट. खोलियाः ६ माघ २०७५. Check date values in: |accessdate= (help)
  4. "मनाङ मर्स्याङदीलाई पराजित गर्दै आर्मीले जित्यो उपाधि". रेडियो नेपाल. खोलियाः १९ माघ २०७५. Check date values in: |accessdate= (help)
  5. ५.० ५.१ "मनाङलाई हराउँदै इटहरी गोल्डकपको उपाधि आर्मीलाई". खेलपाटी. खोलियाः १८ माध २०७५. Check date values in: |accessdate= (help)