अजयमेरुकोट
स्वरूप
अजयमेरुकोट १४औ शताब्दीको बीचमै (मध्यान्तर) तथा वि.स.१४४१ मै रैका (राइका) नागमल्ल राजा मल्ल वंशद्वारा स्थापित डोटी राज्य]को राजधानीमध्ये एक थ्योः। अजयमेरुकोट दरबारको भग्नावशेष दरबारको भग्नावशेष डडेल्धुराको अजयमेरु गाउँपालिकामा अवस्थित छ। वि.स.१४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रीय दरवार माणिन्थ्यो भने वि.स.१४४१ पछिको अभिलेख अनुसार रैका राजवंश कालमा यसलाई नागी (नाग) मल्लको कोट भन्न थालिएको थियो। वि.स.१४१९ देखि १४४१ को सम्मको २२ वर्षे अवधिमाई यस कोट वरपर कुनै प्रमाणहरू नभेटिएको कारण यस बीचको अवधिमा कत्यूरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मानिन्छ। यस कोटलाई हाँटकोट भणिबर लै चिनिन्छ।[१]


सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "अजयमेरुकोट जहाँ प्राचीन कलाको उत्कृष्ट नमूना हेद्दु पाइन्छ", सेतोपाटी. छाड्डिबार पुग्या मिति:१० माघ २०७७. (in नेपाली)