अर्जुनचौपारी गाउँपालिका
अर्जुनचौपारी | |
|---|---|
स्याङ्जा जिल्लाको नक्सामा अर्जुनचौपारी गाउँपालिका | |
| देश | |
| प्रदेश | प्रदेश नं. ४ |
| जिल्ला | स्याङ्जा जिल्ला |
| स्थापना | २०७३ साल फाल्गुन २७ गते |
| सरकार | |
| • प्रकार | स्थानीय तह |
| • मेयर | दीर्घनारायण अर्याल[१] (नेपाली काँग्रेस) |
| • अधिकृत | - |
| क्षेत्रफल | |
| • जम्मा | ५७.२२ km२ (२२.०९ sq mi) |
| जनसङ्ख्या | |
| • जम्मा | १६,१७६ |
| • जनघनत्व | २८०/km२ (७३०/sq mi) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| एरिया कोड | +९७७-६३ |
| केन्द्र | साविकको अर्जुनचौपारी गाविसको कार्यालय |
अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[३][४]
जनसङ्ख्या
[सम्पादन | स्रोत सम्पादन]प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाविसहरूलाई मिलाएर अर्जुनचौपारी गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर अर्जुनचौपारी गाउँपालिकाको जनसङ्ख्या १६,१७६ रहेको छ।[५][६]
भू-वनोट
[सम्पादन | स्रोत सम्पादन]अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन | स्रोत सम्पादन]- ↑ "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४. छाड्डिबार पुग्या मिति:५ जेठ २०७४.[permanent dead link]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. छाड्डिबार पुग्या मिति:२३ पौष २०७३.
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
- ↑ "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, ३० फाल्गुन २०७३. छाड्डिबार पुग्या मिति:३० फाल्गुन २०७३.
- ↑ "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. Check date values in:
|accessdate=(help) - ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
- ↑ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Archived from the original on 2017-03-12. Retrieved फाल्गुन २०७३. Check date values in:
|accessdate=(help)
बाह्य लिङ्कहरू
[सम्पादन | स्रोत सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन | स्रोत सम्पादन]- Pages with non-numeric formatnum arguments
- All articles with dead external links
- Articles with dead external links from October 2023
- Articles with invalid date parameter in template
- Articles with permanently dead external links
- Articles with short description
- Short description with empty Wikidata description
- Pages using infobox settlement with bad settlement type
- Pages using infobox settlement with unknown parameters
- CS1 errors: dates
- स्याङ्जा जिल्लाका स्थानीय तहहरू
- स्याङ्जा जिल्लाका गाउँपालिकाहरू
- नेपालका गाउँपालिकाहरू