आठौं राष्ट्रिय खेलकुद २०७५ मी गण्डकी प्रदेश

विकिपिडिया बठेइ

गण्डकी प्रदेशले आठौं राष्ट्रिय खेलकुद २०७५ का लागि ३५ खेलमा जम्मा ५६१ जना खेलाडी छनोट गरेको थियोे। व्यक्तिगत तथा टिम इभेण्टमा खेलाडीहरु छनोट गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समिति पोखराले जनाएको थियोे।

बास्केटबल[सम्पादनस्रोत सम्पादन]

आठौं राष्ट्रिय खेलकुद २०७५ का लागि गण्डकी प्रदेशले बास्केटल खेलका लागि २९ जना खेलाडी छनोट गरेको छ।

खेलाडीहरू[सम्पादनस्रोत सम्पादन]

महिला खेलाडीहरू

बैकल्पिक खेलाडी

पुरूष खेलाडीहरू

बैकल्पिक खेलाडी

  • टशी गुरुङ
  • विवेक श्रेष्ठ
  • राजु पुन

फुटबल[सम्पादनस्रोत सम्पादन]

गण्डकी प्रदेशले फुटबल खेल तर्फ पुरुषमा २० र महिला तर्फ २० जना छनोट गरिएको छ । पुरुषमा तीन बैकल्पिक रहदाँ महिलामा भने ६ जनालाई बैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।

पुरुष खेलाडीहरू[सम्पादनस्रोत सम्पादन]

  • आकाश रानाभाट
  • सञ्जय आलेमगर
  • मानबहादुर तामाङ
  • विपिन गुरुङ
  • सनम तामाङ
  • आशिष परियार
  • आशिष केसी
  • टंक गुरुङ
  • विश्व अधिकारी
  • कमल थापा
  • आनन्द दुरा
  • सरोज योञ्जन
  • लिलजंग गुरुङ
  • टिकाराज गुरुङ
  • थचित जि.टी
  • अनिल गुरुङ
  • मनोज गुरुङ
  • सचिन थापामगर
  • प्रकाश पुन
  • अवजित मास्के रहेका छन् ।

बैकल्पिक खेलाडी

  • सुमन गुरुङ
  • गंगा गुरुङ

महिला खेलाडीहरू[सम्पादनस्रोत सम्पादन]

  • प्रियाङ्का गुरुङ
  • धनमाया गुरुङ
  • नमिता गुरुङ
  • सुप्रिया गुरुङ
  • अर्पिता गुरुङ
  • संगीता गुरुङ
  • मोनिला गुरुङ
  • सावित्री हिसान
  • सरु ह्माल
  • लेखमाथा मगर
  • पुष्पा गुरुङ
  • मनमाया दरै
  • सुष्मा जि.टी
  • रिया बानो
  • सरस्वती हमाल
  • संगीता नेपाल
  • शोभा पंगेनी
  • सृजना थापा
  • अस्मिता रानापाल
  • सबिना खड्का

बैकल्पिक खेलाडी

  • रन्जन लामा
  • प्रनिशा रानामगर
  • डिम्पल गुरुङ
  • पविता थापा
  • शुभेच्छा थापा
  • उदया थापा

जिमन्याष्टिक[सम्पादनस्रोत सम्पादन]

गण्डकी प्रदेशबाट पुरुष तर्फ मात्रै जिमन्याष्टिकका खेलाडी छनोट गरिएको छ । ६ खेलाडी नियमित छनोटमा परेका छन् भने दुई खेलाडी बैकल्पिकमा राखिएको छ ।

खेलाडीहरू
  • रोशन पुन
  • प्रवल गुरुङ
  • प्रज्वलराज गिरी
  • आकाश विक
  • आशिष खत्री
  • सन्तोष पुन

बैकल्पिक खेलाडी

  • संगम रानाभाट
  • किशोर थापा

सन्दर्भ सामाग्रीहरू[सम्पादनस्रोत सम्पादन]

बाह्य कडींहरू[सम्पादनस्रोत सम्पादन]

ढाँचा:आठौं राष्ट्रिय खेलकुद २०७५