हृदय रोग

विकिपिडिया बठेइ

हृदयको रोग वा मुटुको रोग मानिसको मुटुमा समस्या अाएर यसले अाफ्नो नियमित क्रिया सञ्चालन गर्न नसक्नु हो। अाजभोली धेरै मानिसहरु यईबाट ग्रसित भया पाईन्छ। मुटुरोग लाग्यामा मुटुको धड्कन असामान्य हुने, स्मरण शक्ति कमजोर बन्या सास फेर्न गार्‍हो हुने, शरिरमा पानी भरिन्या, दुब्लाउन्या, मुर्छा पर्ने, कहिलेकाहि विरामिको मृत्युु समेत हुन्या गर्याको पाईन्छ।मुटु रोगले मान्छेको शरिमा भयाका रक्त नलिहरु कमजोर बनाउछ। शरिरलाई चाहिन्या रगत, अक्सिजन रे अन्य पदार्थ को प्रवाह हुन नसकि मुटुको भल्भ हरु रोकिनाले मान्छे मुर्छा पर्छ।

अस्वस्थ वातावरण, अाधुनिक जिवनशैलि, दिर्घ रोग,मानसिक रोग, अस्वस्थ खानपान, व्यस्त जीवनशैली, अत्याधिक मदिरापान र धुम्रपाज, शारीरिक अभ्यासको कमि जस्ता कारणले मनरोग सिर्जना हुन्या गर्छ।

मुटुको रोगबाट राहात पाउनाकी नियमित अभ्यास गर्ने, स्वस्थकर खाना र स्वच्छ पानी पिउने, बेलाबेला स्वास्थ्य परिक्षण गराउने, कम क्यालोस्ट्रोलयुक्त खाना खाने, मानशिक तनाबमा नबस्ने, रक्सि, चुरोटको कुलतबाट बच्ने, दिर्घरोगिलृ अाफ्नो स्वास्थ्य को विशेष ख्याल गर्ने, सरसफाईमा ध्यान दिने, पर्याप्त अाराम गर्ने जस्ता उपाय अपनाउन सकिन्छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]